Posted by: hetterika!! December 19, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
सम्पुर्ण गाउँले दाजु भाई तथा दिदी बहिनीहरुमा प्रभातकालिन नमस्ते!!! जदौ गरें है सप्पैलाई, धेरै धेरै धन्यवाद सबैलाई, अब यहाँहरुले नै भन्नु हुन्छ भने यही बर्ष भित्र जोईको पोई हुन नि के बेर, हिजो त झन सान बुडाले बर्ष पुरुष भईस भनेर घोषणा गर्दिए, क्या दङ्ग परियो आफु :) जिम्माल मामा, गोताएँ ज्यो, गाले, नमे, मास्टर्नी दिदी, कुम्ले सबैलाई म अल्लि बुढो भो भनेर खुच्चिङ् भनेकोमा धेरै धेरै धन्यबाद है।
Read Full Discussion Thread for this article