बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १२३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 912]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 230640 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 07-21-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी  १२३  ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 123 editions.
 

 
Posted on 07-24-08 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहीवारे बगलामुखिय जदौ।
लौ हेर त एती बेला सम्म कोइ नि अन्मरिया रइनछन।
लु ढोका त मैले खोल्दे केरे,अब चिया लेर को आउने हो,हेरे चिलिम फुकेर ठुटा जता ततै छ्।
हाउरा ठुला भातिज त अैपुग्नु पर्ने हो एत्तिन्जेल अरु न आए नि।
ठुल बाबु ए ठुल् बाबु।
 
Posted on 07-24-08 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !

बिहिबारे बगलामुखिय जदौ !

बिस्टेले चौतारीको ढोका खोलेछ च्या बनाउदा ब्यान ब्यान हात पोलेछ तारेमाम ! ल बिस्टे पाट लाई एक कप च्या नि बोकेर ल्याये ल हर्क्या हुटेलाँट !  क्यार्नी साथीभाईको लागि जिउ ज्यानै दिनी मान्छे परियो !



 
Posted on 07-24-08 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !

बिहिबारे बगलामुखिय जदौ।

तारेमाम काका बिस्टे!

क्या अर्नु ढोका नै नखोली छिर्नु भएन। कोइ आउँला भनेर डिलमै चिलिम फुकेर बस्या।
हैन अचेल ढोका खोल्न चेली, ठुलि लगायतका महिला पार्टी कता लागे हुन। कि समाबेशी भएन भनेर चक्का जाम गर्न लाग्या हुन कि ?


कम् से कम् एक कप चिया खुवाए धर्म लाग्थ्यो नि यो कलिजुगमा।


 
Posted on 07-24-08 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन काँ गैर्थेउ रिट्ठे एत्तिन्जेल, ल च्या ल्याइछौ, एक मुट्ठी धनीया को पात तिमीलाई।
अरु सप्पै कता मरेछन नि आज, ल हाजिर गर्न आओ है नत्र गयल गर्दिम्ला।
 
Posted on 07-24-08 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे

(तारेमाम त भन्नै परो) बिस्टे लाई मात्र चिया ? घोर आपत्ति।

जिउ नि चाहिएन ज्यान नि चाहिएन। बरु एक माना सुद्ध गाई को घिउ भए हुन्थ्यो। 


 
Posted on 07-24-08 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !!
ठुल्दाइ, तारेमाम !
बिस्टे काजी, नमस्कार !!
रिट्ठे सान, के छ खबर?
 
Posted on 07-24-08 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लालेमाम ठुल्दाइ !

हाम्पनी आउन लाई त ब्यानै आ'हुम ! तर हिजो बेलुका ढोका बन्द गरेर हर्के ले साचो ले'र गाथ्यो तेइ भर बाहिर फलैचामा बसेर ठुल्दाले चिलिम हुल्या हेर्दैथिम् बिस्टे !

 


 
Posted on 07-24-08 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म भर्खर पुगेर आ' ठुल्दाइ हर्क्या हुटेल ! अब अरु कोइ ग'र लेर आउँला नि अर्को राउन्ड को च्या ! एक्चिन कुर्नुस न है सर? ऐले सान्नानी ले लिदै आउछिन थर्मस मा कल्लेरी गाउ हुँदै तिनको बाटै तेइ पर्छ !

पर्बते मार्साप' के हुनु खबर यार ढाँड सट्केर मर्न लाइछु ! अनी के छ त फिल्लीको च्वाँकहरुको खबर?


 
Posted on 07-24-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाउ ठुलबाउ, रिट्ठे,पर्बते । अनी ब्यानै अैइपुगेर नि त्यो डिलाँ बस्ने हो त,अर्को जोर साचो,त्यो ढुङो मुनी राख्ने गर्या हैन, मैले त तेसैले खोलेर पस्या नि,

तेही भन्या अचेल आईमाई हरु को आवत जावत अली कम देखिन्च नि किन हो,कसैले के भनेकी के हो ,गाम्ले चेलीबेटी लाई?


 
Posted on 07-24-08 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है सपैलाइ नमस्ते गरिच्चु


 
Posted on 07-24-08 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पर्बते मार्साब।

अब सान्नानी लाई भए नि कुर्नु पर्ला, उनी आएनन भने रिट्ठेलाई नै भकुर्नु पर्ला। तारेमाम।

पर्बते मार्सब कै दिन छ । डेराँ अगाडि स्विमिङ पूल, पूल भरी गोरा फूल ।

त्यसै लेख्या हो झरी मा परि? पर्बते मार्साब को काहानी ठुलदाइ को जुवानी मात्र।


 
Posted on 07-24-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मा छिर्नु भन्दा पहिला
केटा न १ : कसैले खोलेको रहेनछ के पहिला छिर्नु?
केटी न १ : चिया नलीकन गयो भने कस्ती मात्तिएकी भन्छन
केटा न २ : हामीले लगेको चिया कसैले खान्नन के जानु मुख मात्र देखाउन
केटी न २ : ठुल्दाइ लाई फ्रेश चिया नभैकन हुँदैन फेरी
केटा न ३ : हाम्लाई त मान्छे नै गन्दैनन के नमस्कार गर्नु
केटी न ३ : चिप्ले लाई चिया सित चमेना पनि चाहिन्छ फेरी
केटी न ४ : त्यो रिठ्ठे लाई फेरी पिया नै चाहिन्छ
केटा न ४ : त्यो केटी आएकै रहिन्छ के छिर्नु खै?
केटी न ५ : अरुलाई भए त तिम्रै बुढीलाई चिया बनाउन लाउ भन्न हुन्थ्यो ठुल्दाइ लाई भन्न मिलेन र मात्र हो
केटा न ५ : म भर्खर्को मान्छेलाई पनि दाई र बाउ, हजुरबाउ भन्छन के चौतारी जानु
केटी न ५ : कोही कोही केटा त मात्तिएका छन, जानै मन लाग्दैन
केटा न ६ : ओहो कती चुरोट गन्हाएको हो, हामी त छिर्न गार्हो छ केटी हरु के आउन
केटा न ७ : जे पर्ला पर्ला जानै पर्‍यो

अधिकान्श सबै : "यो पर्बतेको काम छैन त्यसै हुने नहुने भन्छ अर्कालाई"


 
Posted on 07-24-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है सपैलाइ नमस्ते गरिच्चु, तारेमाम
 
Posted on 07-24-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज आमा समुह कता गएचन तिज आयो करे दर खान लाइचन् कि क सो
 
Posted on 07-24-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे, ज्यान जोगाउन मुश्किल छ
ठुल्दाइ, यो झरिमा परि हैन स्वप्नसुन्दरी चाँही देखेको छु

माइलिआँ, मैले नि नमस्ते अरिच्चु है


 
Posted on 07-24-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे का रोदि गाउन गइत्तिस र एसबेला मुन्टेको हो  तलाइ तलाइ तलाइ
 
Posted on 07-24-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात
मामा कती छिटो आउनु भएको आज चौतारीमा। निन्द्रा राम्ररी लागेन कि के हो? सन्चो भएन हो मेरो मामालाई?
ठुल्दाइ चिया त लेराइदिन्छु हजुरलाई तर यो चिलिम चाँही धेरै फुक्नु भएन। फोक्सो अङार जस्तो होला।
रिट्ठे मामालाई चिया बनाएर लेराइदेछौ धेरै धेरै धन्यवाद। अनी के भएर ढाड मर्क्यो साथी तिम्रो? 
पर्बत्या ज्यु आरामै?
माइली भाउजु नमकार गरे है। ल आउनुस् एक्छिन बसेर चिया पिउनुस्।


आज पनि छोरी ले दु:ख दि जस्तो छ। यतिन्जेल सम्म त सान्नानी चिया लिएर आइपुग्नु पर्ने। ल मैले लेराइदिए है   

 

 


 
Posted on 07-24-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परबते नाति त एउटो सहनसिल छ का नमस्ते बा
 
Posted on 07-24-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका नानि नमस्ते बा लेउ लेउ चा खान मन लाइतो करे सुरप्प पारिहाल्चु का
 
Posted on 07-24-08 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका नानि नमस्ते बा लेउ लेउ चा खान मन लाइतो करे सुरप्प पारिहाल्चु का
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters