Posted by: ritthe July 24, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

म भर्खर पुगेर आ' ठुल्दाइ हर्क्या हुटेल ! अब अरु कोइ ग'र लेर आउँला नि अर्को राउन्ड को च्या ! एक्चिन कुर्नुस न है सर? ऐले सान्नानी ले लिदै आउछिन थर्मस मा कल्लेरी गाउ हुँदै तिनको बाटै तेइ पर्छ !

पर्बते मार्साप' के हुनु खबर यार ढाँड सट्केर मर्न लाइछु ! अनी के छ त फिल्लीको च्वाँकहरुको खबर?

Read Full Discussion Thread for this article