Posted by: dipika02 July 24, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

शुभप्रभात
मामा कती छिटो आउनु भएको आज चौतारीमा। निन्द्रा राम्ररी लागेन कि के हो? सन्चो भएन हो मेरो मामालाई?
ठुल्दाइ चिया त लेराइदिन्छु हजुरलाई तर यो चिलिम चाँही धेरै फुक्नु भएन। फोक्सो अङार जस्तो होला।
रिट्ठे मामालाई चिया बनाएर लेराइदेछौ धेरै धेरै धन्यवाद। अनी के भएर ढाड मर्क्यो साथी तिम्रो? 
पर्बत्या ज्यु आरामै?
माइली भाउजु नमकार गरे है। ल आउनुस् एक्छिन बसेर चिया पिउनुस्।


आज पनि छोरी ले दु:ख दि जस्तो छ। यतिन्जेल सम्म त सान्नानी चिया लिएर आइपुग्नु पर्ने। ल मैले लेराइदिए है   

 

 

Read Full Discussion Thread for this article