Posted by: parbatya July 24, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

चौतारी मा छिर्नु भन्दा पहिला
केटा न १ : कसैले खोलेको रहेनछ के पहिला छिर्नु?
केटी न १ : चिया नलीकन गयो भने कस्ती मात्तिएकी भन्छन
केटा न २ : हामीले लगेको चिया कसैले खान्नन के जानु मुख मात्र देखाउन
केटी न २ : ठुल्दाइ लाई फ्रेश चिया नभैकन हुँदैन फेरी
केटा न ३ : हाम्लाई त मान्छे नै गन्दैनन के नमस्कार गर्नु
केटी न ३ : चिप्ले लाई चिया सित चमेना पनि चाहिन्छ फेरी
केटी न ४ : त्यो रिठ्ठे लाई फेरी पिया नै चाहिन्छ
केटा न ४ : त्यो केटी आएकै रहिन्छ के छिर्नु खै?
केटी न ५ : अरुलाई भए त तिम्रै बुढीलाई चिया बनाउन लाउ भन्न हुन्थ्यो ठुल्दाइ लाई भन्न मिलेन र मात्र हो
केटा न ५ : म भर्खर्को मान्छेलाई पनि दाई र बाउ, हजुरबाउ भन्छन के चौतारी जानु
केटी न ५ : कोही कोही केटा त मात्तिएका छन, जानै मन लाग्दैन
केटा न ६ : ओहो कती चुरोट गन्हाएको हो, हामी त छिर्न गार्हो छ केटी हरु के आउन
केटा न ७ : जे पर्ला पर्ला जानै पर्‍यो

अधिकान्श सबै : "यो पर्बतेको काम छैन त्यसै हुने नहुने भन्छ अर्कालाई"

Read Full Discussion Thread for this article