[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२१~

[Please view other pages to see the rest of the postings. Total posts: 976]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
[VIEWED 253037 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 49 pages, View Last 20 replies.
Posted on 07-02-08 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी  १२१ ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 121 editions.
चलचित्र ' कथा चौतारीको ' भब्यताका साथ प्रदर्शन भई रहेछ। हेर्न नभुल्नु होला।
चौतारी चलचित्र मन्दिर
-साझा गाँउ-
Last edited: 02-Jul-08 02:48 PM

 
Posted on 07-08-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रिठ्ठे, त्यो सर्दार्को फोटोपो हो म त ...............................
 
Posted on 07-08-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानी खाने निउले तिम्रो घरमा आउँला
मौका मिले रानी बन्मा घुम्न जाउला
माउरी घुम्यो रसैलाई, नभन्नु है कसैलाई, कसैलाई ।

 
Posted on 07-08-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटा केटी आए गुलेली चलाये मट्याङ्राको सत्यानाश, हुरुरुरुरु आए हुरुरुरुर गये सप्पै, खाको हो सबैले? ? ?
 
Posted on 07-08-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घिचिसक्या हो भन्या - सुनेन कि क्या हो
मेरो नि फोटो रैछ, भक्खर देखे ल,
ठुल्दै, पित:, अन्तरे दाई भाउजु अनी पुन्टे दाई भाउजु को नि फोटो छ है।
फोटो नहुने मा रिट्ठे र पर्वते मात्रै हो - कहाँ बाट हुन्छ फोटो - आएदेखीन
केटीको पछी लागेको लागै - अनी कसरी हुन्छ
 
Posted on 07-08-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लहरे कता खै फोटो , खाली फूटबल र बास्केट बल खेल्न लागेको केटा केटी हरु मात्रै देखिन्छन त कता छ फोटो खै, लहरे ह्यान्सी भनेर यहाँ चौतारी थर्की सक्यो है, खै हेर्दिउ भनेको झन, कता छ खै ? ? ?
 
Posted on 07-08-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामा म पनि जिउदैछु।

"सुन्तले र अंगुरे हो? "  रिट्टे पनि अती हसाउछ 

तोलाई च्याङ्बा मार्यु बानेर काल्ले बान्यु गाराजी माइच्यङ। मारेकु छैन रे। पानी माताइ खाएकु खाएकाइ बाएछ आनी धादुरेले आबु यो मार्यु बाने त माइच्यङ मेरै हो बानेर तेरो च्यङ्बालाई भुटेकुशिमाइ छारेर आएचा। तो के गार्जा आबु। धातुरेकोमा नाजा। फिरी तोलाई गालामा माया गार्जा त्यस्ले। बारु च्यङ्बा आइले भुटेकुसिकाइ नाजिकाइ बानामा एगजाना बाइदेको गारामा आउसादी खाएरा लारिराछा रे। तो जाने बाय गामबुट लागारा जा फिरी काराले घोज्जा तोलाई। 


 
Posted on 07-08-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम, सुन्तले, हर्के, क्रेजी अनी पिया  लाई फस राउण्डको ।
बाँकी लाई रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको ४+२।

 
Posted on 07-08-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अख्खा चौतारी के भाय बेन लोगको दुशरे राउन्डका जदउ बोलेतो सलाम करेरेहेला है अप्पुन !

अबे ओ हर्के रङीला, क्या कररहेला है रे तु? बोले तो पानी पिने निउ ले के किधर को गिया रे?


 
Posted on 07-08-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेर नि हुन्छ चिनु पो पर्छ - ट्राइ गर ट्राइ
 
Posted on 07-08-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म एतै छु हर्के, चुरोट सल्काउन ला सलाई ओसिया रछ बल्दै बलेन अनी त्यो धुर्ब्या पसलाँ गर सल्कार ल्या।
फोटु हरु तेइ रमझम मा छ् तेही हेर हर्के, लहरे लाई देखे मैले नि, हरियाली मा हरिऐ भर उभ्या राइछ।
 
Posted on 07-08-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के तिम्रो मेल चेक गर त !

ओ पिया ओ पिया पिया
तुमसा नही कोइ पिया

के छ त पियाअाअा? अनी फाइर वर्क्स कत्ती को इन्ज्वाइ गरियो त?

हिजो बेलुका म आउनु अघी नै शुभ रात्री मार्देको? कठै म


 
Posted on 07-08-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा गाम्ले हरु म्यान अफ ए. एन. ए. भएछन ल, सप्पैलाई देखे मैले गफ देको हैन साचिक्कै भनेको , टासिदिउ यहाँ फोटो ।
 
Posted on 07-08-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे ले पनि लहरे चिने छ, खुशी को खबर लहरेको एउटी  संग कुरा छिने छ। तारेमाम।

हर्के को कुरै कस्तो फेन्सी, ह्यान्सी नहुने त कुरै छैन।

लहरे को वरिपरि चाकु मा झिंगा भन्के जस्ताइ थियो लरकी नै लरकी। ठुलदाइ जस्तो गन्यमान्य जाँदा, पहिलो चोटि भेट्दा नि हाइ हेल्लो मात्र, त्यो पनि ठुलदाइ हो कि पछाडि उभिएकी लाई हो भन्न गाह्रो थियो।
 


 
Posted on 07-08-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गामबुट भानेको "गाम" खाएर बुट लागा भानेको हो दिपेका।

मार्न नासाकेको काल! धादुरेलाइ भानेकु। आबु मोइले धादुरेलाइ कातेर दुइ टुक्रा बानाउछा।

खुकुरी ले ले हार्गे।

तो फोटामा दुइजाना डाँका जास्तो को हो दिपेका?

Thank u for reading my story Harke!

namaste sabailai


 
Posted on 07-08-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यिन्ले गाको बेलामा अगाडि अगाडि नाच्ने चै रिठ्ठे हुनु पर्छ ।
पछाडि बसेर नाच्ने कि ननाच्ने भनेर दोधार्मा परेको चै ठुल्दाइ हुनु पर्छ ।
कसैले ताने देखी नाच्नु हुन्थ्यो भनेर सोच्ने चै लहरे होला ।
लजाइ लजाइ ताली बजाउदै हल्का कम्मर हल्लौने चै पर्बते होला ।


 
Posted on 07-08-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल दीपीकाले क्या हसाउने !
डिट्टो च्याङ्बाको एक्टिङ गर्दिनी दिन दाहाडै ! लोल

ओहो क्रेजी मइचा, कता बाट यता?
अनी कथा त कत्ती ढिलो लेखेको, हिजो लेखेको कथा पनि मेट्टियो हो? कठै लौ न
त्यो च्याङ्बालाई देखेउ भने मैले बोलाको छु भन है, बेस्कन तोङ्बा ख्वाएर इनार बट घचेटदिनी हो !


 
Posted on 07-08-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

photu tasna paryo ANA ko.. herna manlagyo
 
Posted on 07-08-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होर भन्या ठुल्दाइ लहरेले देखी केटीहरु त्यस्तो फिदा।
म आको भये झन के हुन्थ्यो होला है, हाम फाला फाल हुन्थ्यो होला हा हा हा ।

You are welcome crazy ...


 
Posted on 07-08-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

जदौ अरे है।

 मुलाई चै कसैले चिनेनच बाबै त्यो के जाती  एन्ने भेलाआँ  

रिट्ठेलै चै मैले नि देखे:)

ल सप्पै जो फटु टाँस्नु पर्यो - हेर्न मनलाग्यो

 

Last edited: 08-Jul-08 01:49 PM

 
Posted on 07-08-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ एक छीन हल्ला गरियो मन भरियो , है त भनेसी तेसै गरौन त आहिलेको लागि है ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
emergency donation needed
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
Morning dharahara
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Alert: Turbo Cancers: A Rising Global Threat
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters