Posted by: miss_ me July 8, 2008
Login in to Rate this Post:
0
?
:)
जदौ अरे है।
मुलाई चै कसैले चिनेनच बाबै त्यो के जाती एन्ने भेलाआँ
रिट्ठेलै चै मैले नि देखे:)
ल सप्पै जो फटु टाँस्नु पर्यो - हेर्न मनलाग्यो
Last edited: 08-Jul-08 01:49 PM