Posted by: Harka_Bahadur July 8, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

लौ यिन्ले गाको बेलामा अगाडि अगाडि नाच्ने चै रिठ्ठे हुनु पर्छ ।
पछाडि बसेर नाच्ने कि ननाच्ने भनेर दोधार्मा परेको चै ठुल्दाइ हुनु पर्छ ।
कसैले ताने देखी नाच्नु हुन्थ्यो भनेर सोच्ने चै लहरे होला ।
लजाइ लजाइ ताली बजाउदै हल्का कम्मर हल्लौने चै पर्बते होला ।

Read Full Discussion Thread for this article