Posted by: Rahuldai July 8, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

बिस्टे ले पनि लहरे चिने छ, खुशी को खबर लहरेको एउटी  संग कुरा छिने छ। तारेमाम।

हर्के को कुरै कस्तो फेन्सी, ह्यान्सी नहुने त कुरै छैन।

लहरे को वरिपरि चाकु मा झिंगा भन्के जस्ताइ थियो लरकी नै लरकी। ठुलदाइ जस्तो गन्यमान्य जाँदा, पहिलो चोटि भेट्दा नि हाइ हेल्लो मात्र, त्यो पनि ठुलदाइ हो कि पछाडि उभिएकी लाई हो भन्न गाह्रो थियो।
 

Read Full Discussion Thread for this article