world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - १०२ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 581]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 175495 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 02-22-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०२--
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 102 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

नेपेदाइको गजल ठूलीको लागि
 
न जी भर के देखा न कुछ बात की
बडी आरजु थी मुलाकात कि
 
जब नई खर्क मे थे तो फिक्र तक न की
जब दूरी है तो आदाब हि आदाब, ठुलु क्या है

 

 



चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!


 
Last edited: 24-Feb-08 11:03 AM

 
Posted on 02-26-08 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
के छ ताअाअाअाअा?

ठुलि चिया खायौ?
चेली कफी पियौ?


 
Posted on 02-26-08 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, चेलि, राहुल दा लाई मंगलबार को नमुस्कार । चिया भयो?
 खोई चितरे बोरो चिनि किन्न हिडेको हिजो देखि अहिले सम्म फर्केको छैन । के हो चाला माला म त बुझ्दिन ।

अनि अरु गाम्ले हरु खोई त? कि आज छुट्टि हो??



 
Posted on 02-26-08 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमे तारेमाम।
त्यता गाम तिर को हाल खबर के छ? बन्द अझै डिब्बा भित्रै बन्द छ कि खुल्ला छ?

 
Posted on 02-26-08 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सोमे र राहुल दा मैले चिया खाए। राहुल दा हजुरले चिया खानु भो त।
सोमेले दिनर खानु भो त?


 
Posted on 02-26-08 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाम्रो अन्तरे दा आज भोली म नभएको बेलामा मात्र आउनु हुन्छ। अन्तरीएीएीएीएीएीएी दाअाअाअाअाअाअाअाअा लौजा दाई को कान नै खाए नि खाओस।


 
Posted on 02-26-08 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त चिया नि खाएं चुरोट नि। के छ त हाल खबर।
दोहरी तिर जाइदैन आज? 
 
Posted on 02-26-08 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धुम्रपान स्वास्थ्यको लागि हानीकारक छ !!



 
Posted on 02-26-08 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ढुङे बगर माया ढुङे बगर
माया छदैछ हल्ला नगर



मङलबारे मंगलमय जदौ यो रिट्ठे काइलाको


 
Posted on 02-26-08 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे र मेरो प्यारो बिर्खे दाइलाई दर्शन गरे है ताअाअाअाअाअाअाअाअाअा।
बिर्खे दाई I m missing u muahhhhhhhhhhhhh dai


 
Posted on 02-26-08 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन ठुलि दर्शन
के गर्दैछौ बा? चिया सिया खाएउ त? हिजो आज त मुया मारेउ नि आफ्नो दालाई
फुन सुन नि गर्दैनौ
अह्ह ठुल्दाइ हामीलाई बधाई छ है फाईनलमा पुगेकोमा
अब सोमबार जिम्बाबेको पनि सात्तो लिनु पर्छ
सोमे सोम के छ हा. ख.? स्थिती परिस्थिती कस्तो छ? भरै रन्जितको पसलमा भेटौँला है त

 
Posted on 02-26-08 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुलिले मुअह्हा गर्न त गरेउ
आफ्नो त दात सात नि छैन, यताटी सुरुरु छिर्छ त्याँटी अर्को कुनाटी फुसुसुसुसु बग्छ बाबै


 
Posted on 02-26-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दाई मैले हजुरको गालामा मुअह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह देको नि। चिया सिया अगिनै खाइसके। हजुरले नि?


 
Posted on 02-26-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो रिट्ठे बधाई छ। जिम्मावे त के कुर जिम्मालेको सेमत् सातो लिनु पर्छ। आशा छ, ठुलदाई को सर उचा राख्ने छ।
चेली ले धुम्रपान हानिकारक छ भनेर बिज्ञापन टाँसेर हाँसेर गाइन् । कती लाभदायक छ भनी ज्ञापन बिज्ञापन दिने हो भने कती छ कती । गर्न दिदैनन त। आरध्य देब, देबादिदेब महादेबलाई सोध्नुस्। सारा संसार को कल्याण को मूल मन्त्र के हो भनेर। शंकर जी ले भन्नु हुने छ, मन्त्र सन्त्र होइन, चिलिम मा छ सबै समस्या समाधान गर्ने यन्त्र।

जिउने अधिकार हो भने, पिउने पनि अधिकार हो।
हाम्रो मानव अधिकार हनन गर्न पाइन्न।  


 
Posted on 02-26-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नु त भोलि जाँच छ, यो प्यारो चौतारीमा एकछिन बस्न नि पाउँदिन जस्तो छ!! :(


 
Posted on 02-26-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दा,
डिब्बा भित्रै बन्द छ पुरै तराई ।

ठुलि, दिनर खाई मुईले ।
दाल र भात, with साग। 
सम टमाटर किचिन्ग, अलिकति धनिया मिसिन्ग ।
थुरै खुर्सानि, जिब्रो तर्सनि ।
ddc को दहि, गिलासमा NO  मोहि ।
बिराटनगरको बन्द, होटलको गन्ध ।
but everything is right, im on diet.
क्या नाम डिस्टर्भ ।

रिठ्ठे बोरो,
बन्द त अब बानि भयो ।

ट्राफिक चोक मिस हुन्छ ।
स्थिति सोच्दा दिमाग ठिस हुन्छ ।

हलउ छ है गाम्ले हरुलाई




 
Posted on 02-26-08 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चिया त मुइले नि खाए नि खान त
तर खास खान नहुने चिज पर्‍यो मलाई त चिया पनि
ग्यास्टिक भई'रछ ६-७ बर्ख देखी
सुगरको ओखती खा' पनि ३ बर्ख नाग्यो
पेसरले च्यापा पनि झन्डै ८ बर्खै भओ
उही उहिले उहिले खाटी घिउ खा' भ'र अहिले सम्म यो ज्यानले थाम्न सक्या हो भन्छु
अब कुन दिन दैवले बोलाउने हुन
हरी शरणम ! स्वाsssssss


 
Posted on 02-26-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सोमे क्या लक्कि भाइ के के सङ दिनर् खान पाको। नाइ नाइ नाइ हाम्ले चै केहि नि खान् पाको चैन


 
Posted on 02-26-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घिउ खाएर जिउ बन्ने भए अस्ती पर्‍या हिउ जती घिउ खाइदिन्थे।

 प्रेशर ले च्यापे ओखती खान मिल्थ्यो, पिब ले च्यापे कुन ओखती छ?
सु-गर भए सुउुउुउुउुउु  गरी  दिने,

 स्वाँस्वा दम आए, जन्डिस स्टोभमा  मा दम दिने गर्नु पर्छ, रिट्ठे।


 
Posted on 02-26-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

मंगलवारे झरिमय जदौ!

ठूली, चेली, राहुलदाइ, सोमे, रिट्ठे सबैलाइ जदौ तथा तारेमाम्!

सोमे म चिनी किन्न हिंडेको, पसल सबै बन्द, चिनेको पसलेको घरमै गएर माग्दा नि चिनी आएकै छैन भन्छ, के 
गर्ने हो खै अब, बोरै भो नि! 
 
Posted on 02-26-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चेली पनि चिलिम समाजको बिद्रोह उम्मेद्वार? भएन नि यस्तो त

फिलिममा जती मजा छ चिलिममा पनि उत्तिकै हो, कि कसो ठुल्दाइ?

सोमे,
ट्राफिक चोक मिस हुन्छ ।
स्थिति सोच्दा दिमाग ठिस हुन्छ ।
आँखाले देखिदैन,
अरुले भनेको सुन्दा यो मुटु पिस पिस हुन्छ




 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters