Posted by: somewhereondearth February 26, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        
राहुल दा,
डिब्बा भित्रै बन्द छ पुरै तराई ।

ठुलि, दिनर खाई मुईले ।
दाल र भात, with साग। 
सम टमाटर किचिन्ग, अलिकति धनिया मिसिन्ग ।
थुरै खुर्सानि, जिब्रो तर्सनि ।
ddc को दहि, गिलासमा NO  मोहि ।
बिराटनगरको बन्द, होटलको गन्ध ।
but everything is right, im on diet.
क्या नाम डिस्टर्भ ।

रिठ्ठे बोरो,
बन्द त अब बानि भयो ।

ट्राफिक चोक मिस हुन्छ ।
स्थिति सोच्दा दिमाग ठिस हुन्छ ।

हलउ छ है गाम्ले हरुलाई



Read Full Discussion Thread for this article