Posted by: ritthe February 26, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

चिया त मुइले नि खाए नि खान त
तर खास खान नहुने चिज पर्‍यो मलाई त चिया पनि
ग्यास्टिक भई'रछ ६-७ बर्ख देखी
सुगरको ओखती खा' पनि ३ बर्ख नाग्यो
पेसरले च्यापा पनि झन्डै ८ बर्खै भओ
उही उहिले उहिले खाटी घिउ खा' भ'र अहिले सम्म यो ज्यानले थाम्न सक्या हो भन्छु
अब कुन दिन दैवले बोलाउने हुन
हरी शरणम ! स्वाsssssss

Read Full Discussion Thread for this article