Posted by: world_map February 26, 2008
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
मंगलवारे झरिमय जदौ!
ठूली, चेली, राहुलदाइ, सोमे, रिट्ठे सबैलाइ जदौ तथा तारेमाम्!
सोमे म चिनी किन्न हिंडेको, पसल सबै बन्द, चिनेको पसलेको घरमै गएर माग्दा नि चिनी आएकै छैन भन्छ, के
गर्ने हो खै अब, बोरै भो नि!