चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
हो रिट्ठे पक्कै तातो पानीले सेक्दै होला, भउते भाँड। अझ सराप्ने भन्दै फलाक्ने? अर्को साल चौतारी मेला मा आउने त के कुरा सपना देख्न पनि छोडे हुन्छ, बोर्डर् मै डी पी गरी भैसी बोकेको मालगाडीमा राखी पठाइ दिने हो उतै।
लौ रिट्ठे बधाई दिनुस् मलाई, अनुराधाले १० हजार कटाए।
ठुल्दाई लाइ मेरो तर्फ बाट पनि धेरै धेरै बधाइ। यो साच्चिकै एउटा ठुलो सफलता हो, र यो साच्चिकै एउटा उत्क्रिस्ठ प्रस्तुति हो जस्ले यति लामो समय सम्म सबैको मन जिति रह्यो।
सुन्तले तारेमाम्। मलाई मात्र होइन सुन्तले लाई नि बधाइ। भर्खरै पढ्न सक्याएं, पोखरा यात्रा संस्मरण। लेखन कला त सिक्नु परो हो गुरु संग। मात्रि भाषा नि परेन रात्री भाषा नि परेन नेपाली, बडा मुश्किल हुन्छ हो हामीलाई। अनि शुद्ध र ठेट नेपाली त हाम्रो लागि ब्लाक अलफाबेट बफालो इकोल टु भने जस्ति हो।
हजुरको लेखाइ अतुलनिय छ र नै यति धेरै मानिसहरुलाइ यस्ले तानि रहेछ। दाइले सिक्न लाएक को म संग केहि छ जस्तो त मलाइ बिस्वासै लाग्दैन। यो दाइको बिशाल दिल, उदार भावना र बढप्पन (positive meaning) हो, म तेस्को सदै पुजा गर्छु र हार्दिक आभार ब्यक्त गर्दछु।
झिल्के ब्रो, के अर्दै हो? क्रिक्रेट घर गै हेर्ने अब, अहिले सम्म अड्डामै अब के गरि राख्या भन्ने, नेपालाँ भए घाम् तापिरएको भन्नु हुन्थ्यो यहाँ त घाम नि चिसो छ, मान्छेको मन जस्तै।
यहाँ त घाम नि चिसो छ, मान्छेको मन जस्तै। Dai ke bhannu bhayako ni? sacchikai ho ra? Aba tyatako ta tyasto khabar chha bhane yo Uttar Europe ko marne jadoko k hola stithiti
के अरनु चित्रे काजी, बारीधी सारीधी सपै सकियो अनी मु त आए यता। सपै गाम्ले लाई सञ्चै छ भन्दिनु है। दुई चार मैना बसेर फेरी एक्पल्ट गर्मिनी तिर जानपर्ला अस्तो लाछ, हेरम के हुन्छ।
यामे कता छन आजभोलि ? तिन्लाई केइ था थ्यो होला !
गाम्लेरुले त मुलाई बिर्सें होलान, मये दए नभाका छन सपै, कतै मेरो काज किरिया पनि अरिसके कि ?
लौ मुन्द्रे त डाउडरको डिउरी लिएर आचन है, लौ न मेरो पेट दुखेको छ एसो निरी बिचार अरिदिनु पर्यो। क्यार्न भुल्नी हो हाम्ले, चौतारीमा आम्ने एउ टोली कता हराए भनेर बेला बेलां बिर्खे फत्फताउने गर्छन। सुनेरै हो कि नसुनी आको हो कुन्नी। ल बस बस त्यो छेउमै।
बिर्खे ब्यान ब्यानै के खान आको चौतरीमा, आज बिर्खेनी बजैले चियाको गिलास हुर्राइदीइन कि क्या हो बारीतिर? कि हिजो रोती रोदीबाट गित गाउदै सोझै चौतारीमा आएर लडेको हो रातभर ? राहुलदाइ, सुन्तेले, आइते पनि हिजो राती हल्ला खल्ला गरेर गएछन, दिप प्रभू पनि दर्शन दिन आएका रैछन के रे ब्यागें संग बरालिदै।
ठुलीको पिरेम कथा हिट भएर साझामा टुना पुरस्कार पाउने रे। अनी ठुलीले टुना पाउना साथ पाउरोटीमा हालेर खाने भइन!
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.