serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३५ *~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 129982 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-16-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

~ * चौतारी १३५  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.




Last edited: 16-Nov-08 04:39 PM

 
Posted on 11-20-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी,


तारेमाम ठुलदाइ, बिस्टे,हेल्लो ठुलि र चेली।


ए लौन के पड्कायोउ चेली ब्यान ब्यानै।


चेली को हात को चिया नखाको धेरै भाछ ल त ल चेली,आगो फुक्न थाल त।



 
Posted on 11-20-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टेमामा।


हो त नि चेली नानी साह्रै ज्ञानी भन्थे , के पड्काउन थाल्यौ?

औंला पड्काएको होला, चिया ल्याइदिए , होइन भने अरु नै लौ जा।
 

 


 
Posted on 11-20-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात!!!

मामा दर्शन! चेली त आगो फुकेको फुकेइ भई जस्तो छ। यती चिसो छ फेरी ओस्सिएको रहेछ दाउरा पनि अनी के बलोस? धुँवा ले भित्र गईसक्नु छैन। अब गोबर ग्यासको बन्दोबस्त गर्नु पर्ला जस्तो छ मामा। कती बाल्नु त्यो ओस्सेको दाउरा।

ठुल्दाइ तारेमाम! दाउरा पड्केको होला। नबलेको देखेर बिचरी चेली औंलापनी पड्काउन थाली कि 

बौचा जाउ जाउ चेली लाई चिया बनाउनु पर्दैन, दिपिकाले लेराइसकी भनिदेउ त साथी। धँवाले गर्दा म भित्र जान पनि सकिन।


 
Posted on 11-20-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

आज भाग्दिन है, मिलाएर आउँछु बेला बेलामा!


 
Posted on 11-20-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या सक्दिन म - कस्तो काम लगाउछी मलाई - एकचिन फुर्सद पाएको मैले - देखिनसहने - साथी साथी भन्दै फकाउदै काम लगाउछी - कम्ता कि पो छ त यो दिपिका, सिपिका, पिपिका 
 
जिम्बाल बिर्खे बहादुर के छ त
 
Posted on 11-20-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 लौ चिया मेरैलागि होइन त दिपिका   सिस।

 के को दाउरा बालेओ हो र भन्चु पड्किरहने?  

चिया त खै फटुआँ छ के-----होला र  केटीओ कुरो चै  मिठो । लौ भन नेपालाँ'ट के ल्याइधौ त मुलाई,

विष्टेहजुर्बा राहुलदाइ ठुली चेली बौचा  पहरे सबैले चिया लि सकेओ हो?  आगो बाल्न नसकेर धुवाँले मात्रै तताको अस्तो लाउच  नि (रिसाम्न नपाई )  


 
Posted on 11-20-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम दीपिका नानु।
धन्यवाद, कती ज्ञानी छौ, मेट्रिक पास भएस ।

चेली उता डाउरा बाल्ने खोज्दै होली यता अगेनामा छाउराले बित्यास गरी सके।


 
Posted on 11-20-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 जिम्माल बा नभाग्ने रे ? उसोभा आज माइलीआं पनि आम्नु हुन्च होला है ।
 
Posted on 11-20-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त देखी सहेन - मिस दिदी ले पनि लौ न केही गर्नु पर्‍यो - अब बौचा पहरे रे - एस्तो दिदी लाई त पित्तल को होइन फलाम कै हार दिनु पर्ला त्यो पनि पाँच दस किलो को अनी ठीक हुन्छ 
 
Posted on 11-20-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन भान्जी,मनले चिताएको पुगोस,ओहो मेरो लागि स्टिल को कपमा। थ्यान्क यू अगेन।


ठुल्दाइ र भान्जी को रुघा भागयो कि छ् अझै। तेही त चेली त आगो फुकेको फुकेइ भईन जस्तो छ्।

सम्धी ज्यु आज भागदिन भनेर टाप?


मास्टर्नी नानी के छ भन्छु नि हजुर को खबर। अचेल तपाईं लाई नि आक्कल झुकल मात्र देख्छु केरे।
लहरे बौचा अल्छि नँ १,उता अर्को गाउ मा अल्छि को भन्ने धागो मा नाम दर्ता गराउ जाउ।


 
Posted on 11-20-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई, लहरे, सम्धिज्यू, दीप, ठूल्बुइनी, हर्के, चेलीनानी, दीपीका नानू, माष्टरनी नानी लगायत अहिले यो पानामा देखिएका सबै औतारीहरुलाई दर्जा अनुसारको जदौ, र अरु पानाहरुमा भएका र पढ्दै गरेका सबैलाई नमस्कार!

टाप कस्या छैन सम्धीज्यू अहिले सम्म त! बेथा सारो भन्न गारो भन्या जस्तो छ काममा क्यार्नु!


 
Posted on 11-20-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले कहाँ भने पहरे भनेर -अब तिमी आफ्नो नाम आफै राख्छौ , अनि मलाई दोष दिन्छौ:(   फलामको दिने रे? हा हा हा -एकदम! बोकेर मेरो घर सम्म त पुराइदिनु पर्यो नि भाइले  कि कसो?

विष्टेहजुर्बा,  अनिखेरि  के भन्च रे -अँ -- बिर्से भन्या भन्नलाको कुरो पनि  


 
Posted on 11-20-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss_ me [Subscribe]
Posted on 11-20-08 9:13 AM     Reply | Notify Admin | Delete
Rate this Post: If 20 or more members rate this post with 1 star which is (Flag as Inappropriate), this posting will be inactivated
 

 लौ चिया मेरैलागि होइन त दिपिका   सिस।

 के को दाउरा बालेओ हो र भन्चु पड्किरहने?  

चिया त खै फटुआँ छ के-----होला र  केटीओ कुरो चै  मिठो । लौ भन नेपालाँ'ट के ल्याइधौ त मुलाई,

विष्टेहजुर्बा राहुलदाइ ठुली चेली बौचा  पहरे सबैले चिया लि सकेओ हो?  आगो बाल्न नसकेर धुवाँले मात्रै तताको अस्तो लाउच  नि (रिसाम्न नपाई )  


यो के त
 
Posted on 11-20-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दि को कुरा बुझ्न प्रलय नै हुने कहिले चै।
सिस मैले लेराउने भनेको हो तर यो लहरेले पर्दैन मैले सबैलाई सुर्य चुरोट लान लागेको छु त्यती भए पुगिहाल्छ नि भन्यो त्यसैले मैले केही लेराइन।

मामा रुघाले मलाई छोडे त म धन्य भईहाल्थेनी। बसिराछ टाउको देखी आँखा सम्म सबै गह्रौ बनाएर। अब त जा भन्न पनि मन लाग्दइन। यस्तो अटेरिलाई भनेर नि के गर्ने?

माइला दाई दाजु बहिनिलाई एकै चोटि पेल्छ कि क्य हो यो काम ले पनि। एउटै कार्यालय त परेन कतै?

ठुल्दाइ कस्को छउराले बित्यास पर्‍यो अगेनामा?

बौचा "द छुच्चो मुख" तेती भित्र गएर भनिदेउ भन्दा नामैलाई काट्कुट त गर्नु पर्दैन थ्यो होलानी। अल्छिको पोको कहिको। नचल्न झिङा भनेर बस्ने अल्छिलाई त काम अराएको के हुन्थ्यो


 
Posted on 11-20-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेकान्त लाकौल पहरेकान्त पाकौल बनेका ?

हाम्रा संवाददाताले चौतारी बाट भ्रान्तिपूर दैनिकलाई पठाएको एक समाचार अनुसार, लहरेकान्त लाकौललाई पहरेकान्त पाकौल भनिएको एक अपुष्ट समाचार प्राप्त भएको छ।

-तिर्ख बहादुर तोगटि ...आच्या.... बिर्ख बहादूर बोगटी

-भ्रान्तिपूर दैनिक


 
Posted on 11-20-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त भन्या नानू एकैचोटी पेल्ने कामले मात्र हैन रुघाले नि हो जस्तो छ! हेहेहे एउटै कार्यालय परेको भए त भईहाल्थ्यो नि!


 
Posted on 11-20-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर न निहु खोजेओ यो बौचाले मैले झन प्रष्ट सं बौचा लेखिरा'छु त पहरे भनेओ तिमीलाई नै हो भनेर कसरी भन्न सक्छौ?

झन कोइ कोइले अनुमान गरेर रिसाम्न सक्चन भनेर रिसाम्न नपाई लेखिराकिम --  किन अनुहार बिगारेओ भन्चु --उसैत अनुहार  --- झन रिसाउदा त  ----लौन 

 दिपिका चुरोट रे? खै त मैले त पाइन  नत्र राहुलदाई लाई गिफ्ट दिन हुन्थ्यो


 
Posted on 11-20-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रुघा आँखा सम्म बसिराछ ले हो एsssss यो गीत गाएर  बस्या होला

तेरी आँखो सिवा दुनियाँमे रख्खा क्या है
एक पुरब देख्ती है और दुस्रा पश्चिम

भन्दै है।

नचाहिने हल्ला फैलाउने तिमी - मैले कहिले भन्या छ सबैलाई सुर्य लिएर आउछु भनेर - गफाडी भनेर त्यसै थाहा भयो नि। तिमी नै अल्छि को पोका भित्र सम्म गएर त्यती नि भन्न नसक्ने - झन बसिरा मान्छे लाई उठेर भित्र जाउ रे 

 

Last edited: 20-Nov-08 10:00 AM

 
Posted on 11-20-08 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक हुल भेला भैसके छन , कुनै मेला हो आज?


नत्र बुढा बिर्खे यता किन आउथे ? बुढा को चालामाला ठीक छैन है, होस् गर है गाम्लेहरु।

तारेमाम पहरे ( अच्च्या लहरे), तारेमाम मिस नानी, तारेमाम बिर्खे जिम्माल।


रुघा र मेरो देश को अशान्ति र गरीबी को गहिरो गठबन्धन छ । घट्ने वा जाने नामै लिदैन।


 
Posted on 11-20-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सबैलाई !!
खुब हल्ला खल्ला छ त के भएछ?
लौ रुघा ग्रस्त हरुलाई शिघ्र स्वास्थ्य लाभ को शुभकामना !!
साच्चै रिठ्ठे आउने कहिले हो? अनी मेरो साथी पनि देख्दिन नि त आज ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters