Posted by: serial November 20, 2008
Login in to Rate this Post:
0
?
miss_ me
Click here to subscribe to miss_ me's postings. You will get notification when the users posts in sajha. [Subscribe] |
Rate this Post: If 20 or more members rate this post with 1 star which is (Flag as Inappropriate), this posting will be inactivated |
लौ चिया मेरैलागि होइन त दिपिका सिस। के को दाउरा बालेओ हो र भन्चु पड्किरहने? चिया त खै फटुआँ छ के-----होला र केटीओ कुरो चै मिठो । लौ भन नेपालाँ'ट के ल्याइधौ त मुलाई, विष्टेहजुर्बा राहुलदाइ ठुली चेली बौचा पहरे सबैले चिया लि सकेओ हो? आगो बाल्न नसकेर धुवाँले मात्रै तताको अस्तो लाउच नि (रिसाम्न नपाई ) |