Posted by: dipika02 November 20, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

मिस दि को कुरा बुझ्न प्रलय नै हुने कहिले चै।
सिस मैले लेराउने भनेको हो तर यो लहरेले पर्दैन मैले सबैलाई सुर्य चुरोट लान लागेको छु त्यती भए पुगिहाल्छ नि भन्यो त्यसैले मैले केही लेराइन।

मामा रुघाले मलाई छोडे त म धन्य भईहाल्थेनी। बसिराछ टाउको देखी आँखा सम्म सबै गह्रौ बनाएर। अब त जा भन्न पनि मन लाग्दइन। यस्तो अटेरिलाई भनेर नि के गर्ने?

माइला दाई दाजु बहिनिलाई एकै चोटि पेल्छ कि क्य हो यो काम ले पनि। एउटै कार्यालय त परेन कतै?

ठुल्दाइ कस्को छउराले बित्यास पर्‍यो अगेनामा?

बौचा "द छुच्चो मुख" तेती भित्र गएर भनिदेउ भन्दा नामैलाई काट्कुट त गर्नु पर्दैन थ्यो होलानी। अल्छिको पोको कहिको। नचल्न झिङा भनेर बस्ने अल्छिलाई त काम अराएको के हुन्थ्यो

Read Full Discussion Thread for this article