[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७३

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 170409 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-19-10 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७३ ~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७३औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 173 editions.

Last edited: 20-Jan-10 09:19 AM

 
Posted on 01-22-10 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अर्को थपियो तेसो भे
 
Posted on 01-22-10 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kya bore uta sb ma sabai jana jada gham tapera badam khayera baseka chhan koi boleko hoina yeta ni kei chahal pahal dekhdina khasai ke ho ke khoi yeso chahal pahal hune kunai site chha ki?


 
Posted on 01-22-10 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन स्पोके दाई, किन चहल्पहल् हुन पर्या, के गर्न लायौ र? महिनामा एक बार आएर अन्मार देखाउछौ अनी कसैले पनि टेर-पुच्छर लाएन होला नि, एक्छिन नचली बस न, जाँ भन्या त्यैँ आउँछन नि तिम सँग कुरो गर्न। क्रीकेट हेर्यौ त?

 
Posted on 01-22-10 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hoina pure kaji aaj kas kasko cric match chha ta han? khoi sandhai ayera ni ke garnu ra bhane yeso kaile kanhi ayo ramailo ni MAKHULA?


 
Posted on 01-22-10 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख-न-त-ख तर पनि एस्सो आम्दै गरे कुरो गर्न सजिलो हुन्थ्यो केरे भनेको नि। आज त गेम छैन केरे, तर हिजोको हेरी सक्या हो र? मैले त स्कोर मात्र पढें, भरे गएर हेर्नु छ, भ्यायो भने  

 
Posted on 01-22-10 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफूलाई सन्चो, अझ हाईसन्चो भा' बेलाँ नानाभाँति लेख्दा पनि, पतर पतर एक्लै कराउँदा पनि यिनि भुराभुरिहरु कि त साउटबक्साँ कि त कतातिर अन्मरिन्छन, यता आफूलाई अलि बिसन्चो भा' बेलाँ र व्यस्त भा' बेलाँ चइनि, कल्याङ-मल्याङ कताडि जम्मा हुन्छन कुन्नि रमैलो अर्छन! हन ए ठिटा ठिटि हो तिमेरले बुडा पाटिलाई हेलाँ नै गर्न खोज्या हो??


ए! एसो कुरा बुज्दा त सुन्तली कान्छी आ'कि रेछिन/रछन् र पो यत्रोबिधी हल्लिखल्लि भा रेछ!

खुसी नानीले गेट्वेल सुन भन्या रेछे। बरु एसो एउटा टुक्रो अदुवा तताएर लेऊ त बा! घाँटि भिजाम्!

Last edited: 22-Jan-10 11:58 AM

 
Posted on 01-22-10 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



तारेमाम सुन्तली- पुरे यतै छ,हल्ला गर्दै बस्या छ।



तारेमाम स्पोके दाई - पुरे ले भने जस्तै ट्याम ट्याम मा ट्यार ट्यार गर्नु पर्‍यो? मखुला??


 
Posted on 01-22-10 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हाम्ले सिकाको त केइ नि हेर्दाइनन रेछन यो बाजे त, खै किन हो कुन्नी। अनी अरु बेलाँ काम गर्न पर्थ्यो, आज नि पर्नी त छ तर गर्न मन ला'छैन। कत्ती बेला घराँ जाउँ र सुतम भा'ख. तेइ भेर याँ हल्ला गरिरा नि
 
Posted on 01-22-10 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल के भन्या तिम्ले सिकाको दुधको उत्तर पोस्ट गरेर लन्च मा गा थेँ नि!


लु गफ अरम मजाको!

 

ए पोस्ट भा रैनछ! माई ब्याड!

Last edited: 22-Jan-10 12:11 PM

 
Posted on 01-22-10 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो अर्न त जिम्मालबालाई कस्ले सक्नु र। लु लु, एकैछिन, १५ मिलेटको मीतिङ सकाएर आम्छु, काम साम केइ गर्या छेन, खै के भन्नि हो, भगवान बच्चाये मेरेकु

 
Posted on 01-22-10 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ळ गफ अर्ने कुरो नि निस्कियो। माथि कल्ले हो शुद्ध नेपाली प्रयोग गरेको देखियो। कत्तिको नेपाली कसलाई आउँछ खेल!


निम्न शब्दहरुले अंग्रेजीमा के जनाउँदछन्-


१) भौतिक शाष्त्र


२) परजीवी


३) आयतन


४) गुरुत्वबल


५) उर्ध्वचाप


६) अनुक्रमानुपाती


७)मणिभीकरण


८) त्रिज्या


९) व्यास


१०) जिबा


नोट: ठूल्दाई र राम्पुरेले जबाफ दिन नपाई!


 
Posted on 01-22-10 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह जिम्माल, खोइ, गोठ कान्ड त्येतिकै छोड्ने?  रिठ्ठेको एन्ट्री हुँदै छ भन्ने हल्ला चलेको थियो ........ खोइ के भयिरहेको छ?

अनी काम बाट २-४ दिन बिदा लिने भनेको होइन ? रुघालाई घुर्की देखाउन ....... कि घरैमा हो अहिले?

 
Posted on 01-22-10 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे ले १५ मिनट पछी आउन्छु भनेर त हिड्यो,  मलाई त बिर्खे बुढाले राखेको प्रश्नको उत्तर हरु साथीहरुलाई फोन गरेर सोध्नलाई हिड्यो कि जस्तो लाग्यो है ।

 
Posted on 01-22-10 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>नोट: ठूल्दाई र राम्पुरेले जबाफ दिन नपाई!<<<


हन ठुल्दाइ र रामे त्यस्तो भुस्कोल बिधार्थी भनेर धरो धर्म थाहा थिएन ! लाजै मर्दो उत्तर आउछ भनेर त होला नि जिम्माल ले उत्तर दिन नपाई भन्या !



 
Posted on 01-22-10 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la ma try garnu paryo. :o)

१) भौतिक शाष्त्र --> Physics


२) परजीवी --> parasite


३) आयतन --> Volume


४) गुरुत्वबल --> Gravitational Force


५) उर्ध्वचाप --> high pressure


६) अनुक्रमानुपाती --> Proportion


७)मणिभीकरण --> reaction


८) त्रिज्या --> Triangle


९) व्यास --> vyas rishi


१०) जिबा --> tongue


 
Posted on 01-22-10 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल खुशी लोल



धेरै मिल्यो केही मिलेन । अझै मारम ट्राइ, खान दिम्ला म:मा: फ्राइ ।


 
Posted on 01-22-10 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा


" हन ठुल्दाइ र रामे त्यस्तो भुस्कोल बिधार्थी भनेर
धरो धर्म थाहा थिएन ! लाजै मर्दो उत्तर आउछ भनेर त होला नि जिम्माल ले
उत्तर दिन नपाई भन्या !"







ऐया बा मरे ....... खुब हसायो रिठ्ठे ले 
 
Posted on 01-22-10 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरो उत्तर आयो ! कि गयो पो भन्नु पर्नी हो कि


१) भौतिक शाष्त्र
- भौते ले खोये बिर्के को तालमा फेद न पुच्छर को शास्त्र को कुरा गर्दा "भौते शास्त्र" बाट अपभ्रंश भएर भौतिक शास्त्र बन्न पुगेको ! 


३) आयतन


- मोटी मान्छेले आफ्नो मोटो शरीर देखी दिक्क भएर "हाय-मेरा-तन" भन्दा पछी अपभ्रंस भएर "हायतन" अन्त्याँटी "आयतन" भको भन्ने मानिछु !



६) अनुक्रमानुपाती
- यो चाँही पक्कै कुनै सोडसी को नाम हुनु पर्च !



७)मणिभीकरण
- नयाँ हिन्दी सेनिमा को हिरो जस्तो छ यो चाँही !



८) त्रिज्या
- तेइ माथि को हिरो को हिरौनी हुन बेर छैन है !



९) व्यास
- पुन्टे बुढा को तालु को पुरे के पुरे गोलाई !



१०) जिबा
- उल्टो बाट यो प्रश्न को उत्तर कसैले मिलाउन सक्दैन "बाजी" भन्या होला जिम्माल ले ! मैले मिलाई हाली नि !


 
Posted on 01-22-10 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल खुशी नानी लोल!


ठूल्दाईले भन्या जस्तो धेरै मिल्यो केहि मिलेन, हे हे हे सबैभन्दा हाँसो उठेको चाहिँ-



१०) जिबा --> tongue


अब यति भनिसकेपछि पछाडि दाँत देखाएको सट्टा जिब्रो देखाएको राखे हुने नि!


ल ल फेरि ट्राई गर, कुन कुन मिल्यो भन्दिन नत्र ञि उरन्ठेऊलाहरुले चोर्छन्!


 
Posted on 01-22-10 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठेको थोरै मजाले मिल्यो धेरै नमजाले मिलेन! अंग्रेजी भन्या के नि?
Last edited: 22-Jan-10 12:47 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters