Posted by: Birkhe_Maila January 22, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

ळ गफ अर्ने कुरो नि निस्कियो। माथि कल्ले हो शुद्ध नेपाली प्रयोग गरेको देखियो। कत्तिको नेपाली कसलाई आउँछ खेल!


निम्न शब्दहरुले अंग्रेजीमा के जनाउँदछन्-


१) भौतिक शाष्त्र


२) परजीवी


३) आयतन


४) गुरुत्वबल


५) उर्ध्वचाप


६) अनुक्रमानुपाती


७)मणिभीकरण


८) त्रिज्या


९) व्यास


१०) जिबा


नोट: ठूल्दाई र राम्पुरेले जबाफ दिन नपाई!

Read Full Discussion Thread for this article