Posted by: Birkhe_Maila January 22, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

आफूलाई सन्चो, अझ हाईसन्चो भा' बेलाँ नानाभाँति लेख्दा पनि, पतर पतर एक्लै कराउँदा पनि यिनि भुराभुरिहरु कि त साउटबक्साँ कि त कतातिर अन्मरिन्छन, यता आफूलाई अलि बिसन्चो भा' बेलाँ र व्यस्त भा' बेलाँ चइनि, कल्याङ-मल्याङ कताडि जम्मा हुन्छन कुन्नि रमैलो अर्छन! हन ए ठिटा ठिटि हो तिमेरले बुडा पाटिलाई हेलाँ नै गर्न खोज्या हो??


ए! एसो कुरा बुज्दा त सुन्तली कान्छी आ'कि रेछिन/रछन् र पो यत्रोबिधी हल्लिखल्लि भा रेछ!

खुसी नानीले गेट्वेल सुन भन्या रेछे। बरु एसो एउटा टुक्रो अदुवा तताएर लेऊ त बा! घाँटि भिजाम्!

Last edited: 22-Jan-10 11:58 AM
Read Full Discussion Thread for this article