[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७३

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 169921 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-19-10 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७३ ~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७३औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 173 editions.

Last edited: 20-Jan-10 09:19 AM

 
Posted on 01-22-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

   सबै जाना lai  नमस्कार मेरो पुरे  lai  लव ani गाला मा मोई .. ख़ुशी दीदी ले सम्झिनु भा रिचा तय भये रा बदुकी लगी राखेको थीयो अनी चौतारी मा समझाना भयऊ होला भने रा आयीकी म

 
Posted on 01-22-10 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु लु धेर धेरै बधाई छ बाङे दाईलाई तेसो भे, तेइ भन्छु नि म, किन साउट्बक्साँ झुन्देनन भनेर, अब भाउजु आउनी भेछी चौतारीमा देखिन थालया जस्तो छ, आफ्नै ग्याङ्, उुइ द्याङमा आको होला नि, अब त बाङे दाईको पनि फुर्ती सक्यो, तह लाउने मान्छे आउन्दै रेछिन। ल पुनस्च: बधाई हो बधाई

ठुल्दै लाई सहर्ष् प्रणाम केरे, बुधेस्कालाँ खै के खै के भन्छन नि, तेइ भा छ ल

 
Posted on 01-22-10 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा, रामपुरे, पुरे, रिट्ठे, खुशी, बाङ्गे


हस्तिनापुर मा त पुरै महाभारतको भेला हुन्छ नि बिर्खे बा।


यता पूर्वाञ्चलका औतारिहरुको म:म: भेट गर्ने कि भन्ने बिषयमा सोच र रि-सोच जारी छ। यसको समन्वय रिट्ठे ह्यान्सी ले गर्ने छ ।


 
Posted on 01-22-10 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाँगे तारेमाम, जता गरे पनि हुन्छ । हस्तिनापुर तिरै गरे नि हुन्छ ।

त्यहा १-२ जना लाई नभेटी भएको छैन ... खुब तरुनी टन्न भएको ठाउँ भनेर धाक दिएर हैरान छ ।

 अहिले नै आए ४-५ जना सम्म बिये गरयिदिन सक्छु भनेर हैरान छ ।

रिठ्ठे, ठुल्दाइ अप्रिल मा हिंड्ने भएपछी मार्च को अन्तिम तिर गरौन ।

खुशी चहिएकै कथा खोजिरहेको हो । म आफुलाई "Perfect Male" मान्छु है ।

ठुल्दाइ .................... के भनु खोइ ?  ल अडिट मै बिजी हुनुहोस् ।
Last edited: 22-Jan-10 10:42 AM

 
Posted on 01-22-10 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

suntali ko raichha? kasko mukhada? patta lagyo? :o)

 
Posted on 01-22-10 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूर्वाञ्चल भन्नाले? कता पर्‍यो, ईतिहासमा आफु अली कम्जोर परियो भन्या, लौ न भन्दिनु पर्‍यो हाम्लाई

 
Posted on 01-22-10 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

itihas ma kamjor bhaeni rasayan shastra ma ta awwal raicha ni pure :P

 
Posted on 01-22-10 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rasayan shastra बोले तोह?? नयाँ प्रोग्रामिङ लाङ्वेज हो?
 
Posted on 01-22-10 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>चौतारीमा ट्याम मा हाजिर हुन नसकेको सहर्ष् जानकारी गराउन चाहन्छु। <<<


तारेमाम ठुल्दाइ !


अडिट गर्न आएकी तरुनी सँग छलफल त ठीक छ तर सहर्श् चाँही किन नि ठुल्दाइ?


बांगे ल ल बधाई छ तेसो भये ! आधी बाटो पुगिसक्या हो भने त पुरा पुग्न नि ट्याम धेरै छैन होला ! शुक्रबार झक्कास हुने भो बांगे को !


 
Posted on 01-22-10 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

\


 


    ख़ुशी दीदी म मेरै मुकुन्दो हो. म पुरे को छाया  ही ही ही


 
Posted on 01-22-10 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो पुरे रशयन शाश्त्री , सुन्तली कांची ली लोब पोसोंन बनाएर खंदेचा की के हो..तेहि भएर पत्त्त्य रिचा लुना..पुरे हमले नि एक सीसी पाए हुन्थ्यो
रित्त्हू अझै ३० घंटा बाकी च

Last edited: 22-Jan-10 10:50 AM

 
Posted on 01-22-10 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल खुशी लोल।
ईतिहासमा कमजोर भएकोले जोर बन्नु पर्‍यो, छिट्टो झ्याइ गर्नु पर्‍यो। अनी भूगोल गोल सब बलियो हुन्छ ।


पुरे, मध्यमाञ्चल को पर्‍यो, यसपाली पूर्वाञ्चल भ्रमन् मा निस्कने हो कि ??


अडिट सक्यो रामपुरे, ङिच्च हाँसेर गैइ, कमेण्ट आए पछी थाहा हुन्छ, त्यो हाँसो हो कि रोदन भनेर ।


 
Posted on 01-22-10 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ खर्क तिर धल्किने पिलान त बन्दै छ, तर कैले के गर्ने भन्ने चाइँ सोच्न भ्या छैन, अब त्याइँ तिर परे, पशुपतीको ब्यापार सिद्राको दर्शन नि हुन्थ्यो कि भन्छु म केरे

 
Posted on 01-22-10 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>हामि लगायत हाम्रि चोथाले बुडि <<<


लोल ! जिम्माल ! कठै हाम्री भाउजु लाई चोथाले रे ! तिम्रा मुँखा स्याँउ स्याँउ किरा पर्न नसक्या !


खुशी बैनी, तिम्रो साथी ले मलाई हाइ गर्या रे? हो र? अरु केही नि भनिन त मोरिले? हाइ मात्र?


हो हो हस्तिनापुरमा ब्रिहत चौतारी भेला गर्नु पर्छ यसपाला समर मा ! म नि आउने पक्का छ ! तर यो मो:मो पार्टी चाँही नजिक नजिक जस्-जस्को मिल्छ तेस तेस मात्र भेला हुनी होला, कि कसो बडे भैया?


हुन्छ हुन्छ रामे, मार्च कै अन्त तिर गरमला !



सुन्तली मैया लाई नि हेल्लो ! के छ नयाँ नौलो? पुरे ले बदमासि गर्‍यो भने भन्नु है हाम्लाई !


 
Posted on 01-22-10 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जुन जोगी आए नि कान चिरिएका भने जस्तै हाम्रो ल्याबमा जहिले नि अ-तरुनिहरु मात्र आउने जाने गरेको परिप्रेक्षमा अडिट गर्न आउने चाँही १००% तरुनी भाकोले हर्षले गदगद भाको हो रिट्ठे।
 
 
Posted on 01-22-10 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे बिचरा पुरे ले के बदमासी गर्नु,
बदमासी गर्ने त नेपाल गयी हाल्यो नि
सुन्तली चाँही भन्नै हुन्न जस्तरी गोठ कान्ड लुकाएर बसेकी छे ।

 
Posted on 01-22-10 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<रिठ्ठे बिचरा पुरे ले के बदमासी गर्नु,
बदमासी गर्ने त नेपाल गयी हाल्यो नि>>>

ठीक ठीक ठीक ठीक रामे

 
Posted on 01-22-10 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पहिलो चोटि जिन्दगीमा, पुरेको एउटा मात्रा टाउको भएको कमेन्ट देखियो ।

 
Posted on 01-22-10 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.sajha.com/sajha/html/openthread.cfm?threadid=78694#750316
लु यो लिन्क क्लिक गरी हेर, टाउकै नभा कमेन्ट पनि देख्नेछौ
 
Posted on 01-22-10 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टाउकै नभएको त अरु पनि होला तर एउटा मात्रा टाउको भएको यो मात्र हो भनेको  .....
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
Informatica consultancy share
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Thank you for the sajha policy
मन भित्र को पत्रै पत्र!
Travelling to Nepal - TPS AP- PASSPORT
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
WHAT DO YOU GUYS THINK ABOUT THIS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters