[Show all top banners]

Maylumaya
Replies to this thread:

More by Maylumaya
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

darknight
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भारत ले नेपाल को सीमा अतिक्रमण फेरी अर्को गर्‍यो

[Please view other pages to see the rest of the postings. Total posts: 51]
PAGE: <<  1 2 3 NEXT PAGE
[VIEWED 18722 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 01-16-09 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुवै देशद्वारा निगरानी गरिने सीमा अतिक्रमणको विरोध:-


कान्तिपुर संवाददाता

इलाम, पुस २७ - सीमा अतिक्रमण विरोधमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको लिम्बूवान भोलेन्टियर्सले आइतबार पशुपतिनगरमा प्रदर्शन गरेको छ । करिब तीन सयको संख्यामा रहेको समूहले मार्चपाससहित अतिक्रमण विरोधमा नाराजुलुस गरेको थियो ।
जुलुसपछि फाटकमा आयोजित कोणसभामा बोल्दै भोलेयन्टियर्सका कार्यबाहक संयोजक फक्तालुङ योङहाङ र केन्द्रीय सदस्य थाम्सहाङ लावतीले अतिक्रमित भूमि फिर्ता नभए जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिए ।

श्रीअन्तु-८, गुफापातल र पशुपतिनगर, पुलखोलामा सीमा अतिक्रमणको समाचार सार्वजनिक भएपछि राजनीतिक दल, विद्यार्थी संगठनलगायतले कडा विरोध जनाउँदै तत्काल अतिक्रमति क्ष्ाेत्र खाली नगरे कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

एमालेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघले प्रेस विज्ञप्ति जारी गर्दै सीमा अतिक्रमणको निन्दा गरेको छ । जिल्ला संयोजक जितबहादुर राई र सचिव सन्तकुमार तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भारतको हस्तक्षेपकारी नीतिको विरोध गरिएको छ ।

सीमा अतिक्रमणप्रति अनेरास्ववियु जिल्ला कमिटी इलामले ध्यानार्कषण भएको जनाएको छ । युनियनले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन� ��त्रीसमक�� �ष ज्ञापनपत्र पठाउँदै अतिक्रमण समस्याको दीर्घकालीन समाधान खोज्न आग्रह गरेको छ । जिल्ला सचिव नवराज शंकरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा अतिक्रमणको पछिल्लो संस्करणविरुद्ध डटेर सामना गरिने जानकारी गराइएको छ ।

श्रीअन्तु-८, गुफापातल क्षेत्रमा भारतीय पक्षले नेपाली भूमि र दसगजा क्षेत्र मिचेर एसएसबी क्याम्प राख्न थालेपछि जिल्लास्थित सरकारी कार्यालयले पनि चासो देखाएका छन् ।

दुवै देशका स्थानीय अधिकारीले दिनहुँजसो यस क्षेत्रको निरीक्षण गरिरहेका छन् । स्थानीयस्तरका सरोकारवाला दुई देशकै सरकारी निकाय पनि आपसमा छलफल गर्ने पक्षमा छन् । 'भारतीय पक्षको वन विभाग छलफल गर्न इच्छुक देखिएकोे छ,' पशुपतिनरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज मल्लले भने, 'सोमबारलाई उनीहरूले नेपाली पक्षलाई बोलाएका छन् ।'

नेपाली पक्षबाट सुरक्षा निकाय, प्रशासानिक फाँट, वन कार्यालय, नापीलगायत सरकारी कार्यालयले त्यहाँ निगरानी बढाएका छन् । भारतीय पक्षबाट पनि वन विभाग र सुरक्षा निकायको टोलीले शुक्रबार त्यहाँको स्थलगत निरीक्षण गरेको थियो । जिल्लास्थित सरकारी निकाय पनि गुफापातल, पशुपतिनगरको पुलबजारलगायत सम्पूर्ण सीमा क्ष्ाेत्रमा देखिएको समस्या समाधन हुनुपर्नेमा लागिपरेको छ ।

'७२/५ के ४ नम्बरको पिल्लरले सीमा इंकित गरेअनुरूप एसएसबी क्याम्प नै दसगजा क्ष्ाेत्रमा पर्ने प्रस्ट भएकाले विज्ञको टोलीले तत्काल सीमा निर्धारण गर्नुपर्छ,' वन कार्यालयका हरिनारायण चौधरीले भने ।

गुफा पातलमा ११ रोपनीभन्दा धेरै जमिन मिचिएको नापी शाखा इलामले प्रारम्भिक निष्कर्ष निकालेको छ । सो स्थानमा भारतले हाल रहेको अस्थायी क्याम्पलाई स्थायी बनाउन खुट्टीसमेत गाडेको छ । त्यस क्ष्ाेत्र आसपास पहिले भारतले वृक्षरोपण गर्दा स्थानीयले उखेलेर फालेका थिए । 'त्यहाँ रहेका बिरुवाको संरक्षण हाल भारत पक्षबाट भइरहेको छ,' पशुपतिनगरका बासिन्दा मिलन क्षेत्रीले भने, 'क्याम्प रहेनजिकैबाट भारतले सुरुमा बाटो बनाए पनि पछि नेपाली भूभाग भनेर रोकेको थियो ।'
 
Posted on 01-20-09 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SHUT THE FCK UP!!!!!


  I M TIRED OF LISTENING THIS BULLSHIT!!!!


GOVT. DOESN'T GIVE A HANG.......POLITICAL PARTIES ARE BUSY PLANNING A MAZE TO GET INTO THE POWER.......ARMED FORCES ARE CONCERNED FOR KICKING OFF THE TURMOIL INSIDE THE COUNTRY................................................................ HERE R WE WORKING 12 HRS A DAY FOR THOSE INDIAN PPL N MAKING BIG NOISES IN "SAJHA" IN THE SPEAR TIME WE GOT AFTER A LONG DAY..INSTEAD GO GET SOME SLEEP.....................WHAT R WE GONNA ACCOMPLISH?????


   THINK HOW R YA GONNA PAY YO TUTION FOR NEXT SEMESTER,THINK WHERE R YA GONNA WORK THIS SUMMER,THINK HOW R YA GONNA PAY YO CREDIT CARD BILL.....................................ITS MORE PRODUCTIVE THAN THINKING HOW TO STOP THE ENCROACHMENT COZ THATS NOT UP TO US AND WE DONN HAVE CONTROL OF......................................................SO WAKE UP!!!

Last edited: 20-Jan-09 08:52 PM

 
Posted on 01-21-09 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 







An unjustifiable understanding!  India captured Kalapani & Susta lands of Nepal:-


 

 WM News correspondent

It has been officially told that the long-standing border dispute between Nepal and India has largely been solved except in two areas Kalapani and Susta that obviously fall under Nepali territory.  Since long, India has been flagrantly unleashing its expansionist drive by encroaching Nepali soil in different parts of the country.


According to a reliable report, India has already captured some 60 thousand hectares of Nepali land in 61 places across the country.  The total area invaded by India in Kalapani stands at 36 thousand hectares whereas in Susta some 14 thousand hectares of land has been encroached by the "big brother".       


Veteran border expert Buddhi Narayan Shrestha said that the official claim that the boundary problem between the two countries is just confined to Kalapani and Suata is grossly fallacious.


The meeting between foreign minister Upendra Yadav and his Indian counterpart Pranab Mukharjee that took place on Wednesday was focused towards resolving the long standing border dispute particularly in the mentioned two areas.


After the meeting, Yadav also told the media that their talk was chiefly gravitated towards Kalapani and Susta. 


Although the meeting of the Nepal-India Joint Technical Level Boundary Committee held some months back agreed to find an amicable solution specifically to the Kalapani dispute by also involving China, the talks between the two foreign ministers was focused on resolving the problem through a bilateral way.


According to Shrestha, the agreement between Yadav and Mukharjee to resolve the Kalapani dispute bilaterally smacks off the intention of India to keep China at bay.


"China has already recognized Kalapani as an integral part of Nepal," he said adding, " India may well  be trying to negate the role of China in resolving the Kalapani dispute so that it can continue its illicit presence in the area "


Shrestha quoted former ambassador of People's Republic of China to Nepal Zeng Xu Yong as saying that Kalapani would already have recognized as Nepal's part if the process of demarcating the boundary line had been carried out by Nepal and China by studying the historical documents.


When the border dispute between India and China on Aruranchal province (which now belongs to India) has intensified in the recent days, an unjustifiable understanding has been made between Nepal and India to cancel out the role of the northern neighbour to resolve the Kalapani problem.


China had responded strongly over the comment of Indian foreign minister Mukharjee during his visit to the region that China must recognize Aruranchal as an integral part of India. China has been claiming the entire Aruranchal province as its territory.


Regarding the Kalapani dispute, Shrestha says, "China should also be allowed to act in settling the dispute since it is necessary to efficaciously regulate the triangular border point between three countries."


"Three and a half decade ago when Nepal and China signed a border agreement, Lipulekh pass was designated as the tri-junction between Nepal, India and China, according to which Kalapani area belongs to Nepal. However, during the agreement, historical facts and evidences that extended Nepalese border to Limpiyadhura and the origin of Maha Kali river were largely ignored," the former Chinese envoy Zeng XuYong,  had said on 3rd September, 1999, at the Reporters' Club.


http://weeklymirror.com.np/index.php?id=1922


 
Posted on 01-21-09 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


India captured Nepali land eastern part of Nepal "Pashupati nagar".


 


 
Posted on 01-21-09 11:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सीमाको नयाँ नक्शांकनका कुरा अपत्यारिलो बन्न पुगेको छ- बुद्धिनारायण श्रेष्ठ, सिमाविद:-


सुस्तामा पुगेर आउनु भयो, त्यहाको पछिल्लो स्थितिका बारेमा बताइदिनुहोस्न ?


सुस्ताको स्थिति बुझ्न यसअघि पनि सीमाविद्हरुको टोली गएको थियो । यसअघिका भ्रमणमा जे देखिएका थिए पछिल्लोपटक गएको बेलामा पनि त्यही देखियो- भारतले सुस्तामा अतिक्रमण गर्न छोडेको छैन । अतिक्रमण झन् झन् तीब्र पारेको पाइयो ।


त्यहाँको अहिलेको वस्तुस्थिति कस्तो छ ?


पहिलो र मुख्य कुरा त सीमा मिचिने क्रम रोकिएको छैन । नेपालीले लगाएको उखु फा"डेर आगो लगाइदिएका छन् । नेपाली भूमिमा आएर भारतीयले कुटपिट तथा यातना दिएका छन् । भारतीय सीमा सुरक्षा बल -एसएसबी) र भारतीय जनता पार्टर्ीीवहारको स्थानीय नेताको आडमा नेपालीलाई कुटपिट गरेको पाइयो । गोपाल गुरुङ, रोज मिया, आगम खाक, लैला बेगम लगायतका व्यक्तिलाई उनीहरुले कुटपिटको तारो बनाएको पाइयो । उनीहरुले विभिन्न किसिमको आरोप लगाइएको बताएका छन् । त्यस्तै उनीहरुले भारतीयहरुले आफूहरुलाई फकाएर सुस्ताको जमिन भारतको हो भन्न लगाएको पनि बताएका छन् । यो जमिनको भारतको भनेमा भारतीय नागरिकता, सुविधा सबै दिन्छौं भनेर लोभ देखाउने काम समेत भएको उनीहरुले बताए । तर, उनीहरु हामी नेपाली हौं र नेपाली राष्ट्रियताको लागि आफूहरुले संर्घष्ा गरिरहेको बताउँछन् ।


सुस्तामा संर्घष्ा गरिरहेका र भारतीय पक्षको निसाना बनिरहेका व्यक्तिहरु सुस्ता अतिक्रमण रोक्न सरकारलाई अुनरोध गरेका छन् । सिंहदरबारको पश्चिम ढोकादेखि जिल्ला प्रशासनसंग गुहार माग्दा पनि सुस्ता बचाउनेतर्फचासो नभएको उनीहरुको गुनासो छ । पछिल्लो पटक स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेले सुस्तामा पुग्दा पनि उनीहरुले त्यही कुरा दहोर्‍याएका थिए ।


तपाईंले भारतीय एसएसबीको आडमा अतिक्रमण भयो भन्नुभयो, के नेपालका सुरक्षाकर्मीले अतिक्रमण रोक्न कुनै पहल गरेका छैनन् ?


नेपालको सशस्त्र प्रहरीको २४/२५ जना संख्याको एउटा इकाइ त्यहा छ । त्यो इकाई इन्सपेक्टरको मातहतमा रहेका छन् । दर्ुइ अर्ढाई मिटर पर बाल्मिकी नगरमा भारतीय सशस्त्र बलको आठ सय जवान एसपीको मातहतमा रहेको छ । संख्यात्मक र नेतृत्वको हिसाबले पनि नेपाली सुरक्षाकर्मीको अवस्था बुझ्न सकिन्छ । अतिक्रमणको विषयमा कुरा गर्दा पनि भारतीय एसपीसंग नेपाली इन्सपेक्टरले कुन रुपमा कुरा गर्न सक्छन् भन्ने प्रश्न पनि उब्जन्छ । यो सहज अन्दाज गर्न सकिन्छ ।


सुस्ताबासीलाई नेपाली सुरक्षाकर्मीले संरक्षण दिन सकेका छैनन् त ?


सुरक्षाकर्मी त्यहा बस्दा केही हदसम्म सुरक्षाको महसुस सुस्ताबासीलाई भएको छ । तर, भारतीय कृषक आएर नेपालीले लगाएको जग्गाको अन्नबाली नष्ट गर्दा र पिट्दासमेत उनीहरुले सुरक्षा प्रदान गर्न सकेको अवस्था छैन । उनीहरुलाई रोक्न खोज्दा एसएसबीका जवान आउनसक्ने भएकोले उनीहरु नाम मात्रको जस्तो देखिएका छन् । प्रतिरक्षाको हिसाबले मात्र सो इकाइ रहेको हामीले देख्यौं । त्यसो त, त्यहाँ जनपद प्रहरीको चौकी पनि छ, तर त्यो न्यून संख्यामा छ र उसले केही गर्न सक्ने अवस्था छैन । नेपाली सुरक्षाकर्मी एउटा सानो छाप्रोमा बसेका छन् । यसले पनि कडा रुपमा नेपाली सुरक्षाकर्मी उपस्थित हुन सकेको देखिंदैन ।


सुस्तामा कति जमिन मिचिएको छ ?


सुस्ताको समस्या ७२ वर्षअघिको हो । नारायणी नदीले नेपालको भाग काट्दै गएपछि त्यो भाग भारतले आफ्नो भएको भन्दै कब्जा गर्दै आइरहेको छ । वास्तवमा नेपाल भारतको स्थिर सीमा अनुसार सुगौली सन्धिका बेला बगेको नारायणी नदीलाई नै सीमा मानिनुपर्ने हुन्छ । चाहे नदी उता बगोस् चाहे यता । तर, भारतले नदीको सीमा भनी कटान क्षेत्र आफ्नो दाबी गर्दैआएको छ । नदीको सीमा भनेको अस्थिर हो । नापी विभागले हालै तयार गरेको हवाई नक्शा अनुसार १४ हजार विघा नेपाली भूमि अतिक्रमण गरेको बताएको छ ।


नापी गरिएको हो ?


हवाई फोटोग्राफको आधारमा सामान्य र्सर्वेक्षण गर्दा उनीहरुले प्रतिवेदन दिएका हुन् । सुस्तामा सीमा अतिक्रमणका घटना छिटो छिटो हुँदै आएको छ । ०६४ साल साउनमा नवलपरासीका प्रमुख जिल्ला अधिकारी र भारतका डीएम बसेर अरु अतिक्रमण नगर्ने सहमति भएको थियो । उनीहरुले दशगजा कायम गर्नेसमेत छलफल गरेका थिए । तर, त्यो सहमति भारतीय पक्षले कायम गरेन, अझै नेपाल मिच्ने क्रम बढ्यो ।


तपाईहरुको अध्ययनले कहाँ, कति अतिक्रमण भएको देखियो त ?


०६४ साल मंसिर ६ गते अरु १२५ विघा नेपाली भू-भाग मिचिएको छ । त्यसमा सैनिक टोलको केही भाग र भण्टाबारी, पण्डिटोला र भट्टे टोलाका केही भाग मिचिएको छ । यसबाहेक ढोंगसोटा नाला र रौवा घोलाबीचको दर्ुइ विघा जग्गा मिचिएको स्थानीय व्यक्तिले बताएका छन् । मंसिर १० गते सुस्ता पुगेको मन्त्रीसहितको हाम्रो टोलीले त्यहाँ निरीक्षण गर्न पाएनौं । किनकि त्यहाँका सशस्त्र प्रहरी बलले यहाँबाट पर्ूवतर्फगएमा पारीबाट एसएसबीका सुरक्षाबलले हेरिरहेका हुन्छन् र हामीलाई सुरक्षाको अप्ठेरो पर्छ भनेकोले हामी त्यहाँ जान पाएनौं । उनीहरुले हाम्रो जागिरमा पनि तलमाथि पर्छ भनी उनीहरुले जान दिएनन् ।


यसबीचमा अरु पनि सुस्ताको अवलोकन गर्न गए नि हैन ?


हो, मंसिर १८ गते प्रेस चौतारीको एक टोली सुस्तामा पुगेको थियो । उनीहरुले अध्ययन गरेर फर्केपछिको प्रतिवेदनमा १५० विघा जग्गा पछिल्लो पटक अतिक्रमण भएको उल्लेख गरिएको छ । योंग कम्युनिष्ट लिगको एक टोली पनि सो क्षेत्रको निरीक्षण गरेर फर्केको छ ।


निरीक्षण गरेपछि के परिणाम निस्को त ?


विभिन्न क्षेत्रबाट निरीक्षण गरेर अहिले सुस्ताको बारेमा संचारमाध्यमदेखि जनस्तरबाट भारतीय अतिक्रमणको बारेमा आवाज उठाइएपछि नेपाल सरकारले पनि केही सुनेजस्तो गरेको छ । यसैका कारण र्सार्क सम्मेलनको सेरोफेरोमा भारत पुग्नुभएकी परराष्ट्र मन्त्री साहना प्रधानले मंसिरको २१ गते भारतीय समकक्षी प्रणव मुखर्जीसंग भेटघाट गरी सुस्ताको बारेमा कुरा उठाउनु भएको थियो । उहाँले सीमा विवादका बारेमा कुरा उठाउनुभएको थियो । जनदबाबको यो एउटा पाटो हो । अहिलेसम्म सुस्ताको बारेमा मन्त्रिस्तरमा कुरा भएको थिएन ।


त्यस्तै पछिल्लो समयमा राजनीतिक रुपमा पनि सुस्ताको विषयमा पनि छलफल र बहस चलेको छ । अन्तर्रर्ााट्रय संसदीय समितिले पनि सुस्ता अतिक्रमणको विरोध गरेको छ । त्यसैको परिणामस्वरुप नापी विभागको टोली सुस्ताको नापी गर्न पुगेको थियो । नापी विभागका अधिकृत जगदीश पाठकले साविक सुस्ता गाविसको १ देखि ७ वडासम्मको सम्पर्ूण्ा जग्गा अतिक्रमण भएको रहेछ भन्ने जानकारी दिनुभयो । उहाँहरुले सुस्ताको २१ हजार जग्गा मध्ये ७ हजार हेक्टर मात्र बाँकी रहेको उनीहरुको सामान्य अध्ययनपछि र्सार्वजनिक गरिएको थियो ।


समाधानको प्रयास के भैरहेको पाउनुभएको छ त ?


कुटनीतिक रुपमा समाधान गर्न सरकारीस्तरमा प्रयास भएको पछिल्लो घटनाक्रमले देखाएको छ । ०६४ साल पुष १ गते नेपाल-भारत संयुक्त प्राविधिक समितिका सरकारी पदाधिकारीले दिल्लीमा कुराकानी गरेका थिए । विभिन्न क्षेत्रबाट सुस्ता अतिक्रमणको मुद्दा उठाइएको र नियमित बैठकको रुपमा सो भेटघाट भएको हुनसक्छ । जेहोस्, त्यहाँ सुस्ता र कालापानी बाहेकको सीमा क्षेत्रको नक्सा बनेको कुरा बैठकले र्सार्वजनिक गरेको संचारमाध्यममा खबर आएको थियो ।


१८२ स्थानको नक्सा तयार भएको र सरकारी तहमा हस्ताक्षर गर्न बाँकी छ भन्ने कुरा सो बैठकपछि र्सार्वजनिक गरियो । सरकारी अधिकारप्राप्त व्यक्तिले हस्ताक्षर गरेपछि आधिकारिक हुन्छ भन्ने कुरा सो बैठकपछि आएको छ ।


यी दर्ुइ स्थानको नक्शांकनमा कुरा नमिलेको हो ?


मेरो बुझाइमा यी दर्ुइ स्थानको नक्शा आदान प्रदान र ऐतिहासिक आधार लिएर जुन अंकन गर्नुपर्ने थियो, त्यसमा सहमति नभएको हुनसक्छ । किनकि, कुनै नक्शा वा ऐतिहासिक दस्तावेज दुवै देशलाई मान्य भयो भने मात्र त्यसको आधारमा सीमांकन गरिन्छ । तर, कालापानी र सुस्ताको विषयमा नेपालले एउटा नक्शा पेश गर्ने र भारतले त्यसलाई मान्यता नदिने भैरहेको छ । भारतले पनि अर्को प्रकारको नक्शा देखाउँदा नेपाललाई मान्य नहुने अवस्थाले नै यी दर्ुइ स्थानको विवाद नटुंगिएको हो । यो समस्या समाधानका लागि वार्ता डेढलक भएको छ ।


सुस्तावासीले गण्डक सम्झौता खारेज गर्न किन माग गरेका हुन् ?


गण्डक सम्झौता अर्न्तर्गत नारायणी नदीको भैंसालोटनमा गण्डक बाँध बनाइएको छ । त्यससंगै पश्चिमी र पर्ूर्वी नहर बनाइएको छ । नेपालतर्फपानी कम आउने र भारततर्फधेरै पानी जाने भैरहेको छ । सोही बाँधले गर्दा सुस्तामा अतिक्रमण बढेको भनी उनीहरुले बाँध भत्काउनका लागि त्यसो भनेका हुनसक्छन् ।


उनीहरुले त सुस्ताको समस्या समाधान नभए, बाँध भत्काउँछौं भनिरहेका छन् नि ?


सुस्ताका समस्या समाधान गर्ने दबाबमूलक एउटा उपायका रुपमा स्थानीयबासिन्दाले यसो भनेका हुन् । भैंसालोटन बाँधबाट लगिएको पानीले भारतमा जति सिंचाई सुविधा भैरहेको छ, त्यो सुविधा रोकिंदा नतमस्तक भएर समस्या समाधान गर्न आउँछन् भन्ने उनीहरुको एउटा उपाय हो । तर, यो उपाय मात्र हो, निर्ण्र्ाातहसम्म जान सक्दैन । निर्ण्र्ााहमा सरकार नै जानर्ुपर्छ ।


गण्डक सम्झौता र सुस्ताको अतिक्रमणमा के सम्बन्ध छ ?


सुस्ता अतिक्रमण हुनुमा भैंसालोटनमा बाँध निर्माण एउटा प्रमुख कारकतत्वको रुपमा रहेको छ । सो बाँध बनाउने क्रममा नारायणी नदीको पानी नेपाली भू-भागतिर डार्इभर्ट गरिएको थियो । बाँध पूरा भएपछि नदीलाई साविककै बहावमा फर्काइयो । त्यसपछि ठूलो बाढी आउँदा बाँध बनाउँदाको डार्इभर्सनको बाटो लिने गरेको छ । त्यसका कारण नेपालको अतिरिक्त भूमि कटान हुन्छ । यदि त्यतिबेला भारततर्फबहाव डार्इभर्सन गरेको भए, बाढी आउँदा उतैको भूमि कटान हुन्थ्यो । तर, त्यसो नभएपछि नेपालतर्फबहाव आउने र त्यो कम भएपछि नदीले कटान गरेको क्षेत्र आफ्नो भनी भारतीयले दाबी गर्दैआएको छ । यस अर्थले सो सम्झौताको सम्बन्ध सुस्तामा रहेको स्थानीयबासिन्दाको भनाई हो ।


सुस्तको समस्या कसरी समाधान हुन सक्ला त ?


अहिलेसम्मको घटनाक्रम विभिन्न समूहबाट निरीक्षण गर्ने र जनजागरणको रुपमा विरोध गर्ने काम भएको छ । संसदीय टोलीले पनि सो क्षेत्रको भ्रमण गर्दैछ भन्ने खबर छ । तर, निरीक्षण गरेर, बोलेर मात्र अतिक्रमण रोकिन्न भन्ने कुरा इतिहासले पन�

 
Posted on 01-22-09 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Indian SSB Army camp inside Nepal at Kalapani of Nepal. (Far western party of Nepal)


 


 
Posted on 01-22-09 12:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-26-09 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-01-09 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

India has encroached Nepali territory in east: Parliamentary committee


Kantipur Report
KATHMANDU, Feb 1 - The parliamentary committee, which had gone to inspect the country's boarder in the eastern region, on Sunday, concluded that India has encroached Nepal's territory at various points.

After inspecting the border region for two days, Parliamentary Committee for International Relations and Human Rights (PCIRHR) said that India has encroached Nepali land under various pretexts at Manebhanjyang, Pulkhola at Pashupatinagar, Simana, Fatak, Hile, Gufapatal and Chhabishe at Shree Antu in the eastern boarder.

The PCIRHR has also claimed that the measurement carried out at the bordering region in the past was not correct.

Echoing with the sentiments of the local residents and experts, the committee expressed concern that the land that was being used by the locals is currently in India territory.

"The map currently set out cannot be taken as the basis for territory," said Padmalal Devkota, the head of the PCIRHR," We will prepare a detailed report of the mission and pressurise for resolving the crisis."

The team had discussed with locals, administration, rights activists and police. Indian Sashastra Seema Suraksha Bal (SSSB) have set up camp in Nepali land at Pulkhoal in Pashupatinagar by breaching the Das Gaja, the parliamentary team said.

India has also accepted land invasion of Nepali territory at this point.

The PCIRHC team returned from Shreeantu after Indian embassy barred them from entering India citing security reason though was scheduled to study borders from Sandakpur to Falto of Panchther district.  The team has put off its schedule to visit Sandakpur on Sunday as it is mandatory to use Indian territory to reach Sandakpur.

"The embassy did not permit us, saying that it is not possible to make security arrangement in a short time," said Bishworkama.

Sandakpur is 32 kilometers away from bordering Manabhanjyang in India.

Nepal has an open border with India in the east, west and south. Border experts claim that India has encroached upon around 65,000 hectares of Nepali territory in different districts.


Posted on: 2009

 


 


 
Posted on 02-02-09 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Encroachment of Nepali land real: Panel



 

- kantipur online news

 

ILAM, Feb 1 - A team of Foreign Relations and Human Rights Committee at the Legislature-Parliament, which began field study on encroached land in various bordering areas of the eastern districts on Saturday, reached the conclusion that the Indian side has encroached Nepali land at different points on various pretexts.

The team led by committee Chairman Padma Lal Bishwokarma said on Sunday that land in Manebhanjyang, Pulkhola, Simana, Phatak, Hile, Chhabbise and Guphapatal have been encroached.

“It's an issue of grave concern as the land being cultivated by Nepalis for years have now become parts of Indian territory,” said Bishwokarma, adding that the recently prepared map of border areas cannot be regarded as reliable for the demarcation between the two countries.

The team, which held inter-actions with locals, administration, human rights activists and police, came to such a conclusion after inspecting the encroached land in the areas.

“We will submit the report of our field study as soon as possible to exert pressure on the government to find amicable solution of the problems,” he added.

According to team members, security personnel of Seema Suraksha Bal (SSB) -- an Indian paramilitary force deployed along Nepal-India border -- has also set up its camp inside Nepali territory in Pulkhola of Pashupatinagar.

The SSB has set up another camp at Hile of the district- in the no-man's-land area- the delegation said.

At Guphapatal, SSB force had set up its camp near a border pillar which they had removed despite protests by locals. A house and a school have also been built in the no-man's-land in Chhabbise area by the Indians.

“In most of the areas we inspected, it was found that chunks of land have been encroached upon by the Indian side,” said Kamala Thapa, a team member.

House team denied entry

The Indian Embassy on Sunday prohibited the team of Foreign Relations and Human Rights Committee of the Legislature-Parliament from going to Sandakpur while the team was heading toward Phyalot of Panchthar district via Sandakpur to inspect the encroached land in the Nepali territory.

In order to go to Panchthar, one has to use Indian land via Sandakpur. "Saying that it cannot provide security to the team members during the visit, the embassy denied us permission to go there," said Padma Lal Bishwokarma. The team arrived here on Saturday to inspect the border areas in the eastern part of the country following media reports of land encroachment at various points by Indian side.


 


 
Posted on 02-02-09 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Large tracts of Nepali land encroached by Indian side






Large tracts of Nepali land encroached by Indian side: Parliamentary team:-


- nepalnews.com

The parliamentary team conducting field study on encroached land in various bordering areas of the eastern Nepal districts has concluded that large tracts of Nepali land have been encroached upon by India at various points.

A team of Foreign Relations and Human Rights Committee found that the Indian side has encroached Nepali land in Manebhanjyang, Guphapatal, Pulkhola, Phatak, Hile, Chhabise and Simala on various excuses.

The team led by committee chairman Padma Lal Bishwokarma began inspection of encroached land following media reports of land encroachment at various bordering areas of the eastern districts by the Indian side.

Saying that land being cultivated by Nepalis for years has now become part of Indian territory, the committee expressed grave concern over the matter.

“The recently prepared map of border areas cannot be regarded as reliable for demarcation between the two countries,” Bishwokarma told the Kathmandu Post, adding that the committee will submit report of the field study as soon as possible to find amicable solution of the problems.

The team members told the Post that security personnel of Seema Suraksha Bal (SSB), an Indian paramilitary force deployed along Nepal-India border, has set up its camp inside Nepali territory in Pulkhol of Pashupatinagar including Hile and Guphapatal.

www.nepalnews.com


 
Posted on 02-09-09 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Susta folks block road


RSS
PARASI, Sept 29 - Residents of Susta in Nawalparasi have blocked the East-West Highway at Bardghat of the district for an indefinite period demanding immediate solution to land encroachment by the Indian side at Susta.

Saying that their demands were ignored time and again, the Susta residents said they were forced to resort to highway blockade to press the government to make initiative to get back over 14,000 hectares of land encroached by India.

President of the Save Susta Campaign Gopal Gurung said they took to the streets after no initiative was taken to resolve the problem even as they submitted memorandum to the Prime Minister and the President time and again.

Around 200 Susta residents have camped on the highway demanding the government to take solid measures to control the excesses by the Indian side.


 

 
Posted on 02-16-09 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यि मधेसी बिहारी हरु पञ्चायत् शासन काल म नेपाली सरकार का क्रूक्स गुसेय हरु लाई गुस दिएर नेपाली नागरिकता पाएका हुन।


आज यिनी हरु भन्चन मधेसी हरु तराइ नेपालको अदिबसी भुमी पुत्र भन्चन। यिनी हरु नेपालको सन्सद चन, मिनिस्टर चन, पोलिटिकल पार्टी  नेता चन,  कानुन बनाउचन, देश को शासन कस्तो हुन्पर्छ भन्चन।


यदी नेपाली आदिबसी जनता, नेपाल साकार र नेपाली पोलिटिकल पार्टी हरु ले तुरुन्तै यस्को समाधान खोजेन भने यो जटिल दर्लाग्दो समसया ब्नदछ।


यो सम्सया ले देश लाई नै खतरामा पुरौधछ। 


 


 


 
Posted on 02-17-09 12:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey mayalumaya you are mayalu as your name. And thanks for your effort to create this thread.

But i cannot read everything from this thread. Inida ko naam sunyo ki ta pahile nai tauko dukchha. ani inidan encroachment le ta mero BP badi halchha. i am helpless can do nothing about that except moral supprot. Those who can do are licking those dhoti's balls( It's not soccer nor cricket balls :D). u know what i mean.

hope One day time will come when these pigs will stop encroachment.

 
Posted on 02-18-09 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Two Indian Police entered Nepali territory with weapons:-

MAHENDRANAGAR: Police arrested two Indian police personnel from bordering Nepali market after they entered Nepali territory with weapons on Monday afternoon. Head constable Mewa Ram and constable Sati Chandra, who are stationed in Puranpur police post of Pilibhit of India, were arrested in possession of rifles. According to police, the two were later handed over to Seema Suraksha Bal, an Indian paramilitary force deployed along border areas, on condition that they would not enter Nepal carrying weapons again.


News Report


 

Last edited: 19-Feb-09 06:00 PM

 
Posted on 02-19-09 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Why doesn't the international Nepali community care especially the Professional and Gorkhas in many foreign army... We are the bravest of the brave when we defend India and other countries but when it comes to protecting our owns we are more cowards than anything else... WHY???

 
Posted on 02-19-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

By the way its not only lands that these bastard dhotis are stealing, think of all the girl and children trafficking that is also happening and no one not even one professional Nepali and or students or any other organization have anything to say... We don't care for our own and that is what we are showing to the world which is wrong....

 
Posted on 02-21-09 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-23-09 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


Greater Nepal -


Nepal boundaries at the time of prithavi narayan shaha.


 


https://www.youtube.com/watch?v=I5MtJU2_uZs


 
Posted on 03-01-09 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




 


"Greater Nepal Movement"


 


 


 
Posted on 03-02-09 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




 


Discussion on border encroachment by India in Susta, Nepal.


 


 



PAGE: <<  1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
nrn citizenship
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters