[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 निलकण्ठे गनथन

[Please view other pages to see the rest of the postings. Total posts: 75]
PAGE: <<  1 2 3 4 NEXT PAGE
[VIEWED 16492 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 08-03-06 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

prem singh swimming khelna gako thiyo, tara maryo

kina?

































saas ferna birsera
 
Posted on 08-04-06 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepali bolna patatatai....auchha. Hatle lekhna pani sarararai.... auchha. Tara Nepali type garna bhane thaymmai audaina. Kasto jhoor....Launa sikai dinu paryo.

Ani sabai milne gari jawaf lekhne chhu.
 
Posted on 08-04-06 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे ज्यू,

वीरखे ज्यू, बरु सो किताब हरु याहाँ बिदेसाँ कहाँ पाईन्छन्, यसो खबर गरौं न ।
 
Posted on 08-04-06 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चपाइएका अनुहाहरु (दौलत विक्रम बिष्ट)
तिम्रि स्वास्नी र म (मनु ब्राजाकी)
तोरि बारि बाटा र सपनाहरु (पोषण पाण्ड)
मुलुक बाहिर (लैनसिंह बाङ्देल/मनु ब्राजाक)
कुन्जिनी (लक्ष्मि प्रसाद देवकोटा)
आँखिझ्याल (पारीजात)

I am sure of two matches here, but i randomly matched others. let's see.
 
Posted on 08-04-06 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जोनजी, राम्रो कुरा उठाउनुभयो, शायद साझामा पहिला पनि यस विषयमा कुरा उठेको हुनु पर्छ।
मैले अहिले सम्म अमेरिकामा नेपालि किताब कसरि किन्ने, र साझा प्रकाशन, रत्न पुस्तक भन्डार लगायतका प्रकाशकहरुको किताबहरु यहाँ उपलब्ध छ कि छैनन् थाहा पाउन सकेको छैन (केहि अंग्रेजिमा लेखिएका पुस्तक बाहेक)। बिदेशमै रहेका नेपालिहरु द्वारा लेखिएका केहि पुस्तकहरु त अनेसास (inls) बाट किन्न मिल्छ (जस्तो नेपे दाईको पुस्तक)। शायद अनेसास सङ्ग आबद्ध व्यक्तिहरुलाई केहि आइडिया छ कि?
 
Posted on 08-04-06 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थाहा पाएँले चारवटा सहि उत्तर दिएर ४ अंक प्राप्त गर्नु भएको छ। :)
बाँकि दुइमा यता उता परेको छ अझै बिचार गरौँ म एक छिनमा सहि उत्तर टाँस्ने छु।
यो प्रश्नमा अहिले सम्म-
नेपेसाईँला- २
थाहापाएँ- ४
 
Posted on 08-04-06 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिकि माउसजी, तल " Use 'Roman to Unicode Nepali Converter' developed by our own Sajha members " लेखेको ठाउँमा किटिक्क पारौँ र मजाले नेपाली टाइए गरौँ
 
Posted on 08-04-06 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1)चपाइएका अनुहाहरु (दौलत विक्रम बिष्ट)

2)तिम्रि स्वास्नी र म (मनु ब्राजाकी)

3)तोरि बारि बाटा र सपनाहरु (पारीजात)

4)मुलुक बाहिर (लैनसिंह बाङ्देल)

5)कुन्जिनी (लक्ष्मि प्रसाद देवकोटा)

6)आँखिझ्याल(पोषण पाण्ड)
 
Posted on 08-04-06 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टाइराले सबै ६ वटै प्रश्नको सहि उत्तर दिएर ६+४(बोनस) १० अङ्क प्राप्त गर्नुभएको छ!
बधाई छ टाइराजी!

थाहा पाएँ र साईँलाको राम्रो प्रयास!

ल अब छोटा कथाहरु र तिनका लेखकहरु! (अंक सधैँ झैँ एउटाको १, र सबैको १०) :)

1) दोसि चस्मा ( ........................... )
2) रात भरि हुरि चल्यो( ..................... )
3) हाई हाई अङ्ग्रेजी( .......................... )
4) असनको डबली ( ............................ )
5) मैले नजन्माएको छोरो ( .................................. )
6) लङ्गडाको साथि ( ..................... )

लेखक-
पारीजात, लक्ष्मि प्रसाद देवकोटा, लैनसिंह बाङ्ग्देल, बिश्वेस्वरप्रसाद कोइराला, इन्द्र बहादुर राई, भैरब अर्याल
 
Posted on 08-04-06 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I.बिश्वेस्वरप्रसाद कोइराला
II. इन्द्र बहादुर राई
III.भैरब अर्याल
IV.लैनसिंह बाङ्ग्देल
V.पारीजात
VI.लक्ष्मि प्रसाद देवकोटा
 
Posted on 08-04-06 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1) दोसि चस्मा (बिश्वेस्वरप्रसाद कोइराला)
2) रात भरि हुरि चल्यो( इन्द्र बहादुर राई )
3) हाई हाई अङ्ग्रेजी( लक्ष्मि प्रसाद देवकोटा. )
4) असनको डबली ( भैरब अर्याल )
5) मैले नजन्माएको छोरो ( पारीजात)
6) लङ्गडाको साथि ( लैनसिंह बाङ्ग्देल )
 
Posted on 08-04-06 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero reply pani yadda yadda. :)

 
Posted on 08-04-06 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या गार्‍हो पो रहेछ। मेरो उत्तरहरु चै सबै "पास"
 
Posted on 08-04-06 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बब दाईले ३ वटाको सहि उत्तर दिएर ३ अङ्क प्राप्त गर्नुभएको छ!

टाइराले भने सबै उत्तरहरु मिलाएर बोनस सहित १० अङ्क प्राप्त गर्नुभएको छ!
बधाई छ टाइराजी! :)

अहिले सम्मको अङ्क तालिका यसप्रकार छ-

नेपे साइँला- २
बब दाई- ३
जोन गाल्ट- १०
टाइरा- २०


ल अब आजको अन्तिम प्रश्न। तलका चर्चित कथाहरुका लेखक पत्ता लगाउनोस्। अंक प्रावधान पहिलाको जस्तै।

१) पाटन
२) ज्वरो
३) मिस्टर एन मुनि इन नेपाल
४) मनमाया आफू मात्र लिखापानी आइपुगिन्
५) त्यो फेरि फर्केला
६) अभागि

भवानि भिक्ष्क्षु, इन्द्र बहादुर राई, गुरु प्रसाद मैनाली, बिजय मल्ल, सिता पाण्डे, भैरव अर्याल
 
Posted on 08-04-06 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुल सुधार-
अहिले सम्मको अङ्क तालिका यसप्रकार छ-

...नेपे साइँला- २
बब दाई- ३
थाहा पाएँ -४
जोन गाल्ट- १०
टाइरा- २० ...


हुनु पर्नेमा थाहा पाएँ- ४, लेख्न छुटेकोमा क्षमा प्राथी छु।
 
Posted on 08-04-06 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१) पाटन -सिता पाण्डे
२) ज्वरो -गुरु प्रसाद मैनाली
३) मिस्टर एन मुनि इन नेपाल - भैरव अर्याल
४) Jayaमाया आफू मात्र लिखापानी आइपुगिन्- इन्द्र बहादुर राई
५) त्यो फेरि फर्केला- भवानि भिक्ष्क्षु
६) अभागि- बिजय मल्ल

JPT hai but 1 answer chai i am sure abt it.

 
Posted on 08-04-06 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाता पत्तालगाउनुस, रामन नुडल्स जित्नुस्।

१) एउटाको बाउले अर्काको बाउलाइ के बाउ भन्छ। अब ति २ जनाको नाता पत्तालगाउनुस।
 
Posted on 08-04-06 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

revised version of the last NATA PATTA LAUNE KURA

नाता पत्तालगाउनुस, रामन नुडल्स जित्नुस्।

१) एउटाको बाउले अर्काको बाउलाइ बाउ भन्छ। अब ति २ जनाको नाता पत्ता लगाउनुस।
 
Posted on 08-04-06 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kati thuprai baau. Kya gahro. Pass ....
 
Posted on 08-04-06 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-04-06 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिक्कि, बधाइ छ, रामन नुडल्स जितेकोमा।
अब एक हप्ता भित्र आफ्नो परिचय पत्र सहित पुरस्कार् को लागि हाम्रो ठेगानामा सम्पर्क राख्नुहोला।
 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
मन भित्र को पत्रै पत्र!
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Susta Susta Degree Maile REMIXED version
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
1974 AD Pinjadako Suga Remixed
Trasiting through Istanbul, Turkey
TPS Reregistration and EAD Approval Timeline.......
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters