Posted by: Birkhe_Maila August 4, 2006
निलकण्ठे गनथन
Login in to Rate this Post:     0       ?        
थाहा पाएँले चारवटा सहि उत्तर दिएर ४ अंक प्राप्त गर्नु भएको छ। :) बाँकि दुइमा यता उता परेको छ अझै बिचार गरौँ म एक छिनमा सहि उत्तर टाँस्ने छु। यो प्रश्नमा अहिले सम्म- नेपेसाईँला- २ थाहापाएँ- ४
Read Full Discussion Thread for this article