Posted by: Birkhe_Maila August 4, 2006
निलकण्ठे गनथन
Login in to Rate this Post:     0       ?        
टाइराले सबै ६ वटै प्रश्नको सहि उत्तर दिएर ६+४(बोनस) १० अङ्क प्राप्त गर्नुभएको छ! बधाई छ टाइराजी! थाहा पाएँ र साईँलाको राम्रो प्रयास! ल अब छोटा कथाहरु र तिनका लेखकहरु! (अंक सधैँ झैँ एउटाको १, र सबैको १०) :) 1) दोसि चस्मा ( ........................... ) 2) रात भरि हुरि चल्यो( ..................... ) 3) हाई हाई अङ्ग्रेजी( .......................... ) 4) असनको डबली ( ............................ ) 5) मैले नजन्माएको छोरो ( .................................. ) 6) लङ्गडाको साथि ( ..................... ) लेखक- पारीजात, लक्ष्मि प्रसाद देवकोटा, लैनसिंह बाङ्ग्देल, बिश्वेस्वरप्रसाद कोइराला, इन्द्र बहादुर राई, भैरब अर्याल
Read Full Discussion Thread for this article