Posted by: Birkhe_Maila August 4, 2006
निलकण्ठे गनथन
Login in to Rate this Post:     0       ?        
बब दाईले ३ वटाको सहि उत्तर दिएर ३ अङ्क प्राप्त गर्नुभएको छ! टाइराले भने सबै उत्तरहरु मिलाएर बोनस सहित १० अङ्क प्राप्त गर्नुभएको छ! बधाई छ टाइराजी! :) अहिले सम्मको अङ्क तालिका यसप्रकार छ- नेपे साइँला- २ बब दाई- ३ जोन गाल्ट- १० टाइरा- २० ल अब आजको अन्तिम प्रश्न। तलका चर्चित कथाहरुका लेखक पत्ता लगाउनोस्। अंक प्रावधान पहिलाको जस्तै। १) पाटन २) ज्वरो ३) मिस्टर एन मुनि इन नेपाल ४) मनमाया आफू मात्र लिखापानी आइपुगिन् ५) त्यो फेरि फर्केला ६) अभागि भवानि भिक्ष्क्षु, इन्द्र बहादुर राई, गुरु प्रसाद मैनाली, बिजय मल्ल, सिता पाण्डे, भैरव अर्याल
Read Full Discussion Thread for this article