world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ऽऽऽ चौतारी - ९४ ऽऽऽ

[Please view other pages to see the rest of the postings. Total posts: 686]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 214672 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 01-15-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९४ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 94 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीवासीहरूको पूरा नाम
१)श्री  भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री  राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र  प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री  सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री  गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा
२८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
Last edited: 17-Jan-08 11:46 AM

 
Posted on 01-16-08 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो "तनहाइंया" को ठेट नेपली शब्द के होला हं?

 
Posted on 01-16-08 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उई हुईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईइइइइइइइइ !

मेरो भाभी आउनु भो। भाभी सँग गफ गर्न नपा'र हो कि झगडा गर्न नपा'र हो यी २-३ महिना त कस्तो कस्तो साह्रै दिक्क लायो के। यसरी मयाँ मार्न भएन के भाभी। हजुर हुनुभएन भने त चौतारीमा के नपुगे जस्तो के नपुगे जस्तो हुन्छ आफूलाई। पिलिज अब देखि आउँदै गर्नुस है !

अनि मैले नेप्चे मार्फत पठाको दर्शन हजुर सम्म पुगेन कि कसो हो?  नेप्चे त साह्रै ज्ञानी मुन्छे हो त, बद्मासी त नगर्नु पर्ने। जस्तो फतौरे देवर भए नि देवर भनेको देवर हो के। देवर देवर नभए नि चौतारी त चौतारी नै हो नि। चौतारीको भए नि मुयाँ लाउनु पर्ने त। अचेल हाजिर पनि अर्नु हुन्न। सप्पैले रोल्नम्मर पनि बिर्से जस्तो छ। के सारो निष्ठुरी भा'को के हजुर त।


 
Posted on 01-16-08 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-16-08 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मा दा भाद खान्जा होइ आब। मोइले दा हादैले खान्जा। हादको गान्धा आयना भाने खा गु नखाइ लाग्छा। एग्छिन टाइब गार्दैन होइ मोइले। मेरु लोल खाज्जारले नि एउछिन टाइब गार्दैन।  
 
Posted on 01-16-08 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो मुटु नै ढुकढुक भो बा यो गीत सुन्दा आफ्ना जवानीका दिनहरु सम्झेर

हाम्ले काँ हेर्‍या रे रिठ्ठे यो फिलिम?


 
Posted on 01-16-08 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे गितको शब्दहरु नबुझे पनि  संगितको भाषाले मुटु नै छोयो साह्रै राम्रो रैछ

 नेप्चि सिस,

मलाई पनि थाहा भएन है त्यस्को  ९तनहांइया) को ठेट नेपाली अर्थ:)

देवरजी,

 कहिले सिकेको यस्तो गफ लाउन?

 हउरको चेलो ले मलाई खासै केहि भनेका छैनन। जेहोस धन्यवाद भन्नु पर्यो  मेरो भाईलाई चै मेरो शुभेक्षा  पुग्नु पर्ने ठाँउमै पुगेको रहेछ ।

 'के सारो निष्ठुरी भा'को के हजुर त। '

चौतारीलाई माया गरेर त देखाए नै सायद ति दिनहरु, सबैको सदभाव अनि देख्दै नदेखेको मान्छेहरु संगको मित्रता कहिले पनि मेटिने छैन, बरु अब यसो निष्ठुरीपन पनि देखाइदिम कि जस्तो लाओ भन्चु र

'जस्तो फतौरे देवर भए नि देवर भनेको देवर हो' देवर त देवर नै हो नि  --त्यसैले त हजार मा चुनेको :)

अन्तरेजी, नमस्ते टक्रयाए है । साच्चि मैले हउरलै फोटोमा  चिन्न सके त ? ?:)

Last edited: 16-Jan-08 09:32 PM

 
Posted on 01-16-08 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बा! क्य गजब को गीत
लोल अन्तरे दाई भर्खर?
सत्य मेव जयते त जलजलामा हेर्या हो कि त? खै बिर्सें अली
बिखारी भन्ने ब्लाकी सँग टिकेस लीइन्थ्यो क्यारे धम्क्याएर
अहिले त के गर्या होला जस्तो लाग्छ



 
Posted on 01-16-08 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो सन्जु बाबाको, राम्रो लाग्छ मलाई यो पनि

 
Posted on 01-16-08 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गरें है सबैलाइ।

त्यसैले त हजार मा चुनेको

आम्मै!!! हैन चौतारीमा हजार् छन् र भनेको


 
Posted on 01-16-08 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चिसिस,

 भाभी भन्न आम्नेहुर त कत्ति कति (कुरो चौतारीको मात्रै हैन) तर सच्चिकै आफ्नो  देवर जस्तो लाग्ने भउते बाहेक अरु भेटिन नि    तर चौतारीमा मलाई खुलेर भाभी भनेर संबोधन गर्ने  सायद अर्को छैन क्यारे --  र म अरु कसैलाई देवर मान्दा पनि मान्दिन-- सिस कस्तो लाओ मेरो कुरो  हे हे  :)

 अनिखेरि हजुरको छनोटको  गित पनि सुनुम न :)

Last edited: 16-Jan-08 09:41 PM

 
Posted on 01-16-08 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तन्हाइया भन्या त 'एक्लो पन' हैन र भाबी?
मिस DD वालेकुम सलाम है


 
Posted on 01-16-08 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तनहाइंया भन्नाले एक्लोपन त हो, तर नि त्यति मिठास लाग्दैन, अरु केहि हुनसक्ला?

मिस् सिस, आज त म रिट्ठे र अन्तरेजि कै गाना सुन्दै बस्ने हो



 
Posted on 01-16-08 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-16-08 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठेभाइ  सलामवालेकुम!!

 म नि एउटा राउरो भजन खोज्छु है त :)

 नेप्चि सिस उसो भा म नि भजन  नराखुम के रे :)

Last edited: 16-Jan-08 09:50 PM

 
Posted on 01-16-08 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका मिस मैले सलामवालेकुम भने पछी हजुर ले वालेकुम सलाम भन्नु पर्छ हौ
नेप्ची भाबीको च्वाइस पनि थाहा ' न पा हो र, खत्रा छ नि


 
Posted on 01-16-08 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो नेप्ची पीत को चोइस पनी खतरा छ
मीस दीदी लाई तारेमाम गरे है


 
Posted on 01-16-08 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर रिठ्ठेभाइले  मलाई पो ल माथी हजुरले लेखेको हेर्नुस त  --झन कत्रो बेर सोचेर  सलामवालिकुम अरेकिम :)

लहरे मेरो नि तारेमाम छ है हजुरलाई :)  


 
Posted on 01-16-08 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-16-08 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो मैले नै उल्टो लेखेछु सुरुमै, सरि है मिस दिदी
लहरे को छनौट त बबाल छ बाबै keep on coming

 
Posted on 01-16-08 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters