Posted by: भउते January 16, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

उई हुईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईइइइइइइइइ !

मेरो भाभी आउनु भो। भाभी सँग गफ गर्न नपा'र हो कि झगडा गर्न नपा'र हो यी २-३ महिना त कस्तो कस्तो साह्रै दिक्क लायो के। यसरी मयाँ मार्न भएन के भाभी। हजुर हुनुभएन भने त चौतारीमा के नपुगे जस्तो के नपुगे जस्तो हुन्छ आफूलाई। पिलिज अब देखि आउँदै गर्नुस है !

अनि मैले नेप्चे मार्फत पठाको दर्शन हजुर सम्म पुगेन कि कसो हो?  नेप्चे त साह्रै ज्ञानी मुन्छे हो त, बद्मासी त नगर्नु पर्ने। जस्तो फतौरे देवर भए नि देवर भनेको देवर हो के। देवर देवर नभए नि चौतारी त चौतारी नै हो नि। चौतारीको भए नि मुयाँ लाउनु पर्ने त। अचेल हाजिर पनि अर्नु हुन्न। सप्पैले रोल्नम्मर पनि बिर्से जस्तो छ। के सारो निष्ठुरी भा'को के हजुर त।

Read Full Discussion Thread for this article