Posted by: miss_ me January 16, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

लहरे गितको शब्दहरु नबुझे पनि  संगितको भाषाले मुटु नै छोयो साह्रै राम्रो रैछ

 नेप्चि सिस,

मलाई पनि थाहा भएन है त्यस्को  ९तनहांइया) को ठेट नेपाली अर्थ:)

देवरजी,

 कहिले सिकेको यस्तो गफ लाउन?

 हउरको चेलो ले मलाई खासै केहि भनेका छैनन। जेहोस धन्यवाद भन्नु पर्यो  मेरो भाईलाई चै मेरो शुभेक्षा  पुग्नु पर्ने ठाँउमै पुगेको रहेछ ।

 'के सारो निष्ठुरी भा'को के हजुर त। '

चौतारीलाई माया गरेर त देखाए नै सायद ति दिनहरु, सबैको सदभाव अनि देख्दै नदेखेको मान्छेहरु संगको मित्रता कहिले पनि मेटिने छैन, बरु अब यसो निष्ठुरीपन पनि देखाइदिम कि जस्तो लाओ भन्चु र

'जस्तो फतौरे देवर भए नि देवर भनेको देवर हो' देवर त देवर नै हो नि  --त्यसैले त हजार मा चुनेको :)

अन्तरेजी, नमस्ते टक्रयाए है । साच्चि मैले हउरलै फोटोमा  चिन्न सके त ? ?:)

Last edited: 16-Jan-08 09:32 PM
Read Full Discussion Thread for this article