world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ऽऽऽ चौतारी - ९४ ऽऽऽ

[Please view other pages to see the rest of the postings. Total posts: 686]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 214675 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 01-15-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९४ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 94 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीवासीहरूको पूरा नाम
१)श्री  भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री  राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र  प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री  सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री  गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा
२८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
Last edited: 17-Jan-08 11:46 AM

 
Posted on 01-17-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुली! युवाहरुलाई पो भनेको म कहाँ युवा हो र?? कुरो बुझ्नु छैन!
 
Posted on 01-17-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे पनि झुल्किनु, बिर्खे दाइले पद पनि हत्याइदिनु, सम्योग मात्रै हो कि?
ठुलिको पद परिवर्तन, के ठुलिलाई सुइकार्य छ?
बिस्टे को निउक्ती, कती फटाफट हो बढुवा, सिदै तेस्रो दर्जा बाट पहिलोम नाम निकालेजस्तो छ।
 
Posted on 01-17-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल जिम्माल बा
चौतारी मन्त्रिपरिशदको निर्णयले निक्कै ठुलो फेर बदल गरेछ


 
Posted on 01-17-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरेले चौतारी रसरङ प्रधानको कार्यभार दिउसो कार्यालय समयमा नपुरा गरे नि रात्री सिफ्टमा त गर्दै थ्यो जे भये नि, अब खोसुवामा परे पछी के गर्नु त
लौ बिस्टेलाई बधाई छ चौतारी रसरङ प्रधानमा नियुक्त भएकोमा
ठुल्नानीलाई पनि बधाई छ, पदोन्नति भएकोमा


 
Posted on 01-17-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा हाम्ले कुरा बुझेका चम् के। हामि नि तिम्रै बिहिनि हुम्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म् अहिलेनि चाहे भनेर युवाहरुलाइ हरियोको हरिये देखाम्न सक्चु क्या। अब बिचराहरुलाइ किन हरियो मात्रै देखाम् कहिले काहिरा पहेको देखेनि रम्रमाइलै हुन्च। लु मैले दाहरुको लिस्त् निकाले है।
१) बिर्खे दा
२) भाउते दा
३) झिल्के दा
४) राहुल् दा
५) पून्ते दा
६) अन्तरे दा

7) नेपे दा
८) गोतामे दा

अरु सबै त साथिहरु नै हुन नि खित् खित् खित्।
सुन्तले सुइकार्य भनेको के हो ?


 

Last edited: 17-Jan-08 02:25 PM

 
Posted on 01-17-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरी के सुन्दै छु, मेरो बढुआ भा अ रे, बढुवा बिभाग मा सम्धी भा भ र् होला ।

लहरे ले खेदने भो मलाई अब , किन निकाल्या हुन तेलाई बरु?
खै बढुवा त पाइयो तर रस रङ भन्न त अौँदैन हो यो ज्यान  लाई,

ठुली को खबर सुनेर चै भाउन्न भो मलाई हा हा हा


अब बाँकी सम्चार खोए त ?


 
Posted on 01-17-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>हामि नि तिम्रै बिहिनि हुम्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म् अहिलेनि चाहे भनेर युवाहरुलाइ हरियोको हरिये देखाम्न सक्चु क्या।<<<



 
Posted on 01-17-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निएमापती घोर निएमापती
बिर्खे बहादुर बोगती मुर्दाबाद
बिर्खे बहादुर बोगती मुर्दाबाद
निज बिर्खे भन्ने बिर्खे बहादुर बोगती द्वारा प्रकाशित समाचार ठुलो ग्राइन्द दिजाइन बाट प्रेरित छ।
निजले घूस खाएर आफ्नो सम्धी लाई मेरो पदमा नियुक्त गरेको छ।
नातबाद मुर्दाबाद
नाताबाद मुर्दाबाद

 
Posted on 01-17-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लु बिस्तेलाइ मेरो तर्फ बता नि बधाइ च है। लु बिस्ते मैले तेस्तो कुरा के गरेर। हजुरलाइ खालि भाउन्न मात्रै भाहो कि पिरो अंिलो नि खान मन लागेको च



 
Posted on 01-17-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेउसस गाउमा कोइ छ
यो बिर्खेको नली खुट्टा भाच्नु पर्‍यो।
जिम्बाल बा सिम्बाल बा भनिदैन अब देखी
कोइ भये तु खबर गर, काम तमाम गरेपछी माम को बेवस्ता पनि छ।

 
Posted on 01-17-08 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद सप्पै लाई ,

हेरी लहरे तिमीलाई किन निकाले चि था छैन,

 तिम्लाई मर्का पर्ने गरी म तिम्रो पद खोस्दिन, तिमी लाई दिए ,

बरु अर्को एउटा पद खडा गर्नु पर्‍यो तेसै मा हाल्दे हुन्छ हो मलाई


ठुली सप्पै लाई दा दा भनेर युवा हरु ले हरियो लाए पहेलो देख्या सुनेर नि हास उठेर भाउन्न भा नि


 
Posted on 01-17-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


एीएीएी कुरा तेस्तो पो म त फेरि आर्कै हो कि भनेर झन्दै फेन्त् हाको खित् खित् खित्

 
Posted on 01-17-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् है!
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ!

************************************************************************************

कुरो बुझ्दा, बढुवा समितिको अध्यक्ष श्री बिर्ख बहादुर बोगटीले रस रंग बिभागका प्रधान, लहर लाल लाकौललाई चेतावनी, स्पष्टिकरण समेत न सोधी सिधै बर्खास्त गरिएको कुरा प्राक्रितिक न्याय सिद्धान्त बिपरीत ठहरिन्छ। साथै नव नियुक्त प्रधान, बिष्टे भन्ने बिष्टे राम बिष्ट निजको सम्धी नाता पर्ने भन्ने बुझिएकोले नाताबाद-फरियाबादको ह्वास्स गन्ध आएकोले उक्त नियुक्ती समेत बदर हुने देखिन्छ।

बढुवा-घटुवा- सटुवा पुनराबेदन  समिति।


 
Posted on 01-17-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कत्रो नाटक हो यो
एउताले पद खोस्ने अर्को ले पद दिने।
चहियाछैन
एस्को बिरोदमा अब म चौतारी नपस्ने --- आजको दिन
भरे बेलुका हाम्रो नेवारी , हिन्दी गीती माला तेही समयमा सुरु हुन्छ है।
फेरी पनि मुर्दाबाद

 
Posted on 01-17-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो चौतारीमा हल्ला खल्ला, झगडा, नारा जुलुस भैरा' जस्तो छ नि? 
के भा' हो मैले त बुझ्नै सकिनँ बाऽऽऽ!

लौ सबैलाइ ३ बजेर ८ मिनेट, ५८ मिलीसेकेन्ड, ४१ न्यानोसेकेन्डको जदौ!


 
Posted on 01-17-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरो तान्दा पहरो

 


 
Posted on 01-17-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरो ra पहरो


 
Posted on 01-17-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्ते कस्तो चुचा हेर आफु मात्रै हुन्देर लहरेलाई चै खसाल्देको।बिचरा लहरे।



 
Posted on 01-17-08 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


lu ghat tira lage hai

 
Posted on 01-17-08 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आफु मात्रै हुन्देर लहरेलाई चै खसाल्देको।बिचरा लहरे।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters