ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१२८~

[Please view other pages to see the rest of the postings. Total posts: 918]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 300183 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-07-08 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                       
~ * चौतारी-१२८  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 128 editions.


 
Posted on 09-09-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो राउन्ड को जदौ,
कता गये गाम्ले हरु,
अन्तरे धेरै दिन पछी आयो नि,सबै बेसै त छ्।
चिप्ले के खाइयो त आज नि बोक्सी बालुवा हो ?
भान्जी दाउरा सब्बै भिज्या छन पानी परेर आज मक्कै भट्टाँस खाम न त हुन्न।
लहरे ले चै साह्रै हासायो तर रोमान्टिक कमेडी रइछ,रमाइलो भयो पढेर ल लहरे लाई अर्को उपाधी नि दिनु पर्‍यो सम्धी ज्यु।
ठुल्दाइ को एउटा क्लासिक तस्बिर छै गज्जब छ्। थुतुनो किताबआँ।
सम्धी ज्यु अली फुर्सद भा अब एसो अर्को कुथुग्री सुरु गरम न धेरै भो।

 
Posted on 09-09-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चल्ती लरकी को फन्दा परे सि खल्ती पनि रित्तिन्छ, अनेक गल्ती पनि भेटिन्छ।

लरकी को चक्कर छोड्ने, खुरु खुरु ज्ञानी भएर पढ्ने लेख्ने काम गर्ने।

 दाईलाई हेर्नु नि। कस्तो ज्ञानी छ, ज्ञान मा ध्यान मा , बिज्ञान मा। लरकी पट्टी त हेर्न त के सुघ्न पनि सुघिदैन। मोहनी जाल मा फसे पनि माछी को हाल हुन्छ।


टाइम हुँदै चक्करबाट रफुचक्कर हुनु। नत्र बौचा पनि देबदास वाले शाहरुख जस्ताइ हुने छ।


 
Posted on 09-09-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब ठुल्दाई ले भ्न्या मान्नै पर्‍यो ।
आज राती को डेट क्यन्सिल ।  
 
Posted on 09-09-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ठुल्दाइ कस्तो कुरो गर्नु भा' हौ?

हिंडदा नि धर्ती हल्लिने हामी जस्ता (लहरे र म) लक्का जवानले अहिले पनि डेट नगरि कैले गर्नु त?

ठुल्दाइ को उमेराँ पुगेर पछुताउनु भन्दा त अहिले नै कार्ड स्वाइप गर्नु बेस
मखुला लहरे?


 
Posted on 09-09-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पोस्ट लन्च जदौ सबैलाई।

बाउचाले चाहिं मार्यो हँसाएर। यस्तो कुरा त चौतारीमा भन्दा बाहिर लेखेको भए हुन्थ्यो नि, अनि अरु पाठकको समक्ष पनि पुग्थ्यो।
"अँ भन्नै बिर्सेंको, मलाई उ हनी भनेर बोलाउँछ, यानी म चाँही उस्को हनी, अब हुन पनि हो नि, महुरी जस्तै मरिमरी कामगर्ने म, मह काट्ने चाँही उ भएपछी, म भएन त उस्को हनी।"
कुरा पनि कति जान्या हो।

टु गो को लागि चिपोट्ले लिएर आएँ: बतासे शहरकी मोरीसँगको प्रेम कथामा मेरो नाम जोड्ने?????

यस पटक अघीको भन्दा दुई तिनवटा सामान बढी नै थियो।: तीन तारा तिरिमिरी बाउचालाई।

बिष्टे, आज त बालुवाबोक्सी नै हो, हिंजो पो तिम्रा सम्धीसँग काट्या खसीको मासु र भात खाइया थियो त। आज तिम्री भान्जीको हातबाट केही खान पाइएला कि भन्ने आश थियो, बिहानै चुल्हो फुक्न थालें भनेकीले, दाउराले धोका दिएछ।


 
Posted on 09-09-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Posted on 09-09-08 1:41 PM     Reply | Notify Admin
 
अब ठुल्दाई ले भ्न्या मान्नै पर्‍यो ।
आज राती को डेट क्यन्सिल ।  

 

हैन लहरे ले फेरी भिमे को मुकुट लाउन भ्यायो भन्या।


 
Posted on 09-09-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बुडो पाका का कुरो सुन्ने त म मात्रै परेछु ।
दसैं मा दक्षिना दिदा सम्झनु है ठुल्दाइ ।
 
Posted on 09-09-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही भन्या बिस्टे।


यहाँ के हल्ला गर्ने भनेर सुटुक्क मेल गरेको त उल्टै थर्कायो, म लहरे होइन भिमे रे।


 
Posted on 09-09-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो भिउसिन (vince)  नि आएछन त, कता हराइरत्योउ एत्तिका दिन?
 
Posted on 09-09-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भिमे चाँही म होइन है - पुरानै मान्छे हो भिमे - शंका नगरे हुन्छ
शंका गर्ने मा यो बिस्टे नै पहिला किन हुन्छ भन्या

रिट्ठे ले चाँही बडो राम्रो कुरा गर्‍यो ल
अहिले नगरे कहिले गर्ने त - पछी मैले गरिन भनेर पछुताउनु त परेर न - घोट्ने हो चौतारी मा आएर दु:ख पोख्ने हो अब चिप्ले बाहिर टाँस्न के  हो  के हो - यहाँ पो सबै आफ्नै जे भने पनि भयो - बहिर तsss त्यही हो 


 
Posted on 09-09-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक पर्‍यो ठुल्दाइ लाई - जो पनि म नै हुन्छ भन्ठानेको होला
म जस्तो सोझो अरु कहाँ हुन्छ र  

 
Posted on 09-09-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो जबर्जस्ती नाम फेर्न खोज्चन भ्न्या ।
म त्यो Chad जोन्शोन हो र अोचो सिन्को बन्दै हिंड्ने ?

अझै गाउ नै पो लाग्छन भन्या ।


 
Posted on 09-09-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक कुरा गाह्रो भिमे ले - क्या बात
खुचिङ गाउले हरु -

अनी पोस्ट हेर मेरो र भिमेको २:११ मा छ दुइटा पोस्ट
अब पनि चित्त बुझेनकी 


 
Posted on 09-09-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा तेसै भन्छु म ! नमस्ते गर दाई लाई !

हान्देउ बौचा हान्देउ ! जे परे पर्ला टास्देउ क्या कथा बाहिर ! अली अली स्पेलिङ मिस्टेक छ हाम्रो ठुल्नानीलाई सच्च्याउन दिनु तिम्रो कथा सुपर हिट ! अघी भने त 10K हिट को जिम्मा मेरै भयो ल ! हान्दिये हुन्छ ल !


 
Posted on 09-09-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे , बल्ल बल्ल गोर्या जागिर बाट एसो फुर्सद मिलेर चिमेकी को आँखा चलेर चौतारी म आ त , गाउ नै लागि पर्चन भन्या ।
यो बिस्टे ले त भन्यो भन्यो आफ्नै ठुल्दाइ भनेर दसैं मा जौला भन्या त ठुल्दाइ नि लह लहै मा लागेचन् भन्या ।
 
Posted on 09-09-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राख्ने त राखे शिर्षक के राख्ने त  

 
Posted on 09-09-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निर्मोही लहरी by लहरे
यो शिर्षक च्वाँक हुन्छ, बौचा।

 
Posted on 09-09-08 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बाउचा, दुइटा ब्राउजर झ्याल खोली बस्या होला, अथवा कम्प्युटर नै दुइटा छ कि। 

 
Posted on 09-09-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म मेरी उनी र क्रेडिट कार्ड

यो शिर्षक राख बौचा, बक्स अफिसमा तिम्रो कथा सुपर डुपर हिट खान्छ !

 


 
Posted on 09-09-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ एउटा कुरो नि म किन तेसै पछी पर्थे होला त भिमे को।


ठुल्दाइ ले लहरेलाई तेत्रो अर्ती उपदेश देको,१२ बर्षा एक्चोटी झुल्किने भिमे आर प्वाक्क आज डेट

क्यन्सिल गर्नु पर्‍यो भन्नु को के खाचोँ,


धरी ठुल्दाइ ले भिमेलाई भन्या होर भन्या ?


लौ लौ भिमे भिमे भो लहरे लहर्यै सही तर एसो बिचार गर त तिमारु नै,मान्छे को दिमाख न हो

तेस्ताइ कुरापर्ची सोची हाल्छ करे।


हो हो लहरे टासिदेउ टासिदेउ बाहिरै जे पर्ला पर्ला।...

शिर्सक चै बरु...."वालेट्मा मनी त जता ततै हनी" भनेर राख्दा हुन्छ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters