[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१२८~

[Please view other pages to see the rest of the postings. Total posts: 918]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 299945 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-07-08 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                       
~ * चौतारी-१२८  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 128 editions.


 
Posted on 09-12-08 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो लहरे त केटा केटि नै रै छ बै ।
जिगरि रे,
त्यो रिठ्ठे बोरो र म उहिले, जोगमनि मा पटेका किन्न जाने साथी हौ  । नेसनल ट्रेडिन्ग को लिच्ची कति झ्याप हानियो  कति । अहिले दुई चार दिन संगै बसेर पाउरोटि मा चेपेर कुखुरो खाएको संगत होला, हामीलाई  पिट्ने रे?? लहरे ले आफ्नो नाम हँसायो!!


 
Posted on 09-12-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसैले भनेको चार पाँच मुक्का अनी तिन चार लात
हानेर त हेर अनी हामी के गर्छौ देखाइदिन्छु
त्यती नहानेसम्म के बच्चाइ भो र
 
Posted on 09-12-08 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्ड को २,३,४ सबैलाई !

सबैको हसुराइ भैसक्यो होला भन्नि मानिछु !

हन यि सोमे र लहरे के के भन्छन हँ? तिमारु दुइटै मेरा साथीहुर हौ लु झखडा नगर !

सोमे ले बिराटनगर लाई बिदा गरेको रे? कैले? लौ यसपाली झन भेट होला र बसेर जमौला भन्या त ! पिलान नै बर्बाद भयो नि !

अरु सबै चौतारीयनहरु खोइ त?


 
Posted on 09-12-08 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन के भो सबैलाई
चिप्ले र जिम्बाल लाई उदयो कि के हो,
चिले त अहिले सम्म पनि आएको छैन।
ठुल्दाइ अड्डा मा पुगेको छैन अझै
बिस्टे घिच्न गाहोला
रिट्ठे मुर्दार खोइ कहाँ गयो - अझै एक हप्ता बाँकी छ त्यसै जान पाईन्छ
अर्को हप्ता को शुक्रबार सम्म त चौतारी मा हुनु पर्छ नत्र बजाउने हो म त
अनी दिपिका खोइ नि, बिहान टुप्लुक्क टुप्क्लिन्छे अनी गायब फेरी, नामै टुप्लु मैया भनेर
राख्दिउ कि क्या हो।
पोहोर साल दसैं आउँदा कती भिड भाड थियो, यो पाली चाँही के भएको सबैलाई, सुनसान चौतारी त 

दसैं आयो,
खाउला पिउला
कहाँ बाट ल्याउला
चोरी ल्याउला
धत्त पापी म त छुट्टै बसुला

 


 
Posted on 09-12-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


छुट्टी पायो भन्दै मा चौतारीमा आउनइ नहुने नियमा छ कि क्या हो? घर भित्र गुम्सिएर कती बस्न सकेको होला, चिप्ले अनी   बिर्खे।


 
Posted on 09-12-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे नि चौतारीमा भन्दा अन्त गाउमा भेटिने?

जाम रिट्ठे १ चिलिम तानेर आम।

केही लाई त हरी-केन ले बिपत मा पर्‍यो( केही लाई चाँही हुनु मोज )भनुं बाँकी असत्ती सप्पै लाई सुगर केन ले सताएछ कि क्या हो?


 
Posted on 09-12-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ कहाँ जान लाग्या, म छु यहाँ बसौ बसौ
जहाँ लड्की देखियो, त्यहाँ रिट्ठे भुलियो भन्ने उखान त सुन्नु नौ भएको होला
 
Posted on 09-12-08 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यारिचौ ए गाउले हो?

लहरे,
दशै आयो खाउलाउ पिउलाउ
के पाउछौ र खान्छउ?
पानी छोडि बियर तान्छौ?
भन्लाउ कहाँ बाट ल्याउला
दुध मोही भये पो कस्ले पुछ्ने
रौसी बियर त कुखुराको साप्रो सँग लुछ्ने

ल ठुल्दाइलाई बधाई छ है दाई !


 
Posted on 09-12-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे जानलाई सबै तयारी भो त,
 
Posted on 09-12-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को बधाई हो रिट्ठे?

कसरी थाहा पायौ आज मेरो दोस्रो कागज अर्थात पेपर प्रकाशित भएको? journal of applied microbiology भन्ने मा प्रकाशित भएको सगर्ब सुचित गरिन्छ।


 
Posted on 09-12-08 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल दाई हिजो आँफैले भनेर अनी बिर्सिनी?
बाजिगर को बाबुलाल हुन थाल्नु भो कि क्या हो?

लहरे बौचा खै के तयारी भन्नु, तयारी सयारी तेस्तै हो एउटा हाफ्पाइन्ट ला'र हिन्नी हो


 
Posted on 09-12-08 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो राउन्ड को जदौ
साह्रै निन्द्रा पो लाग्यो ए गाट्ठे आज त।
अनी लहरे र रिट्ठे कहिले बत्तासिन लाग्यो ए तिमारु।
सँगइ जान लाग्या कि छुट्टा छुट्टै जान लाग्योउ
ल ठुल्दाइलाई बधाई छ है दाई ! बिस्टे परिवार को तर्फ बाट पनि।
 
Posted on 09-12-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे को एक हप्ता बाँकी छ
मेरो चाँही दुई हप्ता
सँगै  पनि जान्छ, छुट्टा छुट्टै जान ला
सँगै गयो भने त चौतारी मा पोल खोला खोल भैहाल्छ नि
त्यस्तो रिस्क लिने त कुरै आएन कि कसो रिट्ठे सान   
 
Posted on 09-12-08 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते तारेमाम
कती शुन्य हो यो चौतारी गाम
कता गये सबै , म आको देखेर  लुकेको हो?
 हो भन्ने कोइ छ?
रिट्ठे र बाउचा नेपाल देश जान ला हो?

मलाई नि जान मन् लाग्यो


 
Posted on 09-12-08 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuldaai, congratulations! bharkhar dekhe
 
Posted on 09-12-08 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो हामी दुबै जान ल, मेरो एउटा लगेज खाली छ त्यस्मा अट्यो भने तिमीलाई
त्यसैमा हालेर लानु पर्ला - के छ बिचार
 
Posted on 09-12-08 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Luggage ma re...ke thanya malai barbie doll? well, I don't mind..huncha huncha kun airport ma kahile aaune?baucha feri your lahari le who's this bhanyo bhane? this is hamro aji bhana la,  aba janchu packing garna ,ready huna paryo .
 
Posted on 09-12-08 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-12-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल पिया लोल।


जान त मलाई नि मन लाग्या हो। पैसा छैन, कैसा जाने?


जान आउन लाई नै २००० डलर लाग्छ अनी त्यस माथि खर्छ अर्को २०००।


मन लाई मारेर काट्कुट गरेर बसेको छु। पोलेर नूनखुर्सानी राखी मुछ्न मात्र बाँकी छ।


 
Posted on 09-12-08 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल त ठुल्दाइ अनी पिया जि - भोली पर्सी नभएनी सोमबार चाँही
अवश्य भेटौँला, अब जानु पर्‍यो घर, कती बस्नु अड्डामा

ल त हप्पी वीकेन्द 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters