Posted by: Rahuldai September 9, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

चल्ती लरकी को फन्दा परे सि खल्ती पनि रित्तिन्छ, अनेक गल्ती पनि भेटिन्छ।

लरकी को चक्कर छोड्ने, खुरु खुरु ज्ञानी भएर पढ्ने लेख्ने काम गर्ने।

 दाईलाई हेर्नु नि। कस्तो ज्ञानी छ, ज्ञान मा ध्यान मा , बिज्ञान मा। लरकी पट्टी त हेर्न त के सुघ्न पनि सुघिदैन। मोहनी जाल मा फसे पनि माछी को हाल हुन्छ।


टाइम हुँदै चक्करबाट रफुचक्कर हुनु। नत्र बौचा पनि देबदास वाले शाहरुख जस्ताइ हुने छ।

Read Full Discussion Thread for this article