rimote
Replies to this thread:

More by rimote
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Tomarrow Valley bandha

[Please view other pages to see the rest of the postings. Total posts: 47]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 18537 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 12-15-05 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नगरकोट हत्याकाण्डविरुद्ध भोलि उपत्यका बन्दको घोषणा
एफएन न्युज सम्वाददाता
काठमाडौं १५ डिसेम्बर । आन्दोलनरत सात दलले नगरकोट घट्नाको बिरोधमा शुक्रबार उपत्यका बन्दको घोषणा गरेका छन ।
सात दलको बिहीबार बिहान बसेको केन्द्रीय संयोजन समितिको बैठकले उक्त निर्ण्र्ाागरेको हो । सातदलद्वारा बिहीबार राजधानीस्थित बानेश्वरमा आयोजित बिरोध सभामा उपत्यका बन्दको आयोजना गरिएको जानकारी दिइएको थियो ।
स्वतन्त्र समाचार सेवाकाअनुसार संयोजन समितिले शाही नेपाली सेनाद्वारा घर्टाईएको उक्त घट्नालाई अपराधिक घट्नाको रुपमा चित्रण गर्दै मुलुकको रक्षा मन्त्री र सेनाका परमाधीपति राजालाई उक्त घट्नाको लागि दोषी ठहर गरेको छ । संयोजन समितिले कालोझण्डा बोकेर उपत्यका बन्द सफल पार्न सबैसंग आग्रह पनि गरेको छ । बिरोधसभामा सात दलका शिर्षथ नेताहरुले पनि उक्त घट्नामा केन्द्रित रहंदै रक्षा मन्त्रालय सम्हालेका राजामाथि उक्त घट्नाले नैतिकताको प्रश्न खडा गरेको र उनले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने माग राखेका थिए । उक्त घट्नालाई लिएर एक मिनेट मौनधारण समेत गरिएको थियो ।
सभामा नेपाली काग्रेंसका सभापति गिरिजाप्रसाद कोइरालाले उक्त घट्नाप्रति टिप्पणी गर्दै भन्ने उक्त घट्नामा विश्वहिन्दु सम्राटलाई दोषी ठहर्�याउँंछु र उक्त घटनाको कारण उनमा कालो धब्बा लागेको छ, जुन धोएर पखालिदैंन् ।
जनताले जितेर प्रजातन्त्र ल्याएपछि उक्त घट्नाका दोषीहरुलाई कारबाही गरिने प्रतिबद्धता ब्यक्त गर्दै कोइरालाले शाही नेपाली सेना कसैको नीजि सेनाका रुपमा प्रयोग भईरहेका ले उसलाई राष्ट्रिय सेनामा परिणत गर्ने योजनामा सात दल सक्रिय रहेको बताए ।
Rest plz down

 
Posted on 12-15-05 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसैगरी नेपाल कम्युनिष्ट पार्टर्ीीएमाले)ेका महासचिव माधवकुमार नेपालले अहिले मुलुकमा सेना र प्रहरीको ज्यादतीले सीमा नाघेको र नेपालीको चेलीको चिरहरण गर्न नपाएपछि शाही नेपाली सेनाले नगरकोट घट्ना घटाएको दाबी गरे ।
राजा आफैं रक्षामन्त्री बनेर नगरकोटको जस्तै नरसंहार गर्छन र त्यसलाई शान्ति स्थापनाको रुपमा चित्रण गर्छन महासचिब नेपालले भने-यस्ता घट्ना अन्यत्र पनि घटेका छन् र राजाले शान्ति स्थापना गर्ने भनेको सैनिकले नेपाली चेलीलाई बलात्कारपछि मैना सुनुवारको जसरी हत्या गर्ने रहेछ । राजाको शान्ति यसैगरी आउँछ उनले भने ।
जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनले उक्त घट्नामा दरबार हत्याकाण्डमा मारिएका दिपेन्द्रमाथि दोष थोपरे जसरीनै मारिएका या मरेका एक सैनिकमाथि दोष थोपर्न राज्य पक्ष लागेको आरोप लगाए । शेरचनले नगरकोट घट्नालाई राजदरबारको पुनराबृति घट्ना हो भन्दै सैनिक नेतृत्व सम्हालेका राजा अर्न्तगत रहेका व्यक्तिहरुले यस्तै घट्ना घटाउने गरेकाले यसको अन्त्य आवश्यक रहेको बताए । घट्ना सहेर नबस्न र आन्दोलनमा आउन उनले भक्तपुरबासीलाई आग्रह गरे ।
नेपाली कांग्रेस -प्रजातान्त्रिक)का कार्यबाहक सभापति गोपालमान श्रेष्ठले नगरकोट घट्नाका मृतकहरुलाई शहीद घोषणा गर्नुपर्ने माग राखे । सभाका अर्का वक्ता नेपाल मजदुर किसान पार्टर्ीी अध्यक्ष नारायणमान बिजुक्छेले उक्त घट्नामा भक्तपुर जिबिसमा मनोनित सभापति सु्रेन्द्रप्रताप शाहको हात रहेको आरोप लगाए । स्थानीय जनतालाई मार्न शाहले षड्यन्त्र गरेकोमा आफू विश्वस्त रहेको दावा गर्दै विजुक्छेले भने-अहिलेको राज्यसत्ताले पागललाई हतियार दिएको कारण यस्ता घट्ना घट्ने गरेका छन् ।
सद्भावनाका उपाध्यक्ष भरतबिमल यादव र संयु्क्त बाममोर्चाका अध्यक्ष कृष्णदास
श्रेष्ठले पनि घट्नाले बर्तमान राज्यसत्ताका कामकारबाही प्रष्ट पारेको बताए ।
आन्दोलनको उद्घोष
सभामा काग्रेंस सभापति कोइरालाले रोचक पारामा भने- आजकल म निरकुंशता बिरोधी कुरा बाहेक अरु सुन्दिनँ र आँखाले पनि आन्दोलन बाहेक अरु देख्दिनँ । कोइरालाले बिदेशीले भनेको कुरा महत्वपर्ुण्ा नहुने उल्लेख गर्दै नेपालीले गर्ने आन्दोलन भने महत्वपर्ुण्ा हुने बताए ।
 
Posted on 12-15-05 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालका दर्ुइ ठुला चीन र भारत एवं अन्य अन्तरराष्ट्रिय समुदायप्रति इङ्गति गर्दै कोइरालाले नेपाली जनताको हित हुने र निरकुंशतालाई नसघाउंने गरी बिदेश नीति बनाउन आग्रह गरे । चुनाब बहिस्कार गरेर एक्ल्याएपछि राजा समाप्त हुने दाबी गर्दै उनले भने-राजालाई भेटेर म तिमी किताबमा एकादेशमा राजा थियौं भन्ने अबस्थामा पुग्यौ भनिदिन्छु ।
नेपालले दमनको बलबाट टिक्ने राजतन्त्र नेपालको लागि दर्ुइ सय ३७ बर्षेखि पीडाको रुपमा रहेको कारण अब राजाबिनाको नेपालको परिकल्पना गर्नुको बिकल्प नरहेको बताए । आन्दोलनले राजा फाल्ने र माओवादी पनि मुलधारमा आउंने कुरामा कुनै शंका नगर्न उनले आग्रह गरे र भने-हिजो हामी दरबार गएको कुरा उहिलेका कुरा खुइले जस्तै हो ।
जनमोर्चाका अध्यक्ष शेरचनले नारायण सिंह पुनलाई मन्त्री बनाएर राजाले वार्ताको बिषयमा भ्रम पार्न खोजेपनि माओवादीले वर्तमान राज्यसत्ताका कोहीसँग पनि सम्बन्ध नरहेको र नरहने प्रतिबद्दता जनाएको कारण त्यसले आन्दोलनलाई झन अघि बढाउने दावी गरे ।
सभामा सात दलको केन्द्रिय संयोजन समितिले निर्वाचन बहिष्कार गर्न थप आग्रह गर्दै पुस २८ गते जनकपुरमा र माघ ७ गते काठमाडौंमा बिरोध सभा गर्ने निर्ण्र्ाागरेको जानकारी समेत गर्राईयो ।
प्रहरीद्वारा लाठीचार्ज
नगरकोट घट्नाको विरोधमा सात दलको सभामा सहभागी केहीले सभा सकिएपछि घर र्फकने क्रममा बिहीबार साँंझ बानेश्वरमा सवारीसाधन रोकेका थिए । उनीहरुले सरकारी गाडी तोडफोड पनि गरेका थिए । तोडफोडको क्रममा बा १ झ ५९६७ नम्बरको गाडी ध्वस्त पारिएको थियो भने अन्य केही गाडीमाथि ढुङ्गामुढा प्रहार गरिएको थियो ।
सभाबाट र्फकने क्रममा नारा लगाएर सवारी साधन रोकिरहेका युवाहरुलाई प्रहरीले लाठीचार्ज गरेपछि उनीहरु तोडफोडमा उत्रेका थिए । तोडफोडपछि प्रहरीले लाठीचार्ज गर्दै सहभागी युवाहरुलाई लखेटेको थियो । उपत्यका बन्द सफल पार्न बिद्यार्थीहरुले बिहीबार नै अन्य स्थानमा पनि नाराजुलुश गरेका थिए ।
thank you for surfing to us////

 
Posted on 12-15-05 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maoist le nepal bandha garera dikka parthyo,abo arko ayo nepal banda garauna.kehi kura ko birodh dekhauna banda nai garnu porcha ra?
 
Posted on 12-15-05 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Resmfiri ,

What you do when Army killed your innocent father, mother or your loved ones?
 
Posted on 12-15-05 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I HATE BANDS.

Political parties have yet to learn the lesson from the 90s that bands are more harmful than beneficial to them. The silent majority (like me) gets turned off from their cause. There are ways to protest other than calling Bands, chakka jam, or whatever. I applaud Mr Rabindra Mishra for pestering Ram Chardra Paudel on this issue in today’s BBC interview.

There is economic dimension of bands also. I am not sure if anyone in Nepal has calculated the economic costs - I am sure it is less than $400 million/day New York City is going to lose if public transportation workers go on strike tomorrow :)
 
Posted on 12-15-05 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This Nepal Bandh thing is useless. Ineffective. If anything, it's a loss of national wealth. I would prefer if political parties went to the street and hurled stones at Paras' car than organize Nepal Bandh--the latter only hurts people towards the lower rungs of the economy ladder. [Keyword: THAN]
 
Posted on 12-15-05 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What is different between this two?
Read care fully......... Jag Nepali jag ! Do somthing against Nepali Royal
www.geocities.com/khaovadi please see that link

इराकमा बन्धक बनाइएका सबै १२ जना नेपालीलाई मंगलवार इस्लामिक लडाकु समूहले हत्या गरेको दावा गदै हत्या गरिएका नेपालीहरुको फोटोलाई एक इस्लामिक वेब साइटमा जारी गरेकोछ ।
एक जना बन्धकको शिर क्षेदन गर्दै गरेको भिडियो इमेजः वायांबाट क्रमशः १ र २, काटिएको शिर देखाउर्ंर्दै ३, अन्य मृतकहरु इमेज ४ मा
आतंकवादी संगठन द अर्मी अफ अन्सार अल सुन्नाहका सैन्य समितिले वेब साइटमा दिएको सन्देशमा
भनेकाछन् - हामीले भगवानको आदेश पालन गर्दै १२ जना नेपालीहरुका हत्या गरेका छौं ,
जो मुस्लिमसंग लड्न र यहुदी तथा इर्साईहरुको मददको लागि आफ्नो देशबाट यहां आएका थिए ।

आतंकवादी संगठनद्धारा जारी फोटोमा दर्ुइजना नकाबधारीलाई देखाइएको छ जसमा एक जना
बन्धकको शिर छेदन गरेर हावामा हल्लाई रहेको देखाइएको छ भने अर्को फोटोमा अन्य बन्धकहरु
घोप्टो जमिनमा पल्टिएको देखाइएको छ र पिंठ््यूमा गोलीका दागहरु देखिएको छ ।

मृतक नेपाली बन्धकहरु जार्ंडनको कम्पनी अर्न्तर्गत काम गर्न त्यहां पुगेका थिए । ती नेपालीहरुलाई
अमेरिकी सुरक्षाकर्मीलाई सहयोग गरेको आरोपमा झण्डै दर्ुइ हप्ता अघि बन्धक बनाइएका थिए ।

इराकमा हत्या गरिएका १२ जना नेपालीहरु
खोटांग, काहुले ४ का ज्ञानेन्द्र श्रेष्ठ,
खोटांग, चिसापानी ८ का राजेन्द्रकुमार श्रेष्ठ,
धनुषा, हक्लाजिन १ का मनोजकुमार ठाकुर,
धनुषा, सखुवा महेन्द्रनगर १ का बुधनकुमार साह सुढी,
धनुषा, मानसिंपट्टी १ का सञ्जयकुमार ठाकुर, धनुषा,
हरिहरपुर २ का ललनसिंह कोइरी,
गोरखा बक्राङ ५ का जीतबहादुर थापा,
ललितपुर लेले ८ का रमेश खड्का,
धनकुटा, हात्तर्ीखर्क ४ का मंगलबहादुर लिम्बू,
रोल्पा, कुरेली १ का छोकबहादुर थापा,
झापा तोपगाछी ७ का प्रकाश अधिकारी र
लमजुङ, भोटेवडार ५ का बिष्णुहरि थापा ।

 
Posted on 12-15-05 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Koshish, you asked Resmfiri... What you do when Army killed your innocent father, mother or your loved ones? I will ask you this in your own words... what you do when Maoists killed your innocent father, mother or your loved ones?
 
Posted on 12-15-05 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I also listened to the bbc interview but I second to what has been said above praising the same guy who we talked about before. Again, unlike during Prachanda's interview, he performed a totally biased program today. His fairness seems to be shaken at times. That was too hard to accept as a bbc interview anyways. Is there a place where we can complain? Sorry, but I aint gonna sit and listen anymore how they seem to think they own it and do not seem to follow the media rules.
 
Posted on 12-15-05 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Found it....cant wait any longer....

http://www.bbc.co.uk/complaints/
 
Posted on 12-15-05 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lady thank you for the link. Aba ta sarai nai bhayo.
 
Posted on 12-15-05 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Come Guys with me let finished Terror from Our Nepal....



ome with me and do action with me

 
Posted on 12-15-05 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

that kinda action ant' gonna help man, we need some oen who can controll the situation, make people more educate and let them know their rights. Nagarkot ko shooting, I think that dude should be tried in the civil court. RNA ppl gotta know their place in the society. This is just like giving guns to the maoist!!
 
Posted on 12-15-05 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Is bandh the only way to protest....Nepalese leaders should come up with something unique and effective. Bandhs just come and go...
 
Posted on 12-15-05 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yeah I hope it's a snow day tommorow cuz there's gonna be a snow storm tonight and yeaah mosta places will be closed down ehh!
 
Posted on 12-15-05 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Agreed Hunk. They should do a bandh for one day, bring millions of people in the street and drive the lion-skinned wolf from his den forever. Then no more bandh required unless you have to get rid of another a$$holes...sorry for my language.
 
Posted on 12-15-05 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kukkur ko chauro le kukhura marey, kukkur lai ke matlab?
 
Posted on 12-15-05 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lady in red is totally corect.
 
Posted on 12-15-05 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lalpari,

If anybody kills my loved ones, I will try to take revenge in every possible way I can. Doesn’t matter who they are. Maobadi , Daku, RNA …...

It looks like you don’t want to confront with this government.

You believe:

Bishnu = King
King = Ganayendra
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters