[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 421]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
[VIEWED 107776 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 22 pages, View Last 20 replies.
Posted on 10-28-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि

तिहारताका यस्तै भन्दै तिहारगको त पत्तो न भएन । धन्न पुन्टेदाइले कता कताबाट झाक्रीको मेसो ल्यार पो ठिक भो नत्र त अर्को तिहार सम्म पनि हा: ह: र हु: हु: हुन्थ्यो होला । ल नमस्ते टक्राए नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ।
आफ्नै फोटो टास्ने पुन्टे दाइ, मिस्टे र चित्रेलाइ दुइचोटि नमस्कार । यामेले सेल रोटी खूवाएकोमा धन्यबाद तर चौतारीमा यति धेरै दिदि बहिनी भे नि तिहारमा न टिका भो न सेल ? तर पनि चौतारी रमाइलै भकोले तेति सारो दु:ख चाइ लाएन । तर कैले काही यसो चिसो हावा खान आउदा साझाको ढोकैमा देब्रेपट्टि कस्ता कस्ता फुटा टासेर साझामानै आउन मुन लाग्दैन क्या ।अब ट्याम न कुट्याम अस्लिल जस्ता फुटाको दर्शन गरेर दिन किन बिगार्नु ? सानदाइलाइ केहि मिलाउनु पर्यो भनेको हो, खोइ सुनेका होइनन , कुरा गर्यो कुराकै दु:ख । के भन्नी? कस्लाई ग'र भन्नी? क्यै हुनेवाला हैनन्? हैन त गालब ? तेस्तै हो भने त साझा भेटघाट दिपको कविता जस्तै पो हुने हो कि ?

स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
बिर्सिएर के
तिमीले लेखेर लेखिन्न
अब मेटेर मेटिन्न
स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
अब बिर्सिएर के

 
Posted on 10-29-06 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज सचमा केहि कुराले यो ज्यानलाई खोयबीरकेले सम्म छुन नसकेको ठाउँमा छोएको छ।

क्या नाम ! आज चौतारीमा यो सरको कदर गर्ने मन्जुरि माग्छु। के हाम्रो चौतारीले पनि केहि सानो दिलदार् काम् गर्न सक्छ कि?



 
Posted on 10-29-06 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फिरसे सलुट यो मसिहा बडेदिलवाला सरलाई !
और् रोजको जस्तो मेरो सबसे प्यारो गाउँलेहरुलाइ सलुट !



 
Posted on 10-29-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो कुरो राख्यौ राँगे! वास्तवमा नै सल्युटको अधिकार राख्छन यि सर!
सात समून्द्र पारीको मान्छेको मनमा बिझेको कुरो हाम्रै देश हाँक्छु भन्ने ठुलाबडाको दिल/दिमागमा कहिले बिझ्ने होला!
 
Posted on 10-30-06 12:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-30-06 3:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो कुरो राख्यौ राँगे! वास्तवमा नै सल्युटको अधिकार राख्छन यि सर!
 
Posted on 10-30-06 4:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो कुरो राख्यौ राँगे! वास्तवमा नै सल्युटको अधिकार राख्छन यि सर!
 
Posted on 10-30-06 4:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो कुरो राख्यौ राँगे! वास्तवमा नै सल्युटको अधिकार राख्छन यि सर! ...:)
 
Posted on 10-30-06 5:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चित्रेको बिहे रे, ल ल चित्रे, बिहा हुन आँटेकोमा बधाइ छ। अनलाइन निम्तो हाम्लाई पनि आऊला के रे, आयो भने अनलाइन जन्त जानुपर्ला (रे क्या!)! :D

धेरै राम्रो कुरो राख्यौ राँगे! वास्तवमा नै सल्युटको अधिकार राख्छन यि सर! ::::)
 
Posted on 10-30-06 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो म त नयाँ नयाँ खबर सुन्दै छु । चित्रे को बिहेरे । लौन कहिले । यो चित्रे त हामीलाई निम्तो सिम्तो नदी सुतुक बिहे गर्न लागेको हो कि के हो ।
रोल #६ ठुलि
हजिर मिस्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्
 
Posted on 10-30-06 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!

ठूल्नानी, चिन्ता नगर! मेरो बिहे हुनलागेको हैन अहिले, यो त हल्ला मात्र हो. :)

अनि तिम्रो हालखबर के छ नि? आज त यहाँ बिदा भए पनि म चैं काम गरिरा'छु. :(
 
Posted on 10-30-06 7:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!

ल चित्रेभाइलाई बधाइ-- बिहे हुन लाकोमा अरु ज-जस्कोहुन आट्याछ सप्लै बधाइ छ है :) :)

दशै तिहार को बिदा निसकियो अब चै स्कूल आउदै गर्नु है सबै जना चौतारी सुनसान नगरौनु :D
 
Posted on 10-30-06 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबैलाई।

ल स्कूल् खुलेपछि आइपुगे म पनि।
रोल् नम्बर् ५ --> हाजीर् मिस्।
 
Posted on 10-30-06 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए प्रिती! सकुशल आइपुग्यौ होला नि ।सुनाउ अब 'मेरीआमा' (नेपाल) को हालखबर
:)
 
Posted on 10-30-06 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे हावा नचली पात हलिदैन ।
मेरो सबै ठिकै छ अनि तपाईंको नि ।
 
Posted on 10-30-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चित्रेको बिहे रे, ल ल चित्रे, बिहा हुन आँटेकोमा बधाइ छ। अनलाइन निम्तो हाम्लाई पनि आऊला के रे, आयो भने अनलाइन जन्त जानुपर्ला (रे क्या!)! :डि

खोलावारी खोलापारी
पिपल र बर!
हावा चल्यो पात हल्लियो
माया वर वर!!


हैन त ठुली??

धेरै राम्रो कुरो राख्यौ लाहुरेजी! वास्तवमा नै सल्युटको अधिकार राख्छन यि सर!

सान्नानी आयौ! कस्तो भयो नि तिम्रो नेपाल यात्रा, लेख है त!

मिस नमस्ते :डि
 
Posted on 10-30-06 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो 'सर' शब्द कहाँ बड आयो??:) गाउँमा पनि ?
नमस्ते सर :D :D :D
 
Posted on 10-30-06 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल कुम्ले ले केही ठीक कुरो गर्‍यो ।
सानानी कस्तो भो तिम्रो नेपालको यात्रा?
 
Posted on 10-30-06 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सकुशल् आइपुगे मास्टर्नी दीदी,
हजुरकी आमा नेपाललाई त पुरै भेट्ने मौका पाइन, उन्को एक भाग काठ्मान्डुलाई मात्र भेटेको हो मैले। हाल् चाही बेहालै छ है काठ्मान्डुको। ओहो गजब् मान्छेको भिड् अनि गाडीहरुको घुइँचो। जस्ले नि बडेमानका घर बनाका, बाटो चाहीँ त्यही साँघुरा। त्यस्तै हो।
यात्रा त रमाइलै भयो कुम्ले, ठुल्नानी। आउने बेलामा चाहीँ bore हुन्छ के त्यस्तै हो। तिमिहरुको के छ नि हालचाल्?
 
Posted on 10-30-06 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी मेरो त सबै ठिकै छ । अनि कतिको तितौरा खायौ त?
 
Posted on 10-30-06 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वेलकल् ब्याक् सानु (सान्नानि) !!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Nepali **fake** Veterans. Be aware!!
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters