Posted by: CaMoFLaGeD October 30, 2006
Login in to Rate this Post:
0
?
ओहो चित्रेको बिहे रे, ल ल चित्रे, बिहा हुन आँटेकोमा बधाइ छ। अनलाइन निम्तो हाम्लाई पनि आऊला के रे, आयो भने अनलाइन जन्त जानुपर्ला (रे क्या!)! :डि
खोलावारी खोलापारी
पिपल र बर!
हावा चल्यो पात हल्लियो
माया वर वर!!
हैन त ठुली??
धेरै राम्रो कुरो राख्यौ लाहुरेजी! वास्तवमा नै सल्युटको अधिकार राख्छन यि सर!
सान्नानी आयौ! कस्तो भयो नि तिम्रो नेपाल यात्रा, लेख है त!
मिस नमस्ते :डि