Posted by: Birkhe_Maila October 29, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
धेरै राम्रो कुरो राख्यौ राँगे! वास्तवमा नै सल्युटको अधिकार राख्छन यि सर! सात समून्द्र पारीको मान्छेको मनमा बिझेको कुरो हाम्रै देश हाँक्छु भन्ने ठुलाबडाको दिल/दिमागमा कहिले बिझ्ने होला!
Read Full Discussion Thread for this article