Posted by: Yahoooooo October 30, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
ओहो चित्रेको बिहे रे, ल ल चित्रे, बिहा हुन आँटेकोमा बधाइ छ। अनलाइन निम्तो हाम्लाई पनि आऊला के रे, आयो भने अनलाइन जन्त जानुपर्ला (रे क्या!)! :D धेरै राम्रो कुरो राख्यौ राँगे! वास्तवमा नै सल्युटको अधिकार राख्छन यि सर! ::::)
Read Full Discussion Thread for this article