shovabharat
Replies to this thread:

More by shovabharat
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 आतित को पानाहरुबाट सानो टुक्रा

[Please view other pages to see the rest of the postings. Total posts: 21]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 9243 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 09-19-07 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा आज भन्दा लगभ ग १ बर्ष अगाडिको कुरा हो भरत को स परिवार अनि उस्को साथीहरु को परिवार Aarkaansas जाने भनेर १ योजना अनुसार सबै तयारी भै रहेको थियो ।सबै ले आफ्नो आफ्नो घर बाट केही खानाहरु बनाएर लाने कुरा अनुसार मेरो भागमा चिकेन ,म म को आचार अनि म म बनाउने अन्य सामान परेको थियो ।शुक्रबार को दिन थियो मेरो काम थियन ।बिहान उठेर चिया बनाय पछी म आफ्नो कोठामा गय भरत बाथरूम मा थियो ।मैले म म को लागि केही सामान किन्नु थियो अनि म सँग enough पैसा थियन ।मैले सोचे भरे भरत सँग माग्नु पर्ला तर भरत त ओफ्फिके जाने हुनाले मैले उस्को पकेट हेरे ।पाकेटमा ४८० डलर रहेछ अनि मैले ६० डलर झिके ।भरत बाथरूम मा नै थियो ।म फेरी कोठा बहिर जाने काम पर्‍यो म गय।म पैसा को बारेमा भन्छू भन्दै थिय भुले छू।उस्लै मैले नै drop गर्नु थियो mockingbord सम्म।बाटामा अरु कुरा भय।१० बजे तिर खाना खाइ सके पछि मलै पैसा को बारेमा सम्झना भयको हुनाले भरत लाइ फोन गरेर भने उस्ले मलै धेरै थोक् भन्यो अनि गालि गर्यो।सबै भन्दा मलाइ चित्त दुखेको कुरा के भने उस्ले मेरो बाबा आमा लाइ दोस
थुपार्यो ।मेरो बाबा आमा ले चोर्न मलाइ सिकायको थियन् तर भरत ले किन तो दोस लगौनु पर्यो मैले चोरेको भय म उस्लै भन्ने थियन।मैले जिवन् को सबै भन्दा पहिले कसै को पोक्केत्बात केहि झिके भने भरत को पकेटबाट तो पैसा थियो।सायद् भरतलाइ तेति धेरै पिर् पर्छ भन्ने जानेको भय र उ मेरो लोग्ने न थानेको भय किन म झिक्ने थियर। निकै जानाको यात्रा रमाइलो नै गरुला भनेर म पनि केहि खुसि थिय किनकि मलाइ लेक गयर पनिमा खेल्नु भन्दा कुनै थौको नेव् अबलोकन् गर्नुमा रमाइलो लाग्छ तर भरत ले घरमा नै नरमाइलो गरि दियो। तर पनि सासु ससुरा र मनोज जि को आमा लाइ लियर म किनमेल् मा गय मलाइ भरत को पैसा खर्च गर्न मन् लागेन र आफ्नो कार्ड् घोटे ।उस्को तो पैसा enough पनि थियन।घर आइ सबै थोक तयार पनि गर्न थियो ।घर आइ चिकेन पकाउन थाले।चिकेन निकै हुनाले २ पटक पकाय तर तेति धरै मिठो भयन्।म म को आचार् भनाय पछि मलाइ पुरि पनि पकाउने जागर चल्यो अनि आमा लै भने आमाले हुन्छ भन्नु भयो मैले पिठो मुछे र बुबाले बेलि दिनु भयो आमा र म भयर पकाइयो ।साझ पनि पर्न लगेको थियो भरत र भाइ यानेकि देबर् पनि आइपुगेपछि सबै ले break fast गरियो।मैले भरतलाइ बेलुका Arkaansas तिर लागियो ।लामो यात्र फेरि मलाइ गाद् मा चदे पछि बान्ता हुने Nepal ko बानि कहि गय पनि नहत्दो रहेछ।तो पनि ठुलो गाडिमा । निकै कठिन भयो।
मलाइ लागेको थियो भरत लाइ ६० डलर को भुत ले छोडि सक्यो होला भनेको त के को छोड्नु नि।उ त भोलिपल्ट पनि रिसाइरहेको ।मलाइओ तिहा कुनै रमाइलो फिल भयन किनकि उ अझै रिसाइ रहेको ले।

क्रमस
 
Posted on 09-19-07 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You took your husband’s money for grocery and he called you chor? :O What kind of lobi, stupid, pinhead people would do that, gosh ?
I felt sorry4u
 
Posted on 09-19-07 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DAAL ME KUCHH KALA HAI...........100% sure. There must be something in his wallet.. did u see anything else except money?
 
Posted on 09-19-07 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing, I think you are right. Otherwise, it is such a small matter.
testo pani husband huncha bhanya?

Shova, Please keep on writing. waiting desparately.

 
Posted on 09-19-07 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-19-07 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-19-07 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो ६० डलरको होइन, त्यो पाजि मानसिक शोषण गर्न पल्केको छट्टु हो । यसको पारिणाम झनै खतरनाक हुन्छ । तपाइ पनि प्रयोग गर्नुस, तरकारिमा ज्यादा नुन देखि लिएर भोटे ताल्चा समेत
 
Posted on 09-19-07 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँच्चि हो र ! ख्याल ख्याल गरेर जिस्केको होला नि। हजुरले यसरी चित्त दुखाउनु भएको थाह छैनहोला बिचरा उहाँलाई।
 
Posted on 09-19-07 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो मोरो पतितको पानाबाट....

पढेर बबाल गर्ला नि फेरि।।।
 
Posted on 09-19-07 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyesto chaahi bhaanah nahuneh ho....


baru eeuta kura, ghar ko kura ghar ko parkhal bhitra nai rakhe ramro hunthiyo kih....

dukha ka kura baatda maan halka huncha....still ....

aabha maaf gari dinu aani bhuli dinu nih tyo tito aaatit lai....samjhi dinu tyo din uhh mathi rakshi ko bhut chadeko thiyo bhanerah....

"Yeh Jiwan Hai...Yiis Jiwan Ka, Yehi Hai, Yehi Hai ranga rup....Thodi guum hai, thodi khusiya...."
 
Posted on 09-20-07 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सकिन्छ भने घराँ घच्च नपर्ने गरी पेलम हैन भने यसै घार घुर भो उसै ---

पढन चैं रमाईलो भो जे होस --

तोतेबोलीमा कुरा त गहीरै हो -- घरको लागी ६० डलर झिक्दा बारुलाले चिले जस्तो गर्ने भरतले यो कथा साझाँ यसरी पछारेको देख्यो भने महाभारत सुरु गर्ला फेरी। नाम फेरे नी बिषय बस्तुले परीचय उज्याल्यिकै छ।

हुन त एउटा कथामा दुई पाटो त कम्तीमै हुन्छ। शोभाको पाटोमा चै भरत बदमास भाको देखियो। भरतको पाटोको बाटो बन्द छ यता।

"साझ पनि पर्न लगेको थियो भरत र भाइ यानेकि देबर् पनि आइपुगेपछि सबै ले ब्रेअक् फस्त् गरियो"

साँझाँ के को ब्रेकफाष्ट हो त नी फेरी?
 
Posted on 09-20-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke ho ke ho -- 
Last edited: 20-Sep-07 10:16 AM

 
Posted on 09-20-07 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kina ki saajh parna lage pachhi nai office baata ghar aaya pachhi diuso ta kasari khaane ni.deep ji.
 
Posted on 09-20-07 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

huna sakchha but
to pani tarikaa hunchha ani situation hunchha ni?
 
Posted on 09-21-07 12:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढ्न रमाइलो लागे पनि मलाई यहाँ आएर कुरा राखेको चैँ मन परेन ।

अनि,
के तपाइले पनि आफ्नो कमाइ भरत सँग बाड्नु हुन्न कि जस्तो लाग्यो नि । पति पत्नि को कुरा हो, समिकरण भनेजस्तो सोझै हुँदैन ।
लेख्दै गर्नुस पढ्दै गरम्ला हामि । तर आफ्नो हानि हुने कुरा चाहिँ आफै पहिचान गर्नु हुने छ भन्ने आशा राख्दछु ।
 
Posted on 09-21-07 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

--- भनेसी साँझाँ ब्रेकफाष्ट उडाको -- बुझें बुझें -- उही दुख्या भुँडी मुसार्दै पेटाँ हेडेक भो यार भन्या जस्तै रे छ क्यारे।

अनि के भो त? साझामा भन्न नमिम्ले भो भने इमेल गर्दीम न त -- कसो?
 
Posted on 09-21-07 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I read her other thread and blog entries, and it seems she has reached to a point where bharat's point of view (about posting personal stuff in sajha) does not matter to her anymore. But what do I know?
sad तर राम्रो छ लेखाइ, लेख्दै गर्नु।
 
Posted on 09-21-07 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pretty ji
u can ask him. and how much i earned what i did.He knew all things.may be he can explane.
 
Posted on 09-21-07 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

copycat le po sodhya ta maile ta kehi sodhya jasto lagdaina. :O
 
Posted on 09-21-07 5:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

feri "u can ask him" re, how would I know him?
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Why Americans reverse park?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
Now Trump is a convicted criminal .
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters