Posted by: copycat September 21, 2007
आतित को पानाहरुबाट सानो टुक्रा
Login in to Rate this Post:     0       ?        
पढ्न रमाइलो लागे पनि मलाई यहाँ आएर कुरा राखेको चैँ मन परेन । अनि, के तपाइले पनि आफ्नो कमाइ भरत सँग बाड्नु हुन्न कि जस्तो लाग्यो नि । पति पत्नि को कुरा हो, समिकरण भनेजस्तो सोझै हुँदैन । लेख्दै गर्नुस पढ्दै गरम्ला हामि । तर आफ्नो हानि हुने कुरा चाहिँ आफै पहिचान गर्नु हुने छ भन्ने आशा राख्दछु ।
Read Full Discussion Thread for this article