Posted by: shovabharat September 19, 2007
आतित को पानाहरुबाट सानो टुक्रा
Login in to Rate this Post:     0       ?        
कुरा आज भन्दा लगभ ग १ बर्ष अगाडिको कुरा हो भरत को स परिवार अनि उस्को साथीहरु को परिवार Aarkaansas जाने भनेर १ योजना अनुसार सबै तयारी भै रहेको थियो ।सबै ले आफ्नो आफ्नो घर बाट केही खानाहरु बनाएर लाने कुरा अनुसार मेरो भागमा चिकेन ,म म को आचार अनि म म बनाउने अन्य सामान परेको थियो ।शुक्रबार को दिन थियो मेरो काम थियन ।बिहान उठेर चिया बनाय पछी म आफ्नो कोठामा गय भरत बाथरूम मा थियो ।मैले म म को लागि केही सामान किन्नु थियो अनि म सँग enough पैसा थियन ।मैले सोचे भरे भरत सँग माग्नु पर्ला तर भरत त ओफ्फिके जाने हुनाले मैले उस्को पकेट हेरे ।पाकेटमा ४८० डलर रहेछ अनि मैले ६० डलर झिके ।भरत बाथरूम मा नै थियो ।म फेरी कोठा बहिर जाने काम पर्‍यो म गय।म पैसा को बारेमा भन्छू भन्दै थिय भुले छू।उस्लै मैले नै drop गर्नु थियो mockingbord सम्म।बाटामा अरु कुरा भय।१० बजे तिर खाना खाइ सके पछि मलै पैसा को बारेमा सम्झना भयको हुनाले भरत लाइ फोन गरेर भने उस्ले मलै धेरै थोक् भन्यो अनि गालि गर्यो।सबै भन्दा मलाइ चित्त दुखेको कुरा के भने उस्ले मेरो बाबा आमा लाइ दोस थुपार्यो ।मेरो बाबा आमा ले चोर्न मलाइ सिकायको थियन् तर भरत ले किन तो दोस लगौनु पर्यो मैले चोरेको भय म उस्लै भन्ने थियन।मैले जिवन् को सबै भन्दा पहिले कसै को पोक्केत्बात केहि झिके भने भरत को पकेटबाट तो पैसा थियो।सायद् भरतलाइ तेति धेरै पिर् पर्छ भन्ने जानेको भय र उ मेरो लोग्ने न थानेको भय किन म झिक्ने थियर। निकै जानाको यात्रा रमाइलो नै गरुला भनेर म पनि केहि खुसि थिय किनकि मलाइ लेक गयर पनिमा खेल्नु भन्दा कुनै थौको नेव् अबलोकन् गर्नुमा रमाइलो लाग्छ तर भरत ले घरमा नै नरमाइलो गरि दियो। तर पनि सासु ससुरा र मनोज जि को आमा लाइ लियर म किनमेल् मा गय मलाइ भरत को पैसा खर्च गर्न मन् लागेन र आफ्नो कार्ड् घोटे ।उस्को तो पैसा enough पनि थियन।घर आइ सबै थोक तयार पनि गर्न थियो ।घर आइ चिकेन पकाउन थाले।चिकेन निकै हुनाले २ पटक पकाय तर तेति धरै मिठो भयन्।म म को आचार् भनाय पछि मलाइ पुरि पनि पकाउने जागर चल्यो अनि आमा लै भने आमाले हुन्छ भन्नु भयो मैले पिठो मुछे र बुबाले बेलि दिनु भयो आमा र म भयर पकाइयो ।साझ पनि पर्न लगेको थियो भरत र भाइ यानेकि देबर् पनि आइपुगेपछि सबै ले break fast गरियो।मैले भरतलाइ बेलुका Arkaansas तिर लागियो ।लामो यात्र फेरि मलाइ गाद् मा चदे पछि बान्ता हुने Nepal ko बानि कहि गय पनि नहत्दो रहेछ।तो पनि ठुलो गाडिमा । निकै कठिन भयो। मलाइ लागेको थियो भरत लाइ ६० डलर को भुत ले छोडि सक्यो होला भनेको त के को छोड्नु नि।उ त भोलिपल्ट पनि रिसाइरहेको ।मलाइओ तिहा कुनै रमाइलो फिल भयन किनकि उ अझै रिसाइ रहेको ले। क्रमस
Read Full Discussion Thread for this article