susma manandhar
Replies to this thread:

More by susma manandhar
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 kistabandiko maya
[VIEWED 3674 TIMES]
SAVE! for ease of future access.
Posted on 07-14-08 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कीस्ताबन्दी को माया
    सुस्मा मानन्धर

 कस्लाई रहर हुँदैन र
चखेवा र चखेवी झै
डुबेर माया मा
एक अर्कालाई नीयाल्दै
एकाधीकार सँग
एक्लौटी माया पाउने ।
वाध्यता को बर्बर बर्तमान
कती बीबस छु
तीमी लाई थोक्मा माया गर्ने
आफ्नो रहर समेत
खुद्रामा ढाल्नु परेको छ ।
मेरो यो
टुक्राहरुमा तीमी लाई
तीर्दै गरेको माया
कती टुक्रामा बाँडेकी छु
के तीमी सँग कुनै हीसाब छ <
सम्बेदनशील एउटा माया
टुक्रा टुक्रा मा
कुनै ब्यापारीक् योजना को
मात्र कीस्ताबन्दी बनेको छ ।
अचेल थोक्मा माया गर्ने
फुर्सद नै पो कस्लाई छ र
हर्दीन् को भाग्दौड्को नीयतीमा
अफीस र घर
घर र अफीस
अलीकती उबारेर समय
माया गर्नु पर्ने वाध्यता
तीमी लाई गरीएको मायाको
सम्बोधनमा
तीम्रो प्रतिकृया नकुर्दै
ग्यास्को लागी कुर्नु पर्ने
कुद्नु पर्ने
पानीको लागी
बस्नु पर्ने लामो लाइन ।
फेरी भएन
तरकारीको जोहो
भान्छामा तातो लाग्यो लागेन
हेर्ने को <
मन्मा रहर्को बल्छी थापेर पनी
सखारै उठनु पर्छ
कतै धारा मै पानी आउन्छ की ।
तीम्रो अंगालोमा
तीमी लाई मात्र एउटा
हतार्को चुम्बन
फेरी अर्को कीस्तामा चुकाएकी छु
सुत प्रीय भोली चाडै उठ्नुछ
धारामा पानी न आए
फेरी छीमेकी कहाँं पुग्नु छ
फेरी छीमेकी कहाँं कुद्नु छ ।।

Last edited: 16-Jul-08 09:04 AM

 
Posted on 07-15-08 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


प्रश्न तीमी लाई
    सुस्मा मानन्धर

मलाई मात्र दुख्ने होकी तीमी लाई पनि
सल्बलौन्छौ आँखा भरी छाँया चीत्र बनी
पीछा गर्छौ हर घडी याद बनी मलाई
ंिन्द छैन रात भरी बस्छु तारा गनी

हीजो पनि  देखे जस्तो लाग्छ सपनी मा
नीकै बेर झल्को लाग्यो छैनउ बीपनी मा
आत्तिएछु एक्ली भै खोजें तीमी लाई
कीन सीमीत तीमी मेरो मात्र जपनि मा

कतै तीम्रो मुटु पनि जप्छ मेरो नाम
अझै कीन बंद राख्छौ त्यो मुटु को खाम
दुख्छ भने तीमी लाई नी खोलेर त हेर
त्यही छ तीर्थ अनी सबै चार धाम

माया पोख्ने अर्को कुनै जान्दीन म सीप
मैले राखें मुटु भीत्र बालें यो प्रेम दीप
बाली राख येसलाइ या नीभाउ फुकेर
खुशी तीम्रो हार देउ या सधैंको जीत

मलाई मात्र दुख्ने होकी तीमी लाई पनि
सल्बलौन्छौ आँखा भरी छाँया चीत्र बनी
पीछा गर्छौ हर घडी याद बनी मलाई
ंिन्द छैन रात भरी बस्छु तारा गनी

Last edited: 16-Jul-08 08:01 AM
Last edited: 16-Jul-08 08:10 AM

 
Posted on 07-15-08 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मानन्धर जी,
तपाईं को कबिता केही पनि बुझिएन अर्थात बुझिने लिपिमा आएन। शायद प्रिती, कान्तिपुर जस्ता फण्ट मा लेख्नु भएकोहोला। युनिकोड मा टाइप गर्नुस् वा प्रिती, गौरी कान्तिपुर लाई युनिकोडमा मदन पुस्तकालयको रुपान्तर सफ्टवेर मार्फत रुपानतरण गर्नु होस्।
 
 
Posted on 07-15-08 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very good one.
 
Posted on 07-15-08 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I liked this shit.....thanks sushma


 
Posted on 07-16-08 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्याये पाउँ हजुर -------सुस्मा मानन्धर ,ललीत्पुर्
 

बोल्दा बोल्दै ख्यालै भएन
दुखे,माफ पाउँ हजुर
सागर छाडी पानी खोज्न
अन्त कहाँं जाउँ हजुर

पुँजी भन्नु येही मन
येही ब्याज साउँ हजुर
मैला भये मान्छेका मन
देखीन सुकीलो ठाउँं हजुर

नीकै चोटि आयी सकें
अझै कती धाउं हजुर
सुन्वाइ हुने होकी हैन
लौन न्याये पाउँ हजुर            
      

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
nrn citizenship
Morning dharahara
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters