Posted by: susma manandhar July 15, 2008
kistabandiko maya
Login in to Rate this Post:     0       ?        


प्रश्न तीमी लाई
    सुस्मा मानन्धर

मलाई मात्र दुख्ने होकी तीमी लाई पनि
सल्बलौन्छौ आँखा भरी छाँया चीत्र बनी
पीछा गर्छौ हर घडी याद बनी मलाई
ंिन्द छैन रात भरी बस्छु तारा गनी

हीजो पनि  देखे जस्तो लाग्छ सपनी मा
नीकै बेर झल्को लाग्यो छैनउ बीपनी मा
आत्तिएछु एक्ली भै खोजें तीमी लाई
कीन सीमीत तीमी मेरो मात्र जपनि मा

कतै तीम्रो मुटु पनि जप्छ मेरो नाम
अझै कीन बंद राख्छौ त्यो मुटु को खाम
दुख्छ भने तीमी लाई नी खोलेर त हेर
त्यही छ तीर्थ अनी सबै चार धाम

माया पोख्ने अर्को कुनै जान्दीन म सीप
मैले राखें मुटु भीत्र बालें यो प्रेम दीप
बाली राख येसलाइ या नीभाउ फुकेर
खुशी तीम्रो हार देउ या सधैंको जीत

मलाई मात्र दुख्ने होकी तीमी लाई पनि
सल्बलौन्छौ आँखा भरी छाँया चीत्र बनी
पीछा गर्छौ हर घडी याद बनी मलाई
ंिन्द छैन रात भरी बस्छु तारा गनी

Last edited: 16-Jul-08 08:01 AM
Last edited: 16-Jul-08 08:10 AM
Read Full Discussion Thread for this article