[VIEWED 6988
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Boycott ANA
Please log in to subscribe to Boycott ANA's postings.
Posted on 05-07-14 12:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Poor boys and girls are being exploited !!!! Read this article carefully !! Sajha.com deleted my old post because i had a reference of a specific name !!! So this time i am not mentioning any names but you will get the point !!! Sajha.com if you delete this again I am certain that you also support this shameless act of exploitation !!!
Article on boys and girls being exploited by ANA Fashion Show !!! Promising them limelight and contracts but never full filing them !! BOYCOTT ANA FASHION !!! THEY ARE BUNCH OF LIARS !!! केही नपाएको विजेताहरुको गुनासो वैशाख २३, न्यूयोर्क । विभिन्न शीर्षक झुन्ड्याई संसारभर सुन्दर तथा सुन्दरी प्रतियोगिता आयोजना गर्ने होडबाजी चलिरहँदा नेपालभित्र र नेपालबाहिरको नेपाली समाज पनि यो होडबाट अछुतो रहन सकेन । क्षेत्र, वर्ग, जात, भूगोल र संस्थाकै नामबाट सुन्दर, सुन्दरी प्रतियोगिता गर्ने क्रम संसारभरि बस्ने नेपाली समाजमा पछिल्लो समय व्याप्त हुँदै गएको छ । अमेरिकाको सबैभन्दा पुरानो नेपाली मूलका नेपालीहरु आबद्ध संस्था एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए)अन्तर्गत आयोजना गरिंदै आएको फेसन एक्स्ट्रा भेगाञ्जाबाट सन् २०१३ का टाइटल विजेताहरु भने यतिखेर आफूले केही नपाएको गुनासो गर्न थालेका छन् । सन् २००८ देखि युवापुस्तामाझ आकर्षण बनेको एएनएको फेसन एक्स्ट्रा भेगाञ्जा प्रतियोगिता हेरेर मनोरञ्जन लिनेहरुका लागि जति रोमाञ्चित छ, त्यति नै टाइटल जित्ने र फेसन एक्स्ट्रा भेगाञ्जाको जिम्मेवारी लिने दुवैका लागि पीडादायी पनि छ । क्यालिफोर्नियामा बसोबास गर्ने सुगम श्रेष्ठले गतवर्ष सम्पन्न मिस्टर एएनएको टाइटल जिते पनि उनी खुसी छैनन् । टाढाबाट हवाई टिकटलगायत फेसन शोका लागि आवश्यक पर्ने सम्पूर्ण पहिरनसमेत आफ्नै खर्चमा व्यवस्था गरेर न्यूयोर्कमा आयोजित प्रतियोगितामा भाग लिएर मिष्टर एएनएको टाइटलमा आफ्नो नाम लेखाए पनि हात रित्तै भएको उनको गुनासो छ । ‘आफ्नो नियमित काम छाडेर क्यालिफोर्नियादेखि न्यूयोर्कसम्म प्रतियोगितामा भाग लिन आएँ, मिष्टर एएनए पनि भएँ तर कार्यक्रमअगाडि म्युजिक भिडियोमा अभिनय गराउनेलगायतका आयोजकका प्रतिबद्धता अर्को एएनएन आउँदासमेत पूरा भएन’, सुगमको गुनासो छ । सुगम मात्र होइन गतवर्ष मिस एएनएको टाइटल जितेकी स्मृती श्रेष्ठ पनि अहिलेसम्म म्युजिक भिडियो खेलाउने प्रतिबद्धता पूरा नभएको स्वीकार्छिन् । टाइटल विजेताहरुको प्रतिबद्धता पूरा गर्न नसकेको विषयमा एएनए फेसन शोका मुख्य आयोजक शरदविक्रम सिंह पनि स्वीकार्छन् । ‘भिडियो खेलाउने कुरो त थियो तर विभिन्न कारणले अहिलेसम्म भिडियो बनाउन सकेको छैन,’ उनी भन्छन्– ‘आजसम्म जे भए पनि यो वर्ष भने एएनए आयोजकसँग कुरा भएको छ । हामी पक्कै प्रतिबद्धता पूरा गर्छौं ।’ गतवर्षका मिष्टर र मिस एएनएले प्रतिबद्धताअनुसार केही नपाएको गुनासोको विषयमा मुख्य संयोजक विक्रान्त श्रेष्ठ भने हामीले म्युजिक भिडियोमा खेलाउँछौं भनेका हौं, हामी खेलाउँछौं पनि तर भनेजस्तो गीत नभएको र समय–परिस्थिति पनि नमिलेको बताउँछन् । ‘हामीलाई गतवर्ष फेसन शोका लागि एएनएले ८ हजार डलर दिने भनेर प्रतिबद्धता गरे पनि पछि २ हजार डलर मात्र दियो । मैले बाल्टिमोर वरिपरिबाट अरु ५ हजार डलर सहयोग उठाएँ’, संयोजक श्रेष्ठ भन्छन्–‘त्यतिले पनि फेसन शोका लागि खर्च नपुगेपछि मेरो व्यक्तिगत २ हजार डलर खर्च भयो ।’ बाल्टिमोरको प्लानेट फिल्म्स र डलासको सेभेन्ट प्वाइन्टले एएनए विजेतालाई म्युजिक भिडियो खेलाउने प्रतिबद्धता गरेको भने पक्कै हो भन्छन् श्रेष्ठ पनि । यता आगामी जुलाईमा आयोजना हुने भनिएको एएनएको एउटा प्रमुख आकर्षणको कार्यक्रमको रुपमा पुनः युवायुवतीमाझ फेसन शोका लागि एएनएले दर्खास्त माग गरिसकेको छ । उता, पुराना विजेताले प्रमाणपत्र र टाइटलबाहेक केही नपाएको गुनासो गर्दै छन् । प्रत्येक वर्ष एएनएको फेसन एक्स्ट्रा भेगाञ्जाबाट छानिने नयाँ मिष्टर र मिस एएनएलाई अघिल्ला वर्षका टाइटल विजेताहरुले क्राउन लगाइदिने परम्परा भए पनि अघिल्ला विजेताहरुले केही नपाएपछि बहिष्कार गर्दै आएका छन् । पुरस्कार नपाएको कारण देखाउँदै गतवर्षका विजेता सुगम पनि यस पटकको फेसन शोमा यति टाढाबाट जानुको अर्थ नहुने बताउँछन् । http://vishwanews.com/MenuPages/content/details.aspx?cat=23&news_id=3094&t=%E0%A4%B5%E0%A4%BF%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A4%BF%E0%A4%A4+%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%88+%E0%A4%8F%E0%A4%8F%E0%A4%A8%E0%A4%8F+%E0%A4%AB%E0%A5%87%E0%A4%B6%E0%A4%A8+%E0%A4%B6%E0%A5%8B
Last edited: 07-May-14 01:04 PM
|
|
|
|
sajhamitra
Please log in to subscribe to sajhamitra's postings.
Posted on 05-07-14 4:22
PM [Snapshot: 164]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Exploited???? specially in America where you have 1000s of choices?????? Please explain. Till now I thought america is free country and it's all up to you whether you want to participate or not. But you can call it "Cheated"
|
|
|
nepal_nepal
Please log in to subscribe to nepal_nepal's postings.
Posted on 05-07-14 8:53
PM [Snapshot: 334]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो ANA Fashion शो चोर हो .र तेस्को सिंह भन्ने महा चोर हो.साला सग ग्रीन कार्ड या वोर्क परमिट छैन तेशाई ले धोति को गास स्टेशन मा ७ dollar मा काम गर्छ.अनी ana को शो गर्यो $$ लुट्यो.पैला त आफ्नो मान्छेलाई Mr/Miss Ana बनाउथेयो.अब आफ्नो मान्छे लाई भनयो भने पैसा पनि दिनु नपर्ने, अब चाई अरु लाई पनि Mr/Miss Ana बनौन सुरु गरे को छ.अब अरु लाई Mr/Miss ANA गराउदा यो सबै कुरा हरु बाहीर आयको हो.
|
|
|
nepal_nepal
Please log in to subscribe to nepal_nepal's postings.
Posted on 05-08-14 9:05
PM [Snapshot: 644]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नास ब्रो, यो ANA Fashion organizer को आन्द्र भोदी थाहा छ.अब सिंह र एसको fashion group ले सबैइ जना लाई लुट्न लागेको ले मात्र म बोलेको हो.यो साझा को मैन owner पनी तेस्को बेस्ट फ़्रिएन्द हो.तेसई कारण लास्ट time हाम्रो boycott ana bro को थ्रेअत चट् गरको हो.अब पनि लुट्ने काम बन्द गरेन भने मा अरु पनी सबैइ पॊल खॊल दिन्छु.
|
|
|
nepal_nepal
Please log in to subscribe to nepal_nepal's postings.
Posted on 05-09-14 8:03
AM [Snapshot: 814]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैन कुरा भनेको लास्ट TIME को THREAT कीन चट् गरको, लास्ट time १ जना texas को ओवेनेर ले पैसा दिन मानेन भन्ने थ्रेअत साझा ले कै पनि गरेन, तेस्मा पनि ओव्नेर नाम समाबेश गरेको थेयो.अब आफ्नो साथि को नाम आयो भनेर थ्रेट नै चट् गर्ने.साझा मा सबैइ लै समान वेबहर गर्नु पर्यो.राजा नेता चेलेब्रटी हरु को काम कर्तुत को बारे मा थ्रेअत आउदा कैइ नगर्ने.अनि बेस्ट फ़्रिएन्द को कुरा आयो भने र चट् गर्ने.चट् किन गर्यो भनेर साझा admin सबैइ सामु बूल्नु पर्यो.
|
|
|
San
Please log in to subscribe to San's postings.
Posted on 05-09-14 9:11
AM [Snapshot: 860]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Sajha operates under an open and fair system, designed to empower individuals to share things and ideas related to Nepal and Nepalis, protecting individual rights at the same time.
Everything is pretty straightforward since logic and reasoning is always the modus operandi of resolving any confusion or disagreement.
One of the main underlying goals in the operation of sajha is to encourage positive thinking due to lack of a better alternative. Hence, everyone is considered to be 'Best Friend' of sajha unless the feeling does not seems to be reciprocated - in which case both parties can choose the path of indifference - hopefully without any bitter aftertaste.
As stated in bottom of each thread
"Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis."
- everyone has a right to request removal of thread if it impacts their personal comfort zone, or if anyone finds a posting slanderous. If a request is made, there is 99.99% chance that it will be removed because as I mentioned above, sajha is about spreading positivity when it can and not about propagating negativity. Using the publicly available resouce of sajha to carry out personally vendetta is NOT encouraged!
Sajha does not operate to please a specific group of people, but seeks to be fair in all decisions that are made. So, accusation of actions for 'best friend' is not only baseless but very untrue at best. To be honest, I have met the person in question probably 2 or three times at the ANA convention and that is the extent of our acquaintance so it is absurd for the accuser to create conspiracy theories on a simple, clear and concise way that sajha operates, and it only creates questions on the motives of the accuser in making false statements.
So, in gist, if someone requests a thread to be removed due to any personal indemnification, then it will be removed no questions asked. The first posting that was deleted had the name of the person in title so I informed the user that he is free to share news from other sites without condemning a private individual without any evidence. Furthermore, I checked in personally with one of the contestant named in the article and I was informed that the journalist has totally bended the statements that were made to a point it was false. *sigh* Again, another case of sensationalization. But what can we expect?
I hope I was able to shed light on reality and remove any petty misunderstandings - if any - that existed.
Thank you and have an enjoyable weekend.
|
|
|
BathroomCoffee
Please log in to subscribe to BathroomCoffee's postings.
Posted on 05-09-14 9:42
AM [Snapshot: 886]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lol !! Reminds me of that old game we used to play as a child माछा माछा माछा माछा ..... भ्यागूता !!!!
|
|
|
Boycott ANA
Please log in to subscribe to Boycott ANA's postings.
Posted on 05-11-14 10:58
PM [Snapshot: 1200]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
@bathroom coffee - it is more serous than that !! It has been too long since people like these have taken advantage of young simple souls ! We should all petition to stop this nonsense. This doesn't promote anything regarding our culture our heritage. Just few poor souls walking on ramp in the name of Fashion. It is absolutely absurd !!!
|
|
|