Posted by: nepal_nepal May 9, 2014
Boycott ANA Fashion SHOW !!!!
Login in to Rate this Post:     0       ?        
मैन कुरा भनेको लास्ट TIME को THREAT कीन चट् गरको, लास्ट time १ जना texas को ओवेनेर ले पैसा दिन मानेन भन्ने थ्रेअत साझा ले कै पनि गरेन, तेस्मा पनि ओव्नेर नाम समाबेश गरेको थेयो.अब आफ्नो साथि को नाम आयो भनेर थ्रेट नै चट् गर्ने.साझा मा सबैइ लै समान वेबहर गर्नु पर्यो.राजा नेता चेलेब्रटी हरु को काम कर्तुत को बारे मा थ्रेअत आउदा कैइ नगर्ने.अनि बेस्ट फ़्रिएन्द को कुरा आयो भने र चट् गर्ने.चट् किन गर्यो भनेर साझा admin सबैइ सामु बूल्नु पर्यो.
Read Full Discussion Thread for this article