Posted by: nepal_nepal May 7, 2014
Boycott ANA Fashion SHOW !!!!
Login in to Rate this Post:     0       ?        
यो ANA Fashion शो चोर हो .र तेस्को सिंह भन्ने महा चोर हो.साला सग ग्रीन कार्ड या वोर्क परमिट छैन तेशाई ले धोति को गास स्टेशन मा ७ dollar मा काम गर्छ.अनी ana को शो गर्यो $$ लुट्यो.पैला त आफ्नो मान्छेलाई Mr/Miss Ana बनाउथेयो.अब आफ्नो मान्छे लाई भनयो भने पैसा पनि दिनु नपर्ने, अब चाई अरु लाई पनि Mr/Miss Ana बनौन सुरु गरे को छ.अब अरु लाई Mr/Miss ANA गराउदा यो सबै कुरा हरु बाहीर आयको हो.
Read Full Discussion Thread for this article