Posted by: shahi baba September 22, 2017
निक्की कार्की द्वारा नर्थ क्यारोलाइनामा कार्यक्रम आयोजकबाट आफूमाथि यौन दुराचार भएको आफ्नै फेसबुक लाइभ मार्फत खुलाशा
Login in to Rate this Post:     0       ?        
यौन दुराचार नै त भन्न मिल्दैन तर यौन दुराचारको नियत भएको अनुमान लगाउन सकिन्छ | हुन त पुरुषहरुको नियतको बिषयमा को नै पबित्र हुन्छ सधैं तर केटिलाइ फसाउने नै नियत भएपनि गरेको तरिका अली मिलेन |

हुन त कोहि एकदमै ह्यान्डसम केटा परेको भए केटि पक्षबाट पनि एडभान्स हुन सक्ने सम्भावना हुन्छ | तैपनि २० बर्षको केटीलाई अल्कोहल अफर गर्नु चाही ठिक लागेन |
Read Full Discussion Thread for this article