Posted by: instagram December 10, 2016
Feature request with Sajha Administration
Login in to Rate this Post:     2       ?         Liked by
सान दाई थ्रेड खोल्ने महानुभाव (user) ले थ्रेड मा अरु ले पोस्ट गरेको कमेन्ट/पोस्ट डिलीट गर्दा पोस्ट गर्ने user लाइ पनि ईमेल जाने एउटा फीचर थाप्न पर्यो ।
जस्को थ्रेड हो उस्ले अरुको पोस्ट डिलीट गर्दा उस्लाइ चै ईमेल जाने ! जस्ले लेखेको छ उस्लाइ चै नजाने !!!
तेसो गरे कसो होला ।
Read Full Discussion Thread for this article