सान दाई थ्रेड खोल्ने महानुभाव (user) ले थ्रेड मा अरु ले पोस्ट गरेको कमेन्ट/पोस्ट डिलीट गर्दा पोस्ट गर्ने user लाइ पनि ईमेल जाने एउटा फीचर थाप्न पर्यो । जस्को थ्रेड हो उस्ले अरुको पोस्ट डिलीट गर्दा उस्लाइ चै ईमेल जाने ! जस्ले लेखेको छ उस्लाइ चै नजाने !!! तेसो गरे कसो होला ।