Posted by: Sajha Info September 28, 2016
नेपथ्यको निउ योर्क कन्सर्टमा गोलमाल हुँदा नेपथ्य माथि कानुनि कार्यबाही समेत हुन सक्ने आयोजकको प्रेस बिज्ञप्ति
Login in to Rate this Post:     0       ?        
यस प्रेस बिज्ञप्ति आउन अगाडी फेसबुकमा न्यु योर्कका सामाज सेवी र विभिन्न कार्यक्रम आयोजक एवं प्रोफेसर कर्म तेन्जिंग न्याग्मीले यसको बारे टिप्पणी गरेका थिए |

https://www.facebook.com/karmasutra10/posts/10154377935976488

भिसाका प्रायोजक द्वारा सम्पादन गरिएको प्रेस बिज्ञप्ति


भिसाका प्रायोजक द्वारा उजुरी पत्र


Last edited: 28-Sep-16 09:03 PM
Read Full Discussion Thread for this article